पुर्व

व्यवसायी विरुद्ध यूरिया मिसिएको चिनी बिक्री गरेको उजुरी

खोटाङ, १६ वैशाख । यूरिया मिसिएको चिनी बिक्री गरेको उजुरी परेपछि खोटाङको दिक्तेलबजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मकेश्वर पाण्डेविरुद्ध मुद्धा दर्ता भएको छ । रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरी�. . .


मोइक्रोबस र भारतीय ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

राजविराज, वैशाख १६ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ स्थित मिलन चोकमा गएराति मोइक्रोबस र भारतीय ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक नमोबुध नगरपालिका–२ फूलबारी बस्ने मोइक्रोबस चालक ३५ वर्षीय रामशरण गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप. . .


अरुण तेस्रोको कार्यालयमा बम विस्फोट

संखुवासभा,  वैशाख १६ – अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ । nbशनिबार राति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । बम विस्फोट गराउनेको व्. . .


सुनसरीको कप्तानगंजमा चट्याङ लागेर ३ जना सशस्त्र प्रहरी घाइते

सुनसरी, १६ वैशाख । सुनसरीको देवानगंज गाउपालिका-४ कौवाखोच  स्थित बोर्डर आउट पोष्ट कप्तानगंजमा कार्यरत ३ जना सशस्त्र प्रहरी  चट्याङ लागेर घाइते भएका छन्।  वर्षा संगै अचान परेको चट्याङले सशस्त्र प्रहरी जवान खेमराज राई, सुमन बिष्ट र रोशन बस्नेत घाइते भएका हुन्। घाइते तीनै जनाको नोबेल अस्पताल विराटनगरमा �. . .


दुहवीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

विराटनगर, १६ वैशाख । सुनसरीको दुहवी नगरपालिका ८ जुट मिल नजिकै भएको मोटरसाइकल दुर्घटनमा चालककको ज्यान गएको छ। ज्यान गुमाउनेमा बा ८७ प ९९५८ नम्बरको मोटरसाइकल चालक सुनसरी गढी गाउँपालिका–२ भमरीका २८ बर्षिय दिपेन्द्र बस्नेत रहेका छन्। मोटरसाईकल राती १० बजेको समयमा साईकलयात्री जिल्ला मोरङ ग्रामथान गाउँ�. . .


ईटहरीमा यौनधन्दाका आरोपी १२ कक्षाका बिद्यार्थी देखि श्रीमान विदेश भएकासम्म

विराटनगर, १५ वैशाख । सुनसरीको ईटहरीमा खुलेका बग्रेल्ती क्याविन रेष्टुरेन्टसँगै केही होटलहरुमा प्रहरीले निगरानी बढाउँदा २५ जोडी पक्राउ परेका छन् । बुधवार ९ र बिहिवार २ पटक गरी २५ जोडी पक्राउ परेका हुन । ईलाका प्रहरी कार्यालय ईटहरीका अनुसार पक्राउ परेका मध्ये पेशेवर रुपमा यौनधन्दा सञ्चालन गरेको आरोप�. . .


गुफापोखरीमा वर्षेनी पानीको सतह घट्दै

प्रकाश धौलाकोटी तेह्रथुम, बैशाख १४ । पूर्वको चर्चित पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले क्षेत्रमा रहेको गुफापोखरीमा वर्षेनी पानीको सतह घट्दै गएको छ । मुहान सुकेर पानीको अभाव भएपछि पोखरीको अस्तित्व नै संकटमा पर्दै गएको हो । तर पनि पोखरीको संरक्षणका लागि कसैले पनि चासो देखाएका छैनन् । जैविक विविध. . .


दमकमा भयो यस्तो घटना : फेसबुकमा लेखेको कमेन्टको विषयलाई लिएर छुरा हानाहान

दमक । सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक कमेन्टको विषयलाई लिएर दुई समूहका युवाबीच झगडा हुँदा झापाको दमकमा बिहीबार दुईजना घाइते भएका छन् । युवा समूहबीच छुरा तथा बोतल हानाहान हुँदा दमक–५ का दुई युवा घाइते भएका हुन् । घाइते हुनेमा दमक–५ का सन्दीप मगर र सिद्धान्त आचार्य रहेको इलाका प्रहरी कार्यालय दमकले �. . .


बिर्तामोडमा यौनधन्दामा संलग्न भएको आरोपमा होटल सञ्चालकसहित नौ जना पक्राउ

बिर्तामोड ।  होटलबाट यौनधन्दामा संलग्न भएको आरोपमा होटल सञ्चालकसहित नौ जना पक्राउ परेका छन् । झापाको बिर्तामोड नगरपालिका–५ स्थित आँगन होटल एण्ड लजबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणम�. . .


झापामा निर्दोष व्यक्ति जेल परेको १३ दिनपछि रिहा भए

झापा, बैशाख १३ । झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित गर्दै बुधबार चन्द्रगढी कारागारबाट मुक्त गरिएको हो । घटना विव�. . .


सप्तरीमा गाई गोठमा बालेको घुरबाट आगो सल्केर पाँच घरमा क्षति

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–१२ स्थित अर्नाहामा मंगलबार आगलागी हुँदा रु १० लाखको क्षति भएको छ । स्थानीय गुलाब साहको ग्वाली (गाई गोठ)मा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुई घर, छिमेकी मोह्मद हेदर, मोहमद अव्दुल, मोहमद नजीरलगायतका एक÷एक वटा गरी पाँच वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी क�. . .


टिप्परको ठक्करबाट स्कुटरमा सवार दम्पतीको मृत्यु

विराटनगर, १२ वैशाख । झापाको कन्काई नगरपालिका–१ दुर्गापुरमा टिप्परको ठक्कररबाट दम्पतीको ज्यान गएको छ । टिप्परको ठक्करबाट स्कुटरमा सवार धनकुटा देब्रेबास नगरपालिका –४ बस्ने ४२ बर्षिय राजेश श्रेष्ठ र पछाडी सवार उनकै श्रीमती ३३ बर्षिया पुष्पा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा उनीहरुकै . . .