काभ्रे, जेठ १६ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा आज सुमो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । झापाबाट काठमाडौं आउँदै गरेको को१च ९६१५ नम्बरको सुमो जिप विहान साढे ५ बजे सडकबाट करिब ३० फिट तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका २ जनाको जिल्ला अस्पताल धुलिखेलमा र अन्य ९ जनाको स्�. . .
मनोज भुजेल २४ घण्टा प्रहरीको उपस्थिति रहने इटहरीको मुख्य चोक नजिक सटर फोडेर दुईवटा पसल चोरी भएका छन् । इटहरी उपमहानगरपालिका–६ स्थित मुख्यचोक नजिक मेरो कम्युनिकेशन मोवाईल पसल र खेतीखोला नजिकै रहेको पशुपति रोड केरियर गरि दुई ठाँउमा गए राति एकै पटक चोरी भएको हो । दुबै पसल गरी १० लाख रुपैयाँ बढिको सामान �. . .
पाँचथर, जेठ १६ । पिकअपबाट खसेर पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा एकजनाको ज्यान गएको छ । मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा बा१७च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२, खेजेनीमका ४३ वर्षीय भक्तबहादुर सबेन्हाङको मृत्यु भएको पाँचथर प्रहरीले जनाए�. . .
इलाम जेठ १६ । इलामको रागापानीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माइ नगरपालिका–१०, रागापानी बस्ने वर्ष ५० का लाल बहादुर तामाङ रहेका छन् । सोमबार साँझ मादक पदार्थ सेवन गरी घरबाट निस्केका तामाङ घर नअाए पछि खोजिगर्ने क्रममा मंगलबार दिउँसो ३ बजे घरबाट नजिकै रहेको जंगलमा भिरबाट लडेर मृत अ. . .
विराटनगर, १६ जेठ । प्रहरीले मोरङ र सुनसरीबाट ४५० एम्पुल लागुऔषध टिडिजेसिकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान–१५ बस्ने २० वर्षिय राजिव राई र धरान–१३ बस्ने २१ वर्षीय रविन साह रहेका छन । राईलाई इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगर–१५ रानी एरियाबाट १०० एम्पुल एभिल, १०० एम्�. . .
धनकुटा, जेठ १६ । धनकुटाको छथरजोरपाटी गाउँपालिकालाई कृषिको पकेट क्षेत्रका रूपमा चिनाउन सिँधुवा बजारको मुख्य चोकमा काउलीको स्तम्भ निर्माण गरिएको छ । स्थानीय सिँधुवा सिंहदेवी युथ क्लबको संयोजनमा करिब ७ लाख रुपैयाँ खर्चेर काउलीको स्तम्भ निर्माण गरिएको हो । करिव ६ फिट गोलाई र ५ दशमलव ५ फिट उचाइको काउली. . .
विराटनगर, १५ जेठ । लियोको युथ क्याम्प ईलामको श्रीअन्तुमा हुने भएको छ । लियो जिल्ला परिषद ३२५ ए वानको आयोजनामा ‘अ न्यु होप योर क्याम्प २०१८’ नाम दिएर इलामको श्री अन्तुमा कार्यक्रम आयोजना गर्न लागिएको हो । हरेक वर्षमा आयोजना भएको युथ क्याम्प यस बर्ष पनि अयोजना हुन लागेको हो । यस वर्षको युथ क्याम्पमा देशभर. . .
इलाम,१४ जेठ । रुखले थिचेर एक जनाको ज्यान गएको छ । इलामको माई नगरपालिका वडा नम्बर–९, बोरुङका जङ्ग देवानको रुखले थिचेर सोमबार ज्यान गएको हो । जिल्ला प्रहरी कार्यलय इलामका अनुसार देवानको आफैले ढालेको रुखले थिचेर ज्यान गएको हो । ५३ वर्षीय देवानको आफ्नै घर छेउको जङगलमा दाउरा काट्ने क्रममा रुख ढाल्दा रुख�. . .
विराटनगर, १४ जेठ । बर्जर पेन्ट्सले आफ्नो सफल प्रबद्र्धनात्मक योजना रंग म्याजिकल अन्र्तरगत पुर्वाञ्चलका विजेताहरुलाई बम्पर प्राइज र नगद उपहार प्रदान गरेको छ। विराटनगरको जेनियल होटलमा एक कार्यक्रमको आयोजना गरी बम्पर प्राइज विजेता राम प्रसाद न्यौपानेलाई रेनो क्विड कारको साँचो प्रदान गरिएको छ । यस्त�. . .
सिरहा जेठ १४ । कर्जन्हा नगरपालिका बडा नं. ७ मरेवा बस्ने सुपेन्द्र यादबको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेर पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा स्थानिय सोभित यादवको ५५ बर्षीय छोरा बन्ठा भन्ने राम सेवक यादव र राम लखन महतोको २८ बर्षीय छोरा जंगली भन्ने अन्जनि कुमार कु�. . .
पाँचथर, जेठ १४ । पाँचथरकी एक किशोरीलाई गर्भवती बनाएको आरोप लागेका प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन् । फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा सफाइ दिइएको हो । उनी एक किशोरीलाई ललाइफकाइ पटकपटक करणी गरी गर्भवती बनाएको आरोपमा पक्�. . .
धनकुटा, जेठ १४ । धनकुटाको चौविसे गाउँपालिकाले सुलभ फार्मेसी पसल सञ्चालनमा ल्याएको छ । सरकारले निःशुल्क वितरण गर्ने ३५ प्रकारका औषधिवाहेकका औषधि स्थानीयवासीलाई सहुलियत र सहज रुपमा उपलब्ध गराउने उद्देश्यले सुलभ फार्मेसी सञ्चालनमा ल्याइएको हो । चौविसे गाउँपालिकाभित्र ७ वटा स्वास्थ्य चौकी र ३ वटा सा�. . .