पुर्व

धरानमा भाईको छुरा प्रहारबाट दाजु घाईते

सुनसरी, भाद्र ९  सुनसरीको धरान उप-महानगरपालिका १५ स्थित बिषमपथमा बिहीबार राती भाईको छुरा प्रहारबाट आफ्नै दाजु घाईते भएका छन्। सामान्य बिबाद हुँदा सोही ठाउँ बस्ने बर्ष ३७ को राजु बिकलाई आफ्नै भाई बर्ष २१ को जोन बिकले आफ्नै घरको कोठामा छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट घाईते बिकको बिपी कोईराला स. . .


बेलबारीका बाढीपिडितहरुका नजरमा जो नायक बने

नरेन्द्र बस्नेत , मोरङ । एक साताअघि आएको बाढीबाट जिल्लामा ठुलो धनजनको क्षति भयो । बाढीबाट पिडित बनेकाहरुको अहिले पनि राहत र पुर्नस्थापना हुन सकेको छैन । बाढीपिडितहरु पिडामा रहेका बेला आकस्मिक उद्धार र राहत कार्यमा दिनरात खटिएर केही ब्यत्तिहरु भने उनीहरुका नजरमा असली हिरो बनेका छन । बाढीका कारण मोरङक�. . .


आगलागीबाट ५ लाखको क्षति

सोलुखुम्बु, भाद्र ८ गते सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ४ मा बुधवार आगलागी हुँदा अन्दाजी ५ लाख बराबरको क्षति भएको छ। सोही ठाउँ बस्ने देवी बहादुर श्रेष्ठको ४ तले घरको भान्सा कोठामा अचानक बिजुलिको तार सर्ट भई आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको हो। आगलागीबाट भाँडाबर्तन, खाद्यान्न, लत्ताकपडा, भान्. . .


घरको छतबाट खसेर २ बर्षिय बालकको मृत्यु

झापा, भाद्र ७ गते झापाको मेची नगरनगरपालिका-१० खयरडाँगीमा बुधबार घरको छतबाट खसेर एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा मेची नगर नगरपालिका-१० बस्ने टिका राम रपालको २बर्षिय छोरा जोना रपाल रहेका छन्। विहान ८ बजेतिर आफ्नै घरको छतमा खेल्ने क्रममा बालक छतबाट खसेर गम्भिर घाइते बएक थिए। घाइते बालकलाई उपचार. . .


लागूऔषधसहित मानिस पक्राउ

झापा, भाद्र ७ गते झापाको मेची नगर नगरपालिका-६ मेचीपुलबाट प्रहरीले बुधबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको दार्जेलीङ कालिङपुङ बस्ने ३२ बर्षिय थुस्पेन लेप्चा र ३८ बर्षिय डेरोक लेप्चा रहेका छन्। उनीहरुलाई लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले चेकजा. . .


सवारी दुर्घटनामा ३ घाइते

सुनसरी, भाद्र ७ गते सुनसरीको इटहरी उप महानगरपालिका-१३ मा बुधबार मोटरसाइकलको ठक्करबाट एक साइकलयात्री घाइते भएकी छिन्। घाइते हुनेमा इटहरी-१३ बस्ने अन्दाजी ५० बर्षिया गिता राई रहेकी छिन्। उनलाई दुहबीबाट खनारतर्फ आउदै गरेको को ४ प ८३०४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक ज. . .


बक्राह खोलाको किनारमा मानव कंकाल फेला

मोरङ, भाद्र ७ गते मोरङको सुनबर्षी नगरपलिका-४ बटरबारी स्थित बक्राह खोलाको किनारमा मंगलबार मानव कंकाल फेला परेको छ। महिला पुरुष पहिवान गर्न नसकिने उक्त कंकाल स्थानियले अपरान्ह ४ बजेतिर भेटेपछी प्रहरी चौकी अमरदहमा खबर गरेका थिए। घटनास्थलमा प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ।. . .


योगी मृत अवस्थमा भेटिए

भोजपुर, भाद्र ७ गते भोजपुरको षडानन्द नगरपालिका-१४ बस्ने ६७ बर्षिय गणेश कुमार योगी मंगलबार मृत अवस्थमा भेटिएका छन्। सोही ठाउँका श्री कुमार राईको घरमा काम घर्न भनी बसेका योगीलाई बेलुका ९;४५ बजेतिर सुतीरहेको ठाउँमा मृत अवस्थामा भेटेपछी प्ररहीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय साङपाङब. . .


चोरी मुद्धाका फरार कैदि पक्राउ

इलाम, भाद्र ७ गते अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने शिलशिलामा इलाम प्रहरीले थप एक जनालाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत इलामबाट चोरी मुद्धामा २० दिन कैद सजाय तोकीएका सुर्योदय नगरपलिका-१२ तीनघरे बस्ने ४७ बर्षिय सन्तोष भन्ने भोजराज अधिका�. . .


धरानमा तास खेल्ने ५ जना जुवाडे पक्राउ

सुनसरी, भाद्र ६ गते सुनसरीको धरान उप-महानगपालिका १३ जिरोप्वाईन्टस्थित एक घरबाट प्रहरीले तास खेली रहेको अबस्थामा ५ जना जुवाडेलाई पक्राउ गरेको छ। तास खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले धरान १३ बस्ने सुदा थापा, धरान १६ बस्ने रबिन लिम्बु, धरान १५ बस. . .


लेटाङमा रक्तदान कार्यक्रम सम्पन्न

भूमिका पाख्रिन, भाद्र ६ ३२ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सीडिएफ नेपालले मोरङको लेटाङमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अन्तर धार्मिक शान्ति सञ्जालको संयोजनमा सम्पन्न कार्यक्रममा ३९ पिन्ट रगत संकलन भएको सीडिएफ नेपालका कार्यक्रम संयोजक नरबहादुर लिम्बूले बताएका छन् । सीडिएफ नेपा�. . .


विद्युत् सञ्चालन हुन अझै समय लाग्ने

राजविराज, भदौ ६ गते अविरल वर्षा र भीषण बाढीका कारण सप्तरी जिल्लाका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रमा अवरुद्ध भएको विद्युत् सेवा सञ्चालन हुन अझै समय लाग्ने भएको छ । खाँडो नदीको बाढीबाट अति प्रभावित जिल्लाको दक्षिणी भेगका रम्पुरामल्हनियाँ, सकरपुरा, बेल्ही, हरिहरपुर, दिघवा, कमलपुर, मटिगढी, विषहरिया र प�. . .