सुनसरी, असार २५ गते। सुनसरीको ईनरुवामा आइतबार खेत जोत्दै गरेको ट्याक्टर पल्टिंदा चालकको मृत्यु भएको छ। ईनरुवा नगरपालिका ७ बस्ने रामरुक मेहेताको खेत जोत्ने क्रममा को १ त ८६४१ नम्बरको ट्याक्टर पल्टिंदा अचानक पल्टिन चालक ईनरुवा ८ बस्ने वर्ष ४० को शम्भु मेहेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सु�. . .
इलाम । मार्इ नगरपालिका मालबासेमा भिरबाट लगेर एकजना किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माई नगरपालिका वर्डा नं. ९ बस्ने गोपाल किसान रहेका छन् । शुक्रबार पसल जान्छु भनेर हिँडेका ५५ वर्षिय किसान घर नफर्केपछि खोजतलास गर्ने क्रममा मालबासेको बाटो छेउको भिरबट लगभग २० मिटर तल लडि मृत अवस्थामा शनिबार अफन्त. . .
सुनसरी, असार २४ । सुनसरीको ईनरुवा नगरपालिका १ मा शनिबार साँझ मोटरसाइकलले ठक्कर दिएर पैदलयात्री बालक घाइते भएका छन। पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को २१ प ४५४७ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय पंकज अधिकारीको ७ वर्षका छोरा आलोक अधिकारी घाइते भएका हुन। घाइते बालकको गोल्डेन अस्पताल विराटनगरमा �. . .
सुनसरी – आफू कसरी रोजगार बन्ने र त्यसका लागि कस्तो शिक्षा वा सीप सिक्ने भन्ने विषयमा जानकारी दिन सुनसरीको इटहरीमा दुईदिने ‘रोजगार मेला’ आयोजना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को आयोजनामा दुई दिनसम्म चल्ने अन्तरक्रियात्मक मेलामा बेरोजगार युवा तथा रोजगारदातासहित पाँँच सयभन्दा बढीको . . .
अमर काफ्ले, सुनसरी । समाजमा सम्वन्धका विच्छेदका अनेकन उदाहरण पाइन्छ । सम्वन्ध विच्छेद हुनुमा पारिवारिक बेमेल, हिंसा, अनमेल बिवाहकासाथै इच्छा विपरित गरिएका विवाह जस्ता कारणहरु प्रमुख कारकका रुपमा रहँदै आएका छन् । तर सुनसरीमा सम्वन्ध विच्छेदको फरक प्रसंग सार्वजनिक भएको छ । श्रीमानको लिङ्ग सानो भएक�. . .
धनकुटा असार २२ — कोसी राजमार्गको धरान–धनकुटा सडक खण्ड अन्तर्गत धनकुटा–७ रमाइलो घुम्तीमा शुक्रबार बिहान माइक्रो बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । हिलेबाट धरानतर्फ जाँदै गरेको को१ख २८४७ नम्बरको माइक्रो ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । �. . .
उर्लाबारी । लगातारको वर्षापछि पानीको निकास नहुँदा उर्लाबारी–६ मा रु तीन लाखको तरकारी नष्ट भएको छ । पानीले डुबाउँदा पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको तरकारी खेतीमा क्षति पुगेको हो । चार बिघा ११ कठ्ठा जमिन भाडामा लिएर सो सहकारीले दुई महिनाअघि तरकारी खेती गरेको हो । दुई दिनदेखिएको लगातारको व�. . .
इटहरी, असार २२ गते । इटहरी उपमहानगरपालिकाले लामो बहस र छलफलपछि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने रकमसहित कूल रु एक अर्ब ५० करोड ८९ लाख चार हजारको संशोधित एवं सन्तुलित बजेट नगरसभाले पारित गरेको भन्दै बिहीबार सार्वजनिक गरेको छ । उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उपमहानगरद्वारा आयोजित पत�. . .
उर्लाबारी,असार २२ गते । मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सेल्टु ऋषिदेवका तीन वर्षीय छोरा राजकुमार ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक कमल बजगाई. . .
इनरुवा, असार २२ गते । सुनसरी जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन् । सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा परेको स्थानीयवासीले जनाएका छन् । सुनसरीको सुनसरी खोला, गडन खोला, बूढी खोलासहितका विभिन्न नदी तथा खोलामा आएको बाढीका का�. . .
झापा, २२ असार । झापाको झापा गाउँपालिका ६ शरणामतीमा करेण्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका ६ शरणामती ४० बर्षिय रेणुका अधिकारी रहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । अधिकारीलाई कलमा जोडेको पानी तान्ने मोटरको स्विच खोल्ने क्रममा अचानक करेण्ट लागेको थियो । करेण्. . .
धनकुटा, असार २१ गते । धनकुटा नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रका ग्राहकले महशुल नबुझाएपछि लाइन काट्न थालिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा बक्यौता रहेको रु एक करोड १७ लाख ४४ हजार महशुल नबुझाएकाले विद्युत् लाइन काट्न थालिएको नेपाल विद्युत् प्राधिकरण धनकुटा शाखाका प्रमुख पवनकुमार शाहले बताउ�. . .