लहान, रासस । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९, रुपनगरमा गएराति ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ३ ख ३३२५ नंको मालबाहक ट्रकमा सोही दिशाबाट आएको को ९ प ७८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भ. . .
इटहरी, असार २० गते । सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नगरपालिकाको खेल मैदानमा मंगलबार विशेष समारोहको आयोजना गरी विधिवत् सुनसरी जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । सुनसरी जिल्ला नेपालको खुला दिसामु्क्त घोषणा भएका जिल्लामध्ये ५६ औँ जिल्लाका रुपमा खुला दिसामुक्त जिल्ला बन्न सफल भएको छ । भूमि व्�. . .
विराटनगर, १९ असार। धरान उपमहानगरपालिका–१३ फुस्रेमा सोमबार राति २ समूहबीच ‘ग्याङ फाइट’ हुँदा १ युवाको छुरा प्रहारबाट मृत्यु भएको छ । छुरा प्रहारबाट घाइते धरान–१ का २७ वर्षीय अमितकुमार राईको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । २ समूहबीच धरान–१३ फुस्रेमा एकअर्. . .
विराटनगर, १९ असार । उदयपुरको त्रियुगा नगरपालिकाको काली खोलाले बगाएर बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ। खोलाले बगाई बेपत्ता भएकी त्रियुगा नगरपालिका ७ बस्ने ५५ बर्षिय नरमाया बुर्जामगरको शव आज बिहान फेला परेको प्हरीले जानएको छ । नरमायालाई सोमबार दिउँसो खेतबाट घरतर्फ फर्कनेक्रममा खोलाले बगाएको थ�. . .
मोरङ, असार १९ । मोरङको बेलबारी नगरपालिका १० लक्ष्मीमार्गमा गएराती जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ। जंगली हात्तीले आक्रमण गर्दा मोरङ जहदा गाउँपालिका ४ बस्ने अन्दाजी ५५ वर्षीय रघु महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तरगत भाउन्ने-ल�. . .
सुनसरी, असार १९ गते। सुनसरीको कोशी गाउँपालिका ४ स्थित कोशी कटानमा गएराती जीप खसेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रमममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। भेडेटारस्थित नमस्ते झरना घुमेर फर्कदै गरेको बीआर-०६-पीबी-६४१८ नम्बरको बोलेरो जीप राती ९;३० बजेत�. . .
मोरङ, असार १९ गते। मोरङको कटहरीमा आइतबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ। कटहरी गाउँपालिका ३ बस्ने ४० वर्षीय राजाराम राजबंशीको टिभीको तारबाट करेन्ट लागेर मृत्यु भएको हो। दिउँसो ३ बजेतिर आफ्नै घरमा टिभीको तार मिलाउन खोज्दा राजवंशीलाई करेण्ट लागेको र उपचारका लागी कोशी अंचल अस्पताल लैजानेक्रममा. . .
झापा, असार १९ गते। झापाको गौरादहमा सोमबार टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन। गौरादह नगरपालिका १ स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको ना ३ ख ८४७४ नम्बरको टिपरले तीन जना सवार मे ४ प १४४७ नम्बरको मोटरसाइकललाई बाटो काट्नेक्रममा अपरान्ह. . .
सुमन सुस्केरा विराटनगर, १८ असार । सुनसरीको हरिनगर गाउँपालिका टप्राकी करिब २५ बर्षिय सरिता खातुन घुस्की स्वास्थ्यचौकीमा आईसर चक्की लिन आईन् । आईतवार बिहान करिब ११ बजेतिर कार्यालयमा आउँदा उनी जस्ता धेरै आईरन चक्की लिनको लागि आएका थिए । उनी आएर सिधै अनमी अञ्जली यादवलाई भेट्न पुगिन् । करिब ७ महिनाको पेट�. . .
गौशाला, रासस। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका पाँच वडाध्यक्ष ११ बुँदे माग राख्दै आजदेखि नगरपालिकाविरुद्ध रिले अनशनमा बसेका छन् । नगरपालिकामा भइरहेको अनियमितता, गैरकानूनी कार्य र भ्रष्टाचारको विरोधमा प्रमुख रामशंकर मिश्र र इञ्जिनीयर माधवेन्द्र चौधरीलाई लक्ष्य गर्दै नगरपालिका वडा नं २ का वड. . .
झापा, १५ असार। विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मेचीनगर नगरपालिका–१४ दुवागडीमा जंगली च्याउ खाँदा छ जना बिरामी परेका हुन् । जंगलबाट टिपेर ल्याएको विषाक्त च्याउ �. . .
दमक। पूर्वपश्चिम राजमार्गअन्र्तगत झापाको कमल गाउँपालिका–४ चुलाचुलीमोडमा गएराति सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका–२ बस्ने २५ वर्षीय साङ्गदेन राई रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको मे१त २७९२ को ट्याक्टर र विपरित दिशाबाट आउँद. . .