बनियानी, झापा। इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न आधुनिक प्रविधिको प्रयोग थालेको छ । अपराध कार्यमा संलग्नलाई पक्राउ गर्न र प्रमाण जुटाउन ‘बडी क्यामेरा’को प्रयोग थालिएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब निरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । इप्रकाको कार्यप्र�. . .
राजविराज, जेठ ३१ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा बुधबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट वीरगञ्जतर्फ जाँदै गरेको मे १ ख २२८२ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ प ७५५० नम्बरको मोटरसाइकललाई. . .
ताप्लेजुङ जेठ ३१ । ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन्। फक्तालुङ गाउँपालिका–६ की २३ वर्षीया शर्मिला लिम्बुले घाँटीमा धारिलो हतियारले प्रहार गरी २४ वर्षीय दुर्गा लिम्बुको हत्या गरेकी हुन्। श्रीमानको हत्यपछि शर्मिला फरार रहेको प्रहरीले बताएको छ। घटनाका विषय. . .
ताप्लेजुङ, जेठ ३१ । सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको मुल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत नेपाल विद्यार्थी संघले ताप्लेजुङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । गत सातादेखि चरणवद्ध आन्दोलनमा रहेका विद्यार्थीले नाराजुलुस प्रर्दशनसहित सदरमुकाम फुङलिङमा आज विहान प्रधान�. . .
अमर खड्का , इटहरी जेठ ३१ - जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा विकास निर्माणको जिम्मा लिएर लापरबाही गर्ने ठेकेदारको खोजी थालेको छ । काममा लापरबाही गरेको देखिएका आठजना ठेकेदारलाई प्रशासन कार्यालयले नियन्त्रणमा लिई काम गर्ने लिखित प्रतिबद्धता लिएपछि छाडेको छ। प्रशासन कार्यालयले पूर्वपश्चिम �. . .
ताप्लेजुङ जेठ ३१ - आफ्नै श्रीमतीलाई जवर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत ताप्लेजुङले बुधवार श्रीमानलाई तीन बर्ष कैद सजाँय हुने फैसला गरेको छ। फैसलामा पीडक श्रीमानले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएकोले उनको अंश बण्डाबाट जायजेथा नजुटे पीडितलाई सरकारबाट ५० हजार क्षतिपूर्ति भराउने उल्ल�. . .
दमक जेठ ३१ - दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई लक्षित गरि बम प्रहार गरिएको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको दमकस्थित घरमा बस्दै आएका छन्। बुधबार बेलुका कार्यालयबाट फर्कने क्रममा नगरपालिकाको गाडीको छतमा कार्टुन जस्तो चिजमा शंकास्पद वस्तु फेला परेको थियो । प्रमुख ओलीकी पत्नी लिलाका अनुसार, क�. . .
सुनसरी, जेष्ठ ३१ । धरानमा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा नापी कार्यालयका एक जना अमीनको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङ जिल्ला तुलसीपुर-११ घर भई धरानस्थित नापी कार्यालयमा कार्यरत ३२ वर्षीय गुमानसिंह बस्नेत रहेका छन। बुधबार साँझ ८ बजेतिर धरान-१२ छाता चौकमा बस्नेत सवार लु ३० प ३१०० नम्बरको मोटरसाइक. . .
सुनसरी, जेठ ३० सुनसरीको ईटहरी उपमहानगरपालिका – ६ खेतीखोलाबाट प्रहरीले अश्लील क्रियाकलापमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ । कोठा भाडामा लिई यौनजन्य क्रियाकलाप संचालन गर्ने गरेको आरोपमा प्रहरीले ईटहरी बस्ने तीन युवती तथा मोरङका दुई युवाहरुलाई इलाका प्रहरी कार्यालय इटहरीले हिजो साँझ नियन्त. . .
सप्तरी, जेठ ३० । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा आफ्नै ससुराले कुटपिट गरी ज्वाइँको हत्या गरेका छन् । ससुरा रामदयाल साह र उनका परिवारजनको कुटपिटबाट हनुमाननगर नगरपालिकास्थित गिदखोराका दिपेन्द्र मण्डल मारिएका हुन् । दुई वर्षअघि प्रेम विवाह गरेका मण्डललाई उनकै कान्छी श्रीमती अन्जना साहले छोरी. . .
बिराटनगर जेठ ३० , इटहरीमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा सञ्चालनमा आउने भएको छ । इटहरी उपमहानगरपालिका–४ को आइतबारेमा उक्त सिनेमा हल सञ्चालनमा आउन लागेको हो । ९ जना चलचित्र व्यवसायीहरुको संयुक्त लगानीमा सिनेमा हल सञ्चालनमा आउन लागेको हो । दुई वटा हल मध्ये एउटामा २ सय ८ सिट क्षमता रहेको छ भने अर्कोम�. . .
गाईघाट, जेठ ३० गते । चौदण्डी नगरपालिका– ३ हँडिया तथा सुन्दरपुरको मुसहर जातिको समुदायले सामूहिक चर्पी प्रयोग गर्न थालेको छ । घरका चर्पीमा ससुरा, सासू, बुहारी र बाबुछोरीले एउटै चर्पी प्रयोग गर्न नहुने सोच र परम्परा तोडिएको छ । चार वर्षअघि नै जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि सुन्दरपुर, हँ�. . .