मोरङको धनपालथान गाउँपालिका १ मुस्लिम टोलमा सोमबार साँझ ट्याक्टरको ट्रलीले लागेर सहचालक भारत अररिया बस्ने ४० वर्षीय साजित मियाँको ज्यान गएको छ । साँझ करिब ६ बजेतिर को १त ६७६० नम्बरको ट्याक्टरको ट्रली जोड्नेक्रममा ट्रली उछिटिएर मियाँको छातीमा लाग्दा उनी गम्भीर घाइते भएका थिए। घाइते मियाँलाई तत्का�. . .
धनकुटा, फागुन १४ गते । आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चिय�. . .
सल्लेरी । सोलुखुम्बु सदरमुकाम सल्लेरी बजारमा एकै चोटी ६ वटा पसलमा चोरी भएको छ । आइतबार राति ६ वाट पसल एकैचोटी चोरी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । चोरीबाट ढोकाको चाबि फोरेर बाकसमा राखिएको नगद करिब ६५ हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी . . .
सोलुखुम्बु, फागुन १४ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ लोबुचेमा एक जापानी नागरिकको लेक लागेर मृत्यु भएको छ । सोही ठाउँको न्यु ईबीसी होटलमा बस्दै आएका पासपोर्ट नम्बर १०७२२९३ का ४० बर्षीय कोजी क्वाजुङची नाम गरेका नगारिकको आइतबार बेलुका ७ बजेतिर लेक लागेर मृत्यु भएको हो ।घटनाबारे सोमबार. . .
झापा, फाल्गुन १४।झापाको मेचिनगर नगरपालिका-५ शान्ती टोल बस्ने केदार दर्जीको घरमा आइताबर आगलागी भएको छ। अपरान्ह ४ बजेतिर घरको बिधुत सर्ट भई अचानक लागेको आगोले घर, नगद तथा सम्पूर्ण समान समेत जल्दा अन्दाजी १० लाख बरबारको क्षति भएको बताइएको छ। आगलागी दमकल, स्थानियबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएक. . .
मोरङ, फाल्गुन १४ गते। मोरङको सुन्दर-हरैचा नगरपालिका-९ बुधबारे स्थित केबी श्रेष्ठको घरबाट प्रहरीले आइतबार नगद २१ हजार ४ सय ९५ र २ बुङ तास सहित ५ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई साँझ ६ बजेतिर पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई इलाका प्रहरी का�. . .
राजविराज– सप्तरीको उत्तरी पूर्वी भेगमा पर्ने फत्तेपुर–कञ्चनपुर सडक खण्डअन्तर्गत मलेठमा माइक्रोबसमा मोटरसाइकल ठोक्किँदा आज बिहान दुई जनाको मृत्यु भएको छ । फत्तेपुरबाट काठमाडाँै जाँदै गरेको बादुई ४ ख ८२४ नं को हायस माइक्रोबसले कञ्चनरुप नगरपालिका–६ मलेठस्थित मोडमा घुमाउने क्रममा पछाडिबाट आइरहे�. . .
इलाम ,१३ फागुन । इलाममा ५ वर्षीय बालिकलाई हातपात गरेको भन्दै नेपाल सेनाका हवल्दार पक्राउ परेका छन् । ड्यूटीमा रहेका बेला रक्सी खाएर बालिकामाथि हातपात गरेको भन्दै हवल्दार सुशिल पौड्याललाई इलाम नगरपालिका–७, बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । इलामको बसपार्कमा चटपटे खाँदै गर�. . .
झापा, फागुन १३ । झापाको काँकडभिट्टामा फागुन २६ गतेदेखि दोस्रो संस्करणको नेपाल इण्डो भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । ‘काँकडभिट्टा भेट्रान फुटबल’ क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा भारतका ४ वटा टिमसहित १४ वटा टिमको सहभागिता रहने आइतबार काकडभिट्टामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दि. . .
सुनसरी, फाल्गुन १३ गते। सुनसरीको इनरुवा नगरपालिका-९ बबियामा शनिबार बसको ठक्करबाट एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँका ३५ बर्षिय करमलाल उराव रहेका छन्। उनलाई ना २ ख ९८४६ नम्बरको बसले बेलुका ९ बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते उनको इनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु �. . .
तेह्रथुम, ११ फागुन । पूर्वी नेपालमा नगदेबालीको रुपमा किसानहरुले खेती गर्दै आएको अम्लिसोको कुचोले मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गएको तीन वर्षको तुलनामा यो वर्ष ७५ प्रतिशत मूल्यमा गिरावट आएपछि किसान चिन्तित भएका हुन् । व्यवसायिक रुपमा अम्लिसो खेती लगाएर जिविकोपार्जन गर्दै आएका किसान मारम�. . .
लहान। छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्�. . .