एक सातादेखि पूर्वी तराईमा बढेको चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सोमबार साँझ स्थानीयवासी गुल्डेन मण्डलकी छ महिनाकी छोरी पार्वतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा पनि स्थानीय आधारभूत विद्यालय कनकपटीमा क�. . .
सुनसरीको धरान ८ स्थित औधोगिक ब्यावस्थापन कार्यालयका एक कर्माचारी सोमबार करेन्ट लागेर घाइते भएका छन्। घाइते हुनेमा ३० बर्षिय बिनय कुमार मण्डल रहेका छन्। बेलुका ८ बजेतिर राईस कुकर बाट खाना पस्कने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो। उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइर�. . .
सुनसरीको इटहरीमा आगो ताप्नेक्रमा साडीमा आगो सल्किंदा एक महिला घाइते भएकी छिन। ईटहरी नगरपालिका १९ मौलिया बस्ने वर्ष ७० की दौतिनी देवी चौधरी सोमबार साँझ ६ बजेतिर आफ्नै घरमा आगो ताप्ने क्रममा अचानको उनको साडीमा आगो सल्किएको हो। आगोले उनको कम्मर मुनिको भाग जलेको हुँदा विपी कोइराला स्वास्थ्य विज्ञान प�. . .
विराटनगर २४ पुष । झापाको मेचीनगर नगरपालिका ३ लिम्बुटार बस्ने ३२ बर्षिया सुशिला पराजुली सोमबार विहान आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन्। विहान ९ बजेतिर स्थानियले उनलाई मृत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिटले जनाएको छ ।. . .
विराटनगर २४ पुष । चेतनशिल यूवा जागरण क्लव बयरवनले विभिन्न कला क्षेत्रका कलाकारहरुलाई सम्मान गरेको छ । चेतनशिल यूवा जागरण क्लवले आफ्नो ७ औँ बार्षिक उत्सवको अबसर पारेर कलाकारहरुलाई सम्मान गरिएको क्लवले जानकारी दिएको छ । कानेपोखरी ४ बयरवन राजवशी टोलमा आईतबार वार्षिक उत्सवको अबसरमा कलाकारहरुले साङगीत�. . .
मोरङको छुट्टा छुट्टै दुई स्थानमा आइतबार भएको सवारी दुर्घटनमा दुई जनाको ज्यान गएको छ। मोरङको रतुवामाई नगरपालिका-९ कालीभट्टामा मे १ त ५९५६ नम्बरको ट्याक्टरले को १२ प ६२८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रतुवामाई नगरपालिका-९ बस्ने ४५ बर्षिय सोमनाथ गौतमको मृत्यु भएको छ। अपरान्ह ३ बजे�. . .
झापा र मोरङमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ। झापाको कचनकबल गाउँपालिका-४ पकलीभिट्टा स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको मे १ त ५१५० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँका राइस मियाको छोरा ५ बर्षिय फिर्दस मियाको मृत्यु भएको छ। दिउँसो १२ बजे भएको उक्त दुर्घटन�. . .
मोरङ र झापामा शुक्रबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्। मोरङको कटहरी गाउँपालिका-४ चमडाई चौकमा बेलुका ७ बजेतिर ना ६ ख ९९२१ नम्बरको ट्रकले को १ ह ३७३४ नम्बरको सिटी सफारीलाई ठक्कर सफारी चालक धनपालथान गाउँपालिका-६ बस्ने २६ बर्षिय मोहीत आलम, सिटी सफारीमा सवार विराटनगर महानगरपालिका-९ बस्ने ५० बर�. . .
झापाको बिर्तामोड नगरपालिका-२ स्थित सागरिया प्लाई फ्याक्ट्रीमा शुक्रबार आगलागी हुँदा १ करोड बराबरको क्षति भएको छ। साँझ ६;३० बजेतिर अचानक फ्याक्ट्रीको मेशिनमा विधुत सर्ट भइ आगलागी हूँदा मेसिन पूर्ण रुपमा जलेर नष्ट भएको बताइएको छ। आगलागी दुई वटा दमकल प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा ल. . .
गौशाला । सम्बन्धित निकायको लापर्वाहीका कारण महोत्तरी जिल्ला अस्पताल गौचरनमा परिणत भएको छ । अस्पतालको चारैतिर फोहरमैला र दुर्गन्ध फैलिएको छ । जिल्ला अस्पतालका दुई बिगाहाभन्दा बढीको परिसरमा चारैतिर गाईवस्तु, सुँगुरबंगुरको मलमूत्र, खर, पराल, झारपात, पातपतिङ्गर र अन्य विभिन्न ठोस फोहर वस्तु जताततै दे�. . .
शान्ति सुरक्षा, उर्जा खपत र माैसमी अवस्था सबै काेणबाट राजधानीका लागि अनुकुल रहेकाे भन्दै धनकुटालाइ अस्थायी मुकाम ताेक्ने माग राख्दै प्रधानमन्त्री निवास बालुवाटारमा धनकुटा प्रादेशिक राजधानी अभियान समितिले धर्ना दिएकाे छ । राजधानीका लागि अावश्यक पुर्वाधारहरूकाे समेत धनकुटामा व्यवस्था भएकाे भन्दै. . .
पाँचथरको हिलिहाङ गाउँपालिका-१ बस्ने ८१ बर्षिय नर बहादुर थुलुङ राईको घरमा शुक्रबार आगलागी भएको छ भने आगोमा परेर नरबहादुरको ज्यान गएको छ। राती १२ बजे अचानक सल्किएको आगोले घरभित्र एक्लै सुतेका उनको आगोमा परेर ज्यान गएको स्थानियले बताए। आगलागी विहान १;३० बजे इलाका प्रहरी कार्यालय अम्मरपुरबाट खटिएको प्�. . .