भोजपुर । साउन मध्यसम्ममा भोजपुर जिल्लामा ८० प्रतिशत धान रोपाइँ सकिएको बताइएको छ । भोजपुरमा समयमा वर्षा नभएको र स्थानीय तहको निर्वाचनले रोपाइँ केही प्रभावित भएको होे । विशेषगरी असारमा धान रोपाइँं गरिने भए तापनि कतिपय ठाउँमा साउनमा तौलिया धान निकालेपछि रोपाइँ गरिने भएकाले पनि कम रोपाइँ भएको जिल्ला क�. . .
झापा, साउन १७ झापामा १६ वर्ष अघि हत्या गरी फरार रहेका एक आरोपितलाई बिर्तामोड नगरपालिका ५ स्थित मुक्ती चौकबाट पक्राउ गरी सार्वजनिक गरिएको छ। २०५८ साल चैत्र २६ गते झापा खुदुनाबारी शरणार्थी शिविर सेक्टर नम्बर A2 हट नम्बर ३१ बस्ने ५५ बर्षिय सन्त बहादुर अधिकारी क्षेत्रीलाई धारिलो हतियार खुकुरीले हत्या ग�. . .
धरान, १६ श्रावण । रोटरी क्लब अफ धरान घोपा र रोटर्याकट क्लब अफ धरान घोपाले प्रत्येक बर्षझै यस बर्ष पनि बोलबम महिना अन्तर्गत पिण्डेश्वर बाबाधाम नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन् । यो स्वास्थ्य शिविर श्रावण महिनाको प्रत्येक आइतबार र सोमबार हुने गर्दछ जसमा बि. पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठ. . .
इलाम । इलामको चुलाचुली गाउँपालिका–२ स्थित चाँजु खोलामा हालै निर्माण भएको झोलुङ्गे पुल भत्किएको छ । तीन दिनअघि चाँजु खोलामा आएको बाढीले पुल भत्काएको हो । वैशाख अन्तिम साता मात्र निर्माण सम्पन्न भएको पुल भत्किएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । चुलाचुलीमा सानाठूला करिब एक दर्जन खोला छन् तर कुन. . .
महोत्तरी । गत साउन १० गते गौशाला नगरपालिका–८ स्थित सागरनाथ जंगलमा किरा लागेर दुर्गन्धित भई बेवारिसे अवस्थामा मृत फेला परेकी एक २२ वर्षीया महिलाको पहिचान खुलेको छ । बीच जंगलको खोल्सीमा मृतावस्थामा फेला परेको सो महिला गौशाला नगरपालिका–२ की विक्रम महतोकी श्रीमती सन्तोलियाकुमारी महतो रहेको प्रहरीले ज�. . .
मोरङ, साउन १६ मोरङको बुढीगंगा गाउँपालिका ४ बाट प्रहरीले आईतबार साँझ लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय निमुवाबाट सवारी चेकजाँचमा खटिएको टोलीले धरान उप-महानगरपालिका धरान १५ बस्ने २० बर्षिय सङशुर राईलाई लागूऔषधसहित पक्राउ गरेको हो। गाडीमा सवार राईलाई शंकालागी चेकजाँच ग. . .
सुनसरी, साउन १५ गते सुनसरीको हरिनगरा गाउँपालिका ७ स्थित घुस्कीमा शनिबार राती आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ। आगलागीबाट सोही गाउँपालिका बस्ने रजाबु मियाँको भन्सा घरबाट अचानक आगलागी भई पाली र पालीमा बाँधेको दुई वटा चौपायाको मृत्यु भएको थियो। त्यस्तै सोही पालीमा रहेका अन्य ४ वटा चौपाया आगोले . . .
झापा, साउन १५ गते झापाको कमल गाउँपालिका ५ स्थित गिता पेट्रोल पम्प नजिकबाट प्रहरीले शनिबार सखुवाको काठसहित एक जनालाई पक्राउ गरेको छ। पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको मे १ त ५१०५ नम्बरको ट्रयाक्टरमा चेकजाँच गर्ने क्रममा काठ लोड गरी माथीबाट अदुवाको भारीले छोपेर लैजाँदै गरेको ४५ क्यु फिट �. . .
सुनसरी, साउन १५ गते सुनसरी रामधुनी नगरपालिका २ मा शनिबार अपरान्ह खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन्। स्थानीय कालीझोडा पिचरा खोलामा पौडी खेल्ने क्रममा अचानक डुबेर सोलुखुम्बु नेचा घर भई हाल सुनसरी रामधुनी नगरपालिका २ चन्द्र कुमार राईको घरमा बस्ने १७ बर्षिय सुचित राई बेपत्ता भएका ह. . .
सप्तरी, साउन १२ , सप्तरीको बिभिन्न स्थानबाट हुकिङ गरी बिद्युत चोरीमा संलग्न १६ जना बिहीबार दिउँसो पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरी र बिद्युत प्राधिकरण राजबिराज शाखाबाट अनुगमनमा खटिएको संयुक्त टोलीले बिजुलीको तारबाट हुकिङ गरी बिद्युत उपभोग गरी रहेको अबस्थामा उनीहरुलाई फेला पारी नि�. . .
संखुवासभा, साउन १३ , संखुवासभाको मकालु गाउँपालिका २ स्थित झ्याङमा बिहीबार जंगली भालुको आक्रमणमा परी २ जना घाईते भएका छन्। बारीमा मकै रुङ्ने क्रममा जंगलबाट निस्किएको भालुको आक्रमणमा परी सोही गाँपालिका बस्ने बर्ष ४२ को चन्द्र बहादुर गुरुङ र बर्ष ३५ को कुमार बिष्ट घाईते भएका छन्। घाईते दुबै जनालाई उप�. . .
सुनसरी, साउन १३ गते। सुनसरीको धरान उप-महानगरपालिका १५ स्थित मिलन पथमा आज बिहान बिद्युत सर्ट भई स्कुलमा आगलागी भएको छ। आगलागीबाट क्षतिको बिबरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। धरान १५ स्थित पदम मेमोरियल बोडिङ स्कुलको तीन तलामाथी स्कुल सांचालक बिचार सिंह राई सुत्ने कोठामा बिजु�. . .