पुर्व

पथरी शनिश्चरेमा घरघरमा स्वास्थ्य परीक्षण

पथरी, मोरङ, वैशाख ११ गते । मोरङको पथरीशनिश्चरे नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि ल्याएको घर घरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत सोमबार तीनवटा वडामा स्वास्थ्य परीक्षण थालिएको छ । स्वास्थ्य शाखाको आयोजनामा नगरको वडा नम्बर २, ३ र १० मा परीक्षण थालिएको स्वास्थ्य संयोजक मुरारी आचार�. . .


विद्यालयमा भर्ना अभियान: दमक नगर काँग्रेसले १० जना विद्यार्थीलाई पढाउने

दमक, वैशाख ११ गते । विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेका बेला झापाको दमकस्थित नेपाली काँग्रेसले १० जना विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म निःशुल्क पढाउने भएको छ । काँग्रेस दमक नगर समितिले नगरका १० वटा वडाका एक÷एक जना बालबालिकालाई विद्यालयमा भर्ना गराउने भएको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भए�. . .


कोशीमा माछा घट्न थालेपछि कोशी ब्यारेजमा माछाको कारोबार घट्यो

मनोज भुजेल सुनसरी । कोशी व्यारेज क्षेत्रमा माछाको कारोबार घट्न थालेको छ । कोशीमा माछा घट्न थालेको र भारतीय क्षेत्रबाट आयत गरिने माछामा पनि कमी हुन थालेपछि पहिलेको तुलनामा कारोबार घटेको हो ।   पहिलेको तुलनामा भन्दा अहिले कोशीमा माछा कम भेट्न थालेको व्यवसायी बताउँछन । कोशी आसपासमा भारतीय माछाकोपन�. . .


गाई काटेको आरोपमा तेह्रथुममा तिन जना पक्राउ

म्याङ्लुङ । तेह्रथुमको जिल्लाको सुदापमा गाई काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय शान्त लिम्बू, ४५ वर्षीय प्रेम लिम्बू र उनका छोरा १६ वर्षीय सुमन लिम्बू रहेका छन् । गाई काटेर मासु खान लागेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी ओख्रेले उनीहरुलाई पक्राउ गरेको हो ।उनीह�. . .


विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती , बिर्तामोडमा यस्तो घटना (पढ्नुहोस्)

सुरुङ्गा । विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर फर्किएर आउँदा त्यही घरबाट आफू स्वयं निकालिए । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए । कारण थियो – उनलाई थाहै नदिई श्रीमतीले ‘डिभोर्स’ गरिसकेकी रहिछिन् । घटना हो झापाको बिर्तामोड नगरपालिका वडा नं ५ को । चर्काे घाम–गर्मी, भोक–तिर्खा सबै सह. . .


उदयपुरमा विमानस्थल बन्ने पक्का

उदयपुर, वैशाख १० । उदयपुरको त्रियुगा नगरपालिकामा विमानस्थल निर्माण गरिने भएको छ । त्रियुगा नगरपालिकाको वडा नं. १ र २ को जोगिदहमा पर्ने १ सय ५६ हेक्टर जमिनमा विमानस्थल निर्माण गरिने भएको हो । विमानस्थल बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा जग्गा ल्याउने प्रक्रिया शुरु भएको छ । २०७१ सालमा प्रार�. . .


सोलुखुम्बुमा छोरीलाई बलात्कार गर्नेदेखि पटके चोरसम्म पक्राउ

सन्तोष राउत/ सोलुखुम्बु, वैशाख १० । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सोलुखुम्बुमा अपराधिक क्रियाकलापका घटना बढ्दै गइरहेका बेला पछिल्लो समय प्रहरीले चोरी, जबरजस्ती करणी र केही सार्वजनिक अपराधमा संलग्न ८ जनालाई पक्राउ . . .


वीपी प्रतिष्ठान बचाउन भन्दै हस्ताक्षर अभियान हस्ताक्षर अभियानमा सर्वसाधारण देखि प्रहरीसम्म

 बैशाख ९, धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार छानविन गरी दोषी माथि कारवाहीको माग गर्दै धरानमा हस्ताक्षर अभियान शुरु गरिएको छ । स्थानीय धरान एक्सन ग्रुपले वीपी प्रतिष्ठानको सेवा सुविधा बृद्धि र भ्रष्टाचारी पदाधिकारीलाई कारवाहीको माग गर्दै धरानको भानुचौकमा हस्ताक्षर �. . .


युवा स्वरोजगार कोषबाट पाँच लाखसम्म ऋण पाइने

काठमाडौँ, रासस । युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने भएको छ ।  यसअघि प्रतिव्यक्ति रु दुई लाख दिने गरेको कोषले रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा प्रेम दंगालले बताए । कोषले युवालाई उद्यम, कृषिलगायतका स्�. . .


झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे शुरु

बनियानी, झापा (रासस)।  झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे (अध्ययन) शुरु गरिएको छ । रात्रि उडानका लागि आवश्यक पर्ने धावनमार्गमा लाइट राख्न नेपाल नागरिक उड्डयन  कार्यालय काठमाडौँले सर्भे थालेको भद्रपुर विमानस्थलका प्रमुख पूर्ण चुडालले जानकारी दिए। उनका अनुसार रात्रिकालीन उडान. . .


हवल्दारमाथी कुटपिट गर्ने प्रहरी फन्दामा ,दुई जना फरार

सुनसरी, ९ वैशाख । सुनसरीमा आफ्नै हवल्दारमाथि हातपात गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ईटहरी उपमहानगरपालिका ४ मनकामना चौकमा गएराती घरायसी झगडा मिलाउन पुगेका प्रहरी हवल्दारमाथी कुटपिटमा संलग्न तीन मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको हो । मनकामना चौकमा निशान राई र उनकी पत्नी सरिता राई . . .


ताप्लेजुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाथीभरा पदमार्ग निर्माण गरिने

ताप्लेजुङ, वैशाख ८ गते । ताप्लेजुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत शनिबार पदयात्रा महोत्सव आयोजना गरियो । ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको सप्ताहव्यापी उक्त महोत्सव पाँचथरको वसन्तपुरबाट प्रारम्भ भई ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुगेर टुंगिएको थियो । सरोकार केन्द्रल�. . .