पुर्व

इटहरी इन्टरनेसनल कलेजबाट बिद्यार्थीलाई थाइल्याण्ड शैक्षिक भ्रमणको अवसर

बिराटनगर जेठ २२ , आर्थिक तथा शैक्षिक हबको रुपमा बिकशित हुदै गरेको इटहरी नजिकै रहेको बेलायतको लन्डन मेट्रोपोलिटिन विश्वबिद्यालयको समब्धनमा गत वर्षबाट संचालनमा आएको इटहरी इन्टरनेसनल कलेजबाट १० जना बिद्यार्थी थाइल्याण्ड शैक्षिक भ्रमणमा जाने भएका छन् । युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्सको सहकार्यम. . .


गाउँमा चहलपहल बढेपछि इलाम बजार सुनसान हुन थाल्यो

प्रकाश नेपाल इलाम, जेठ २२ । इलाम सदरमुकाम इलामबजारमा केही समययता चहलपहल घट्न थालेको छ । बजार सुनसान भएसँगै व्यापारी र व्यवसायी चिन्तित बनेका छन् । व्यापार घाटा हुने देखेपछि व्यापारीहरू पलायन हुने खतरा बढेर गएको छ । स्थानीय तहको निर्वाचन भएको करिब १ वर्ष पुरा भइसकेको छ । साना साना काममा पनि सदरमुकाम . . .


आजदेखि भोजपुर-काठमाडौँ हवाई उडान पुन सुचारु

भोजपुर, रासस । आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ । नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने रु एक हजार ३५० ले वृद्धि भएको छ । राष्ट्रिय ध्वाजाबाहक निगमले इन्धनको मूल्यवृद्धि गरेकोे भन्दै भोजपुरदेखि काठमाडौंको पनि भाडा. . .


प्रदेश १ को पर्यटन प्रवर्द्धनका लागि धरानमा ‘इष्ट टुरिजम मार्ट–२०१८’ हुने

इटहरी ,जेठ २२ । प्रदेश १ को पर्यटन प्रवर्द्धनका लागि धरान उपमहानगरपालिकामा तीनदिने ‘इष्ट टुरिजम मार्ट–२०१८’ यही जेठ २४, बिहीबारदेखि शुरु हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको स्थानीय संयोजनमा काठमाडाैँ बाहिर पहिलो पटक प्रदेश १ कै पर्यटकीय सुन्दर शहर धरानमा मार्ट (व्या�. . .


धरानबाट आठ जुवाडे पक्राउ परे

सुनसरी , जेष्ठ २२। सुनसरीको धरानबाट सोमबार आठ जुवाडे पक्राउ परेका छन। सोमबार अपरान्ह ४ बजे धरान उपमहानगरपालिका १२ स्थित अर्जुन कटुवालबाट पक्राउ गरेको हो। उनीहरु तास खेल्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणम लिएको हो। विशेष सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जन. . .


खोटाङमा भूकम्प गएको लामो समय बितिसक्दा पनि इन्जिनियर आएनन

खोटाङ , जेठ २१ । भूकम्प गएको लामो समय बितिसक्दा पनि खोटाङको दुई स्थानीय तहमा अहिलेसम्म पनि इन्जिनियर आएका छैनन् । जिल्लाका अन्य स्थानीय तहमा दोस्रो किस्ता बापतको रकम वितरण गर्न थालिसक्दा पनि बराहपोखरी र ऐँसेलुखर्क गाउँपालिकामा राष्ट्रिय पुनः निर्माण प्राधिकरणले दुई महिनाअघि इन्जिनियर खटाए पनि विभ�. . .


ताप्लेजुङ कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी

ताप्लेजुङ । क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी भएपछि जिल्ला कारागार ताप्लेजुङमा समस्या देखिएको छ । २५ जनाको क्षमता रहेको कारागारमा अहिले ९१ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि शौचालय, खानेपानी, भान्छा प्रयोगमा समस्या देखिएको छ भने सुत्नलाई समेत समस्या हुने गरेको निमित्त कार�. . .


बोक्सीको आरोपमा कुटपिट गर्ने तीन जना पक्राउ

इटहरी, २१ जेठ  । सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा रहेको हरिनगरकी एक महिलाले छोरीलाई लोगेको रोग निको पार्न पूजापाठ गर्दा बोक्सी भन्दै कु्टपिट गर्ने गढी गाउँपालिका–४ का तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । मन्दिरक. . .


विषालु सर्पको टोकाइबाट हजुरआमा र नातिको मृत्यु

उदयपुर, जेठ २१ । विषालु सर्पको टोकाइबाट एकै घरका हजुरआमा र नातिको मृत्यु भएको छ । कटारी नगरपालिका–४ सिम्लेमा विषालु सर्पको टोकाईबाट आइतबार विहान एकै घरका ११ वर्षीय नाति सगुन बस्नेत र हजुरआमा ५० वर्षीया टिकामाया बस्नेतको मृत्यु भएको हो । हजुरआमाको घरमै मृत्यु भएको र नातिको सैनिक क्याम्प कटारीमा तार�. . .


बिर्तामोडमा ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रम सुरु

झापा, जेठ २१ । झापाको बिर्तामोड नगरपालिकाले ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रम सुरु गरेको छ । नगरभित्रै कम समयमा धेरै आम्दानी गर्ने लोभमा विषादी मिसिएको तरकारी उत्पादन हुन थालेपछि नगरपालिकाले अभियानकै रुपमा ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रम सुरु गरेको हो । विषादीको प्रयोग गर्नेलाई निरुत्साहित गर्. . .


विदा कटौतीको विरोधमा नेपाल मुस्लिम संघद्धारा मुख्यमन्त्रीलाई ज्ञापन पत्र

विराटनगर, २० जेठ । नेपाल मुस्लिम संघ १ नम्बर प्रदेश समितिले राष्ट्रिय पर्व कटौती गरेको भन्दै एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल मुस्लिम संघ १ नम्बर प्रदेश समिति लगाय मुस्लिम अगुवाहरुले मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाएको हो । मुस्लिम समुदायले बामपन्थी नेत�. . .


केही दिनदेखि घर छाडेर हिँडेका सार्की मृत फेला

खोटाङ, जेठ २० । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ४४ वर्षीय डेगबहादुर सार्की मृत फेला परेका छन् । केही दिनदेखि घर छाडेर हिँडेका सार्की आईतबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको अल्छेढुंगामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले ब�. . .