पुर्व

इटहरीमा दुर्घटनामा दुई जना घाइते

सुनसरी मङ्सिर १४ , सुनसरीको इटहरी उपमहानगरपालिका १९ पकली चोकमा स. ३ प ३०४५ नम्बरको मोटरसाइकल र साइकल ठोक्किंदा साइकलमा सवार सुनसरी रामधुनी-भासी नगरपालिका ३ का १३ वर्षिय बालक नवराज घिमिरे तथा मोटरसाइकल पछाडी सवार रहेकी सप्तरी हनुमाननगर ५ बस्ने ५० वर्षिया शान्ती देवि दास घाइते भएका छन्। घाइते दुबै जनाल. . .


विद्युत् महसुल नबुझाउने २५२ ग्राहकलाई कारबाही

सुरुङ्गा-समयमा विद्युत् महसुल नबुझाउने २५२ ग्राहकलाई कारबाही गरी नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले रु ६३ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ । गत भदौदेखि मङ्सिर १० गतेसम्ममा उक्त राजस्व सङ्कलन गरेको प्राधिकरणका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिए । तीन सय ५४ ग्राहकलाई कारब. . .


फिल्मी शैलिमा चटपटेवालामाथि लुटपाट

भोजराज श्रेष्ठ धरान/धरानमा केही दिन यतादेखि  चक्कू देखाएर एक युवाले चटपटेवालाहरुसँग फिल्मीशैलीमा लुटपाट गर्ने गरेको पाइएको छ ।पछिल्लो १० दिनयतादेखि धरानका विभिन्न स्थानमा ठेलामा राखेर चटपटे बेच्नेहरुलाई भुडीमा चक्कू तेस्र्याउँदै थैलाको रकम लुट्ने गरेको चटपटे व्यापारीहरुले बताएका छन् । सुरुम�. . .


कोशी-हरैचामा आगालागीबाट दुई लाख बराबरको क्षति

मोरङ, मंसिर १४ गते। मोरङ जिल्लाको कोशी-हरैचा नगरपालिका १ विराटचौक बस्ने गोपाल थापाको खेतमा राखीएको धानको कुन्युमा सोमबार आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ। थापाको काटेर थुपारेको धानको कुन्युमा अपरान्ह ४ बजेतिर अचानक आगलागी भएको हो। आगलागीबाट थापाको अन्दाजी एक सय पचास मन दान जलेर क्षति भएको ब�. . .


कोसी टप्पु वन्यजन्तु आरक्षको संरक्षणमा समस्या

इनरुवा, १३ मङ्सिर । पूर्वी नेपालको पर्यटकीय क्षेत्रको रुपमा रहेको कोसी टप्पु वन्यजन्तु आरक्षमा संरक्षणको समस्या देखिएको छ ।आरक्षसँगै रहेको मध्यवर्ती क्षेत्रका समूह र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको कार्यकाल समापन भएका कारण आरक्षको संरक्षणमा समस्या देखिएको हो । तीन जिल्लामा फैलिएर रहेको आर�. . .


केराबारीमा सवारी दुर्घटनामा दुई घाइते

मोरङ, मंसिर १२  मोरङको कोशिहरैचा-१ स्थित केराबारीमा शनिबार बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक इलाम-४ घर भएका २४ बर्षिय महेश विश्वकर्मा र पछाडी सवार उनकै ठूलो बुबा ६० बर्षिय गोबिन्द विश्वकर्मा रहेका छन्। उनीहरु सवार को २७ प ३७७२ नम्बरको मोटरसाइकललाई क�. . .


६ दिने अपराध अनुसन्धान घुम्ती प्रशिक्षण समापन

जिल्ला प्रहरी कार्यालयमा सञ्चालित ६ दिने अपराध अनुसन्धान घुम्ती प्रशिक्षण समापन भएको छ । गत बिहीबारबाट सञ्चालित तालिम समापन भएको हो । समापनका अवसरमा तालिममा सहभागी प्रहरीहरुलाई मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले प्रमाणपत्र प्रदान गर्नुभयो । प्रहरी जवान र हवल्दारहरुलाई लक्षित गरेर आयोजना. . .


मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता हुने

सुनसरीको दुहवी–भलुवा नगरपालिकामा मङ्सिर ११ देखि १८ गतेसम्म मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । एलेभन एरोज क्लव दुहवीले मनमोहन स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा नेपालका चर्चित क्लवहरु त्रिभुवन आर्मी, चर्च ब्वाईज काठमाडांै, मनाङ मस्र्याङ्दी, मोरङ फुटबल �. . .


दमक पब्लिक लाइब्रेरीमा प्रस्तावना तथा रिपोट लेखन तालिम शुरु

नगेन्द्रमणि न्यौपाने दमक | दमक पब्लिक लाइब्रेरीले आजबाट युवा हरुलाई लक्षित गरि ७ दिने प्रस्तावना तथा रिपोट राइटिङ लेखन सम्बन्धिको तालिम शुरु गरेको छ । दमक नगर पालिकाको सहकार्यमा शुरु भएको उक्त तालिमको दमक नगर पालिकाका कार्यकारी अधिकृत यूवराज दाहालले उद्धघाटन गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि �. . .


विद्युत् चोरीको आरोपमा तेइस पक्राउ

लहान, ८ मङ्सिर । विद्युत् प्राधिकरण कार्यालय लहानले विद्युत् चोरीको आरोपमा २३ जनालाई पक्राउ गरेका छन् । विद्युत् प्राधिकरण कार्यालय लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले हुकिङ्ग गरी बिधुत् चोरी गरिरहेको अवस्थामा जिल्लाको बस्तीपुर, झिटकी, कमल दह, ढोढना, शोभापुर, भदैयालगायतका स्थानबाट उनी. . .


आगलागी हुँदा जलेर एक महिलाको मृत्यु

सोलुखुम्बु, मंसिर ८  सोलुखुम्बुको देउसा-७ मा मंगलबार एक घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा देउसा-७ बस्ने ४० बर्षिया अस्मिता राई रहेकी छिन। अपरान्ह ४ बजेतिर भान्साकोठाबाट अचानक सल्किएको आगोले घर भित्र भएकी राईको जलेर घटना स्थलमै मृत्यु भएको बताइएको छ। आगालगी स्थानिय प्�. . .


ईलामको कोल्बुङमा ट्रक र सुमो जुध्दा १० घाइते

ईलाम, मंसिर ७ मेची राजमार्ग अन्तरगत ईलामको कोल्बुङ २ मा मंगलबार बिहान ट्रक र सुमो जुध्दा १० जना घाइते भएका छन्। ईलामबाट झापातर्फ आउदै गरेको ना. ४ ख २९९२ नम्बरको ट्रक र झापा दमकबाट ताप्लेजुङ पाथिभरा मन्दिर हिडेको को.१ च ७५५२ नम्बरको टाटा सुमो बिहान १०१५ बजे एक अर्कासंग ठोक्किएको हो। दुर्घटनामा सुमो च�. . .