भोजपुर : साल्पासिलिछो गाउँपालिका चौकीडाँडामा एक वृद्धको शव भेटिएको छ । षडानन्द नगरपालिका १, कुदाकाउले घर भएका ७० वर्षीय भोटे सार्कीको शव वैशाख २४ गते वडा कार्यालय नजिकै रहेको जंगलमा भेटिएको हो। लामो समयदेखि गाउँमा मागेर खाँदै आएका सार्कीको शव सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको . . .
नेपाल शिक्षक संघ सप्तरीले निमित्त प्रधानाध्यापक लेखनाथ कोइरालामाथि कुटपिट गर्ने व्यक्तिलाई कारबाहीको माग गरेको छ । तीन दिनअगाडि कोइरालालाई शिक्षकहरुका कोठामा बसिरहेका बेला स्थानीयवासी ज्ञानेन्द्रकुमार खड्गाले एक्कासि आक्रमण गरी घाइते बनाइएको विज्ञप्तिमा जनाइएको छ । कोइराला हनुमानगर–कंकाल�. . .
तेह्रथुम, वैशाख २५ । तेह्रथुमको जिल्ला अस्पतालमा प्रसूति हुन गएकी एक महिलाको मृत्यु भएको छ । गत शनिबार प्रसूतिका लागि अस्पतालको सामान्य डेलिभरी कक्षमा राखिएकी म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको मृत्यु भएको हो । उनको सोमबार साँझ मृत्युको अस्पतालले जनाएको छ । प्रसूति व्यथा नै न. . .
राजविराज, वैशाख २५ । सप्तरीको शम्भुनाथ नगरपालिकामा सोमबार राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ । मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७, भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । घटनामा संलग्न भनिएका सात युवालाई पक्राउ �. . .
मंगलबारे, इलाम, वैशाख २५ गते । गाडीमा आगजनी गरेको आशंकामा इलाम प्रहरीले चारजनालाई पक्राउ गरेको छ । प्रहरीले इलाम नगरपालिका–३ जौवारीका काजीमान सुनुवार, सूर्योदय नगरपालिका–१२, आइतबारेका लाक्पा शेर्पा, इलाम नगरपालिका–३ बस्ने चन्द्र थापा र इलाम नगरपालिका–३ पूवामझुवाका समिर भन्ने सञ्जीवकुमार राईलाई सो�. . .
काठमाडौँ, रासस। नेपाल स्वास्थ्यकर्मी युनियनले देशभरका करीब ३० हजार कर्मचारीलाई चार महिनादेखिको तलब भत्ता उपलब्ध गराउन माग गरेको छ । गत माघ महिनादेखि ती स्वास्थ्यकर्मीले तलब खान नपाएपछि युनियनले सो विषयमा माग गरेको हो । युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले कर्मचारीले विगत चार महिनादेखि तलब पाउन न. . .
बिराटनगर बैशाख १५ , लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा सर्लाहीको लालबन्दी र मोरङको बेलबारीमा दुई नयाँ शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ । थप शाखाहरुसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ८०, ३ हस्पिटल सेवा काउन्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग अनि ४०० भन्दा . . .
झापा , बैशाख २५, शिवसताक्षी–१० स्थित कनकाई पुल नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १७ प ८०९९ नंको मोटरसाइकल पछाडि सवार दमक–५ की ३० वर्षीया सविना राईले घाइते भएकी छन् । राई आफैँले लगाएको सल पछाडिको चक्कामा बेरिएपछि मोटरसाइकलबाट लडेर उनी घाइते भएको जिप्रका, झापाले जनाएको छ । घाइते राईको बिएण्डसी �. . .
झापा बैशाख २५ , घाँस काट्ने क्रममा बाह्रदर्शी गाउँपालिका–५ कट्टडाँगीका १७ वर्षीय सद्दाम हुसेनको बायाँ हात काटिएको छ । सोही स्थानका दिनेश थापाको गाई फार्ममा मेशिनमा घाँस काट्ने क्रममा हुसेनको बायाँ हातको कुहिनादेखिको तलको भाग काटिएको प्रहरीले जनाएको छ । हुसेनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा �. . .
बनियानी, झापा (रासस) । झापाको बिर्तामोडमा एक पुरुषको शव फेला परेको छ । बिर्तामोड–७ स्थित बुधबारे हटियाको गोस लाइनमा नाम थर नखुलेको अन्दाजी ५५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार उक्त पुरुष सोही स्थानमा म�. . .
खोटाङ, वैशाख २४ । एउटै गाउँका तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएपछि खोटेहाङ गाउँपालिका–२, सुन्तलेस्थित धाप्लाङघाट गाउँ शोकमग्न भएको छ । स्थानीय धननारायण श्रेष्ठका १२ वर्षीय छोरा सुमन, जीवन माझीका १० वर्षीय छोरा समिन र ध्रुव माझीका ११ वर्षीया छोरी अनिता माझी गत शनिबार दिउँसोदेखि सुनकोसी नदीमा डुब�. . .
दमक । झापाको दमकमा अन्तरजातीय विवाह भएको छ । दलित परिवारको किशोरी र मधेशी परिवारको किशोरविच शनिवार धुमधाम विवाह भएको हो । अन्तरजातीय मागी विवाह गर्नु नेपाली समाजको लागि ठुलो परिवर्तन मान्न सकिन्छ । दमक–३ दोधारेकी २३ वर्षीया लिजा शिलवाल विश्वकर्मा र नारायणघाट नगरपालिकाका २५ वर्षीय यादव महत चौधरी विच. . .