पुर्व

सोलुखुम्बुमा भालुको आक्रमणबाट एक घाइते

सोलुखुम्बु, वैशाख १८ गते। सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-७ गार्मा बस्ने ४० बर्षिय रामकाजी बस्नेत सोमबार भालुको आक्रमणबाट घाइते भएका छन्। दिउँसो ३ बजेतिर घर नजिकै रहेको खेतमा गहुँ काट्ने क्रममा अचानक उनलाई जंगलबाट आएको भालुले आक्रमण गरेको थियो। टाउँको,छाती, र हातमा चोट लागेका उनको जिल्ला अस्पताल. . .


यसरी भयो धनकुटामा युवकको युवकसँगै विवाह….

धनकुटा, वैशाख १८ । युवक र युवतीबीच विवाह हुनु सामान्य कुरा हो तर, युवकले युवतीको भेष बदलेर युवकसँगै विवाह गरेको घटनालाई भने सामान्य रुपमा लिन सकिन्न । धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिकास्थित छिन्ताङमा यस्तै खालको असामान्य घटना भएको छ । ठग्ने उद्देश्यले युवतीको छद्मभेष धारण गरेर एक युवकले अर्का युव. . .


इलाममा ७९ वर्षीया वृद्धाको बलात्कार , बलात्कारपछि जिब्रो काटियाे

इलाममा अज्ञात व्यक्तिको समूहबाट ७९ वर्षीया वृद्धाको  बलात्कार भएको छ । उनलाई गएराति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेका हुन् । इलामको रोङ गाउँपालिका १, शान्तिपुरमा वृद्धा सामूहिक बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । अनुसन्धानका लाग. . .


सन्दर्भ अन्तराष्ट्रिय श्रमिक दिवस : श्रमिक लागि दुहवीमा १५ अर्बको पाँच सय वेड अस्पताल निर्माणको तयारी

सुमन सुस्केरा, विराटनगर, १८ वैशाख । आज मे १ अर्थात अन्तराष्ट्रिय श्रमिक दिवस बिविध कार्यक्रमको आयोजना गरि मनाईँदै छ । अहिले पनि धेरै श्रमिकहरु अप्ठेरो परेको अबस्थामा उपचार गर्न नपाएर ज्यान गुमाउनु पर्ने बाध्यात्मक अबस्था छ । मोरङ सुनसरी औद्योगिक करिडोरमा झण्डै ४ सय उद्योगहरु छन् । कार्यस्थल दुर्घटन�. . .


झापामा गोरु काटेको आरोपमा ३ जना पक्राउ

विर्तामोड । झापामा गोरु काटेको आरोपमा ३ जना पक्राउ परेका छन् । उनिहरुलाई स्थानीय बलबहादुर दर्जीको गोरु लागेर गए राति काटेको आरोप छ । पक्राउ पर्नेहरुमा झापाका २६ वर्षीय सुनिल तामाङ, ३५ वर्षीय बसन्त साहा र इलामका २७ वर्षीय विक्रम सोनाम पक्राउ परेका हुन्। तिनै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालि�. . .


भोजपुरमा चामल अभाव, दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि चामल आएन

भोजपुर, रासस । खाद्य संस्थान कार्यालय भोजपुरमा चामल अभाव भएको छ । दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताए । यहाँका स्थानीय तथा जिल्ला कारागारमा वितरण गर्ने चामल दुई महिना अगाडिदेखि नै सकिएको प्रमुख भण्डारीको भनाइ छ । जिल�. . .


सुन्दरहरैचामा माइक्रो बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

इटहरी । झापाको भद्रपुरबाट काठमाडौँतिर आउँदै गरेको बा४ख ६९१९ नंको माइक्रो बस आज बिहान मोरङ जिल्लाको सुन्दरहरैचा–७ ठडिया चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १० यात्रु घाइते भएका छन् । तीव्र गतिमा रहेको माइक्रोबस अनियन्त्रित भई ठडियाचोक नजिक रहेको सडक किनारको रुखमा ठक्क�. . .


सिम्रिक आर.जे.हन्ट.को उपाधि हिमाललाई

मोरङ, १६ वैशाख । मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित पहिलो रेडियो स्टेशन रेडियो सिम्रिकले आयोजनामा गरेको सिम्रिक आर.जे.हन्ट २०१८ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि हिमाल दिप शंकरले आफ्नो पोल्टामा पारेका छन् । पथरीशनिश्चरेमा भएको यो कार्यक्रम प्रदेश नं. १ मै पहिलो पटक भएको आय�. . .


व्यवसायी विरुद्ध यूरिया मिसिएको चिनी बिक्री गरेको उजुरी

खोटाङ, १६ वैशाख । यूरिया मिसिएको चिनी बिक्री गरेको उजुरी परेपछि खोटाङको दिक्तेलबजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मकेश्वर पाण्डेविरुद्ध मुद्धा दर्ता भएको छ । रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरी�. . .


मोइक्रोबस र भारतीय ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

राजविराज, वैशाख १६ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ स्थित मिलन चोकमा गएराति मोइक्रोबस र भारतीय ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक नमोबुध नगरपालिका–२ फूलबारी बस्ने मोइक्रोबस चालक ३५ वर्षीय रामशरण गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप. . .


अरुण तेस्रोको कार्यालयमा बम विस्फोट

संखुवासभा,  वैशाख १६ – अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ । nbशनिबार राति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । बम विस्फोट गराउनेको व्. . .


सुनसरीको कप्तानगंजमा चट्याङ लागेर ३ जना सशस्त्र प्रहरी घाइते

सुनसरी, १६ वैशाख । सुनसरीको देवानगंज गाउपालिका-४ कौवाखोच  स्थित बोर्डर आउट पोष्ट कप्तानगंजमा कार्यरत ३ जना सशस्त्र प्रहरी  चट्याङ लागेर घाइते भएका छन्।  वर्षा संगै अचान परेको चट्याङले सशस्त्र प्रहरी जवान खेमराज राई, सुमन बिष्ट र रोशन बस्नेत घाइते भएका हुन्। घाइते तीनै जनाको नोबेल अस्पताल विराटनगरमा �. . .