पुर्व

झापाको दमकस्थित भूटानी शरणार्थीमा पानीको समस्या

दमक, रासस । झापाको दमक–३ स्थित उत्तरी क्षेत्रका बासिन्दा शुद्ध पिउने पानीको अभाव झेली रहेका छन् । यस क्षेत्रका बासिन्दालाई शुद्ध पिउने पानी सहजरुपमा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार तथा विभिन्न दातृ निकायको लगानीमा नजिकै रहेको मावा खोलाबाट खानेपानी आयोजना सञ्चालन गरिएको थियो । तर अधिकतम नदी दो�. . .


पाँचथरमा प्याराग्लाइडिङको परिक्षण उडान सफल, प्रशासनको अपती

पाँचथर, १४ साउन । पाँचथर सदरमुकाम फिदिम क्षेत्रमा प्याराग्लाइडिङको परिक्षण उडान सफल भएको छ । सिक्किमको ओएड्भान्चर कम्पनीमा कार्यरत पाइलट केशव अधिकारीले पहिलो पटक फिदिम ३ र ५ को सिमानामा पर्ने लव्रेकुटीदेखि लालीखर्क सिरानको टारीचौर र दोस्रो पटक फिदिम ३ को रमितेडाँडादेखि फिदिमबजारसम्म उडान गरेका हु. . .


पाँचथरमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण उडान सफल

लेखनाथ खतिवडा , पाँचथर, साउन १३ साहसिक पर्यटनको विकास गर्ने लक्ष्यसहित पाँचथरमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको छ। शनिबार सिक्किमको ओहो एड्भेन्चर कम्पनीमा कार्यरत पाँचथर फालेलुङ २ का  केशव अधिकारीले पहिलो पटक फिदिम ३ र ५ को सीमानामा पर्ने लव्रेकुटीदेखि लालीखर्क सिरानको टारीचौर र द�. . .


मोरङको कटहरीका बाढी पिडीतको रकम एक हप्ता सम्म उपलब्ध नगराए कडा आन्दोलन गर्ने

विराटनगर १३ साउन । मोरङको कटहरी गाउपालिकाका बाढी पीडितको रकम उपलब्ध नगराएको भन्दै आज पनि कटहरी गांउपालीका विरुद्ध विरोध जनाएका छन् । गत बर्ष आएको बाढीले घरबार विहीन भएका बाढी पिडीतको नाममा आएको रकम समय मै नदिएपछि बाढी पिडीतको रकम फ्रिज भए पछि बाढी पिडीतहरुले एकसाता देखि आन्दोलन तथा विरोध गर्दै आएका छ. . .


सुनसरीमा ​किशोरीलाई बन्धक बनाउने एक महिला पक्राउ

इटहरी साउन १३ । आँखामा पट्टी बाधी किशोरीलाई बन्धक बनाएको आरोपमा १ जनालाई पक्राउ गरीएको छ । केरावारी गा.पा.–७ की गिता बिसुङ्खेले आफु अपहरणमा परेको भनि उजुरी दिएकी थिइन् । आफूलाई सुनसरी पकली १८ नँयाटोल बस्ने कुल बहादुर धिमाल र सोही स्थानकी पुजा श्रेष्ठले अपहरण गरेको उनले बताएकी थिईन् । गिताले आफुलाई म�. . .


​खोटाङमा आगलागी हुँदा ३ लाख बढीको क्षति

खोटाङ साउन १३ । खोटाङको खोटेहाङ–९ का धन बहादुर पोखरेलको घरमा आगलागी हुँदा ३ लाख बराबरको क्षति भएको छ । घरमा कोही नभएको अबस्थामा भएको आगलागीबाट घरमा भएको खाधान्न , लत्ता कपडा, भाँडावर्तन लगायत सम्पुर्ण समान जलेर नष्ट भएको छ । प्रहरी चौकी सिमपानीबाट खटिएको प्रहरीको टोली र स्थानिय वासिन्दाले आगलागी निय. . .


सिरहाको गोलबजार नगरपालिकाको आय-व्यय विवरण सार्वजनिक गर्न माग

लहान साउन १३ । स्थानीय राजनीतिक दलका प्रतिनिधिले सिरहाको गोलबजार नगरपालिकाको आर्थिक वर्ष ०७४/७५ मा सम्पन्न भएका योजनाको आयव्यय विवरण सार्वजनिक गर्न माग गरेका छन् । नगरप्रमुख देवनाथ साह र कार्यकारी अधिकृतलगायतका जनप्रतिनिधिले विकास निर्माण र लक्षितवर्गको कार्यक्रममा व्यापक अनियमितता गरेको आशंका. . .


‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक टंक प्रसाद भट्टराई

बिराटनगर, १३ साउन  । असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” (Best Police Of the Month) ईलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाका प्रहरी नायवउपरीक्षक टंक प्रसाद भट्टराईलाई घोषणा गरिएको छ । १ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका सम्पूर्ण प्रहरी युनिटहरुबाट एक महिनाको उत्कृष्ट कार्य विवरण अध्ययन गरी  “महिनाको सर्�. . .


उराव समुदायको भाषा, साहित्य र संस्कृति जगेर्ना गर्ने अभियान शुरु

विराटनगर,१२ साउन । उराव समुदायको भाषा, साहित्य र संस्कृति जगेर्ना गर्न तथा युवाहरुलाइ प्रोत्साहन गर्नका लागि प्रदेश नम्बर एकका उराव युवाहरुका लागि शनिबार एक कार्यशाला आयोजना गरिएकाे छ । उराव समुदायका युवाहरुद्वारा संचालित कुडुख कथ्था नामक समुहले आयोजना गरेको उक्त कार्यशालामा उनीहरुको क्षमता अभिव�. . .


प्रदेश नम्बर १ मै यस्तो ठाउँ जहाँ बैंक पुग्न एक दिन लाग्छ !

भीमकुमार बाँस्कोटा फिदिम साउन १२ : पाँचथरका दुर्गम मानिएका गाउँपालिकामा अझै बैंक सञ्चालन हुन सकेको छैन । बैंक नहुँदा आर्थिक कारोबार गर्न सर्वसाधारणदेखि गाउँपालिकाका कर्मचारीले सास्ती बेहोर्नुपरिरहेको छ । जिल्लाका आठ स्थानीय तहमध्ये फालेलुङ गाउँपालिका र तुम्बेवा गाउँपालिकामा अझै बैंक सञ्चालन �. . .


सप्तरीमा ३४ स्वास्थ्यकर्मी महिलालाई साइकल वितरण

राजविराज, साउन १२ गते । सप्तरीको विष्णुपुर गाउँपालिका कार्यालयले ३४ स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयमसेविकालाई शुक्रबार साइकल प्रदान गरेको छ । यससँगै १८ वटै स्थानीय तहमध्ये सप्तरीमा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गर्ने विष्णुपुर पहिलो गाउँपालिका बनेको गाउँपालिका उपाध्यक्ष जनज�. . .


मुख्यमन्त्री शेरधन राईद्वारा तालतलैयामा मोटरबोटको उद्घाटन

इटहरी, साउन १२ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले तालतलैया क्षेत्रलाई यस प्रदेशकै महत्वपूर्ण पर्यटक आवागमन केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ । उहाँले तालतलैया क्षेत्रलाई अझ ब्यवस्थित, आकर्षक र पर्यटक लोभिने केन्द्रका रुपमा प्रवद्र्धन गर्न नीजि सरकारी र विभिन्न दातृ समुदायसमेतको सहका�. . .