पुर्व

झापामा ४९ वटा मतदान स्थल अतिसम्बेदनशील

भद्रपुर, मंसिर ८ गते । झापामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि ४९ वटा मतदान स्थललाई अतिसम्बेदनशीलको रुपमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको वर्गीकरण गरेको हो । यस जिल्लामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम भएकामा १०४. . .


झापाबाट विस्फोटक पदार्थ सहित विप्लव समूहका कार्यकर्ता पक्राउ

 झापा, मंसिर  ८ गते ।  नेकपा माओवादी (विप्लव) समूहका मेची अञ्चल ब्यूरो सदस्य दीपक लकान्द्री भनिने खोमप्रसाद लकान्द्रीको घरबाट प्रहरीले हिजो विस्फोटक पदार्थ (डेटोनेटर) बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रबहादुर बस्नेतका अनुसार वुद्धशान्ति गाउँपालिका– २ स्थित लकान. . .


इलाममा निर्वाचनको अन्तिम तयारी हुदै , व्यवस्थापन कार्य द्रुत गतिमा

इलाम, मंसिर ८ गते । यस जिल्लामा दोस्रो चरणअन्तर्गत यही मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको व्यवस्थापन कार्य द्रुत गतिमा आगडि बढाएको छ । इलामका लागि आवश्यकपर्ने सबै मत तथा अन्य सामग्री आइपुगेकाले प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा यस जिल्लाका कूल दुई लाख चार हजार ५० मतदाताका लागि आव. . .


लाहानमा श्रीमतीको घाँटी रेटेर हत्या गर्ने श्रीमान समातिए

लहान।  श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमानलाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादपछि ३० वर्षीया समिला खातुनको गत मंगलबार घाँटी रेटेर फरार रहेका कल्याणपुर नगरपालिका– ६ भोक्राहाका हत्यारा श्रीमान् ३५ वर्षीय ओली राइनलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय . . .


बसको ठक्करबाट झापामा १ जनाको मृत्यु

झापा, मंसिर ८ , झापाको कन्काई नगरपालिका १ मा बिहिबार दिउँसो बसको ठक्करबाट साईकलमा सवार एक जना घाईते भएका छन्।झापाबाट बिराटनगर बिराटनगरतर्फ आउँदै गरेको को १ ख ६४२१ नम्बरको बसले तत्काल पहिचान खुल्न नसकेको ३० अन्दाजी ३० बर्षिय पूरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ। ठक्करबाट गम्�. . .


धनकुटामा सुनीलबहादुर थापालाई लक्षित गरी बम विष्फोट

उद्योग मन्त्री तथा प्रतिनिधिसभाका उमेदवार सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा बम विष्फोट गराइएको छ । बम विस्फोट विप्लव नेतृत्वको नेकपा माओवादीले गराएको आशंका नेपाल प्रहरीले गरेको छ । निर्वाचनका लागी धनकुटा पुगेका थापालाई लक्षित गर्दै छिन्ताङ सहिद भूमि गाउँपालिकाको साप्तिङटार फक्सिङ नजिकै ब�. . .


इटहरीबाट ‘विप्लव’ का कार्यक्रता पक्राउ परे

इटहरी (रासस) ।  निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–९ का ज्योति प्रसाईं रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । निर्वाचन बिरोधी गतिबिधिमा संलग्न रहेको �. . .


फिक्कलमा ट्रक र मोटरसाइकल एक आपसका ठोक्किँदा दुई जनाको मृत्यु

मङ्गलबारे, इलाम (रासस) । मेचीराजमार्गअन्तर्गत इलामको फिक्कलमा ट्रक र मोटरसाइकल एक आपसका ठोक्किँदा आज दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा तनहुँ ब्यास नगरपालिका– १ का २७ वर्षीय .शरद पौडेल र इलाम देउमाई नगरपालिका– ५ का २५ वर्षीय अस्मिता राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । इलामबाट झापात�. . .


नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का तीन कार्यकर्तालाई पक्राउ

सिन्धुली, । नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का तीन कार्यकर्तालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ पीपलमाडीका ४० वर्षीय भक्तबहादुर विक, सुनकोशी गाउँपालिका–१ कुशेश्वर दुम्जाका ३० वर्षीय केदार माझी र हरि. . .


झापाको गौरादहमा आगलागीबाट ४ लाखको बराबरको क्षति 

झापा, मंसिर ०५ गते।झापाको गौरादह नगरपालिका ५ स्थित रातपानी चौकमा सोमबार राती एक घरमा आगलागी भएको हुँदा अन्दाजी ४ लाख ४१ हजार मुल्य बराबरको क्षति भएको छ। सोमबार राती पौने १० बजे भएको आगलागीबाट सोही नगरपालिका बस्ने बम बहादुर प्रसाईको टाटीको बेरा, टिनको छानो घरमा भीम बहादुर बिष्ट बस्दै आएकोमा बिद्युत ल�. . .


निर्वाचन लक्षित १ नम्वर प्रदेश स्तरीय सुरक्षा गोष्ठी बिराटनगरमा सुरु

बिराटनगर २ मंसिर । आसन्न प्रतिनिधि सभा एंव प्रदेश सभा निर्वाचनलाई लक्षित गरी १ नम्वर प्रदेश स्तरीय सुरक्षा गोष्ठी बिराटनगरमा सुरु भएको छ । गोष्ठीमा निर्वाचन गराउन आवश्यक जनशक्ति, प्रविधि तथा सुरक्षा संवेदनशीलता र चाल्नुपर्ने कदमका विषयमा केन्द्रित हुने बताइएको छ आज बिहान गोष्ठीको विशिष्ट अतिथि रह. . .


माेरङका कांग्रेस कार्यकर्ता बीच कुटाकुट, वडाध्यक्ष सहित ४ जना कार्यकर्ता पक्राउ

विराटनगर १ मंसिर । मोरङको पथरीशनिश्चरेमा निर्वाचनको गतिविधिका क्रममा भेला भएका नेपाली कांग्रेसका युवाहरुबीच झडप भएको छ । झडपमा एकजना सख्त घाइते भएका छन् । घटनामा संलग्न कांग्रेस कार्यकर्ता एवम् पथरीशनिश्चरे १० का वडाध्यक्ष सागर राई सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । गए राती ९ बजेको समयमा पथरी �. . .