पुर्वको समाचार

घुमुवा प्रहरी बनेर ठगी गर्ने पक्राउ

विर्तामोड, २९ चैत । आफूलाई घुमुवा प्रहरी भएको बताउँदै व्यवसायीलाई ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–७ निवासी २५ वर्षीय देवराज राई रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिनुभयो । बिर्तामोडका विभिन्न पस�. . .


पाथीभरा मन्दिरलाई सहयोग

ताप्लेजुङ, २९ चैत । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको विकासका लागि झापाका एक नागरिकले नगद सहयोग प्रदान गरेका छन् । पाथीभरा क्षेत्रमा पदमार्ग, खानेपानी, शौचालयजस्ता भौतिक संरचना निर्माण होस् भन्ने उद्देश्यले झापाको बरदशी गाउँपालिका–५ चकचकीका नरेन्द्र योङ्हाङले ५० हज. . .


रोगसँग लड्दै पूर्वलडाकु मुना

विर्तामोड, २९ चैत । ‘हतियार भिरेर जनताको मुक्तिका लागि दुस्मनसँग लड्न सहज थियो, जोश र जागर थियो तर यो रोग सँग लड्न कठिन रहेछ । के गर्नु यो सँग लड्न त पैसा चाहिने रहेछ त्यो पनि लाखाैं । सायद म यत्तिकै.....’ बोल्दा बोलदै उनका गला अबरुद्ध भए । भापाको चकचकी ६ स्थित आफ्नै निवासमा भेटिएकी पूर्वजनमुक्ति सेना नेत्रम�. . .


उदयपुरका संभावित उम्मेदवार यस्ता

उदयपुर, २९ चैत । उदयपुरको चार गाउँपालिका र चार नगरपालिकामध्ये चार नगरपालिकामा अहिले चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरुले चार नगरपालिकाका लागि आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावमा पार्टीको तर्फबाट सम्भावित मेयर तथा उपमेयरको नाम संकलन र छनोट गर्न थालेसँगै चुनावी सरगर्मी बढेको हो ।. . .


पाँचथरमा चुनाबी सरगर्मी बढ्यो

पाँचथर, २९ चैत । स्थानीय तहको निर्वाचनको सरगर्मी बढेसँगै पाँचथरमा राजनीतिक दलहरु संगठन चलायमान बनाउन लागिपरेका छन् । मूख्य दलहरुमध्ये नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका गाउँ÷नगर भेला, वडा भेला र उम्मेद्वार तय गर्न लागिपरेका छन् । निर्वाच�. . .


सुखीपुर नगरपालिका कायम भएपछि खुसियाली

सिरहा, २९ चैत । स्थानीय तहको पुनः संरचना गर्दा गाउँपालिका बनाइएको सुखीपुरलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले नगरपालिका कायम गरेपछि सुखीपुर नगरपालिका बचाउ संघर्ष समितिले अनिश्चितकालीन अनसन तोडेको छ । नगरपालिका कायम गर्न माग गर्दै अनसनमा बसेका ६ जनालाई सोमबार मध्यरातमा माओवादी केन्द्रका पोलिटब्य�. . .


मालपाेतमा सेवाग्राहीभन्दा लेखनदास बढी

उदयपुर, २७ चैत । उदयपुरको कटारी नगरपालिकामा रहेको इलाका मालपोत कार्यालयमा सेवाग्राहीभन्दा दलाल र लेखनदासको भीडभाड हुने गरेको छ । दैनिक १० देखि १५ जना सेवाग्रही हुने कटारीमा तीन दर्जन बढि दलाल र लेखनदासले सेवाग्राही तानातान गरिरहेको भेटिन्छ । साविकको मयाँखु गाविसबाट जग्गा नामसारी गर्न आएका भिमबहाद�. . .


सप्तरीमा २७ सय पण्डित जम्मा

सप्तरी, २९ चैत । नेपालमै पहिलोपटक सप्तरीको छिन्नमस्ता (सखडा) लक्षचण्डी रुद्र महायज्ञ सोमबारदेखि सुरु भएको छ । नेपालका विभिन्न शक्तिपीठका साथै भारतको विभिन्न ठाउँबाट पण्डितहरु यज्ञमा सहभागिता जनाउन आएका छन् । करिब २७ सय पण्डितद्वारा सामूहिक रुपमा मन्त्रोच्चारणसहित यज्ञ गरिने छिन्नमस्ता शक्तिपीठक�. . .


पाथीभरा मन्दिर क्षेत्रको विकासका लागि सहयोग

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको विकासका लागि झापाका एक नागरिकले नगद सहयोग प्रदान गरेका छन् । पाथीभरा क्षेत्रमा पदमार्ग, खानेपानी, शौचालयजस्ता भौतिक संरचना निर्माण होस् भन्ने उद्देश्यले झापाको बरदशी गाउँपालिका–५ चकचकीका नरेन्द्र योङ्हाङले ५० हजार पाँ. . .


कानेपोखरीमा एक व्यक्ति मृत फेला

मोरङ, चैत्र २९ मोरङको कानेपोखरी गाँउपालिका-१ स्थित होक्लाबारी बस्ने ६० बर्षिय पोर्ण बहादुर दर्जी सोमबार मृत अवस्थामा भेटिएका छन्। आइतबार बेलुका घरबाट हिडेका उनलाई आफन्तले खोजी गर्ने क्रममा उनकै घरबाट अन्दाजी ३ किलोमिटर पूर्व सडकको नालामा लडी मृत अवस्थामा भटेपछी प्रहरीलाई खबर घरेका थिए। घटनास्�. . .


उपचार पाउँदा कैदी–बन्दी यसरी हर्षित भए

विराटनगर, २८ चैत । तेह्रथुम सदरमुकाम म्याङ्लुङमा रहेको कारागारका कैदी भीम नेपाली पहिलो पटक हर्षित थिए । दम, प्रेसर, पायल्स, ग्याष्ट्रिकका विरामी नेपाली हर्षित हुनुको कारण एउटै थियो पहिलो पटक सबै रोगको उपचारका लागि आवश्यक परामर्श र औषधि पाउनु । यो अवसर जुराएको थियो मोरङ लाइन्स क्लव अफ विराटनगर र विराटन�. . .


जेलमा सिक्ने, परिवार पाल्ने । कैदी बन्दीको शिप विकास

अर्जुन आचार्य विराटनगर, २८ चैत । ‘सिप सिकेको छु, अब गाउँ फर्केर पनि परिवार राम्ररी पाल्न सक्नु, यही सिकेको सिपलाई प्रयोग गर्छु’ तेह्रथुमको कारागारमा कैद भुक्तान गरिरहेका ४९ वर्षीय भीम नेपालीले भने । जेल पर्नुअघि उनमा खेति किसानी बाहेक अन्य सिप विकास थिएन । तर, जब जेलमा परे तब उनले ढाका टोपि बन्न, कपडा सि�. . .