दमक, रासस । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले झापाका सबै निर्वाचन क्षेत्रमा प्रदेश तथा प्रतिनिधिसभाका लागि उम्मेदवार तय गरेको छ । उम्मेदवार छनोट समितिका सदस्य जयबहादुर श्रेष्ठका अनुसार क्षेत्र नं १ देखि ५ नंसम्मका सबै निर्वाचन क्षेत्रमा पार्टीबाट प्रत्याशी सर्वसम्मत उम्मेदवारको ना. . .
कानेपोखरी गाउँपालिका-७ पानधारेमा पथरीबाट कानेपोखरीतर्फ जादै गरेको मे ५ प ४९९९ नम्बरको को डिस्कभर मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को ६ प ९६५९ नम्बरको प्लाटिना मोटरसाइकल साँझ ५ बजेतिर आपसमा ठोक्किदा ९६५९ नम्बरको मोटरसाइकल पछाडी सवार कानेपोखरी गाउँपालिका-७ बस्ने ५६ बर्षिय शिव कुमार राईको मृत्य. . .
विजय धिमाल, उर्लाबारी ३० असोज , मोरङको उर्लाबारी ८ अठियाबारी स्थित बालविकास केन्द्रको हलमा परिर्वतनशील धिमाल युवा संघको दाश्रो साधारणसभाले बिकास धिमालको अध्यक्षतामा ११ सदस्य समिति सर्वसम्मत चयन गरिएको छ । उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष क्रमश अनिल धिमाल, सुनिल धिमाल, मेनुका धिमाल, राजकुमार धिमाल. . .
गाईघाट, (उदयपुर) असोज २८ गते । दशैँ मनाउन एक हप्ता अगाडि नै घर हिँडेका उदयपुर जिल्ला अस्पतालका डाक्टर अन्य सरुवा मिलाएर गएपछि अहिले जिल्ला अस्पताल उदयपुर डाक्टरविहीन बन्न पुगेको छ । अस्पतालमा डाक्टर नभएपछि अधिकांश बिरामीलाई अहिले अन्यत्र सिफारिस गरी पठाउन बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् । . . .
पथरी, मोरङ, असोज २९ गते । मोरङको उर्लाबारी–४ का विज्ञान ढुंगानाले गाईपालन गरेर वार्षिक रु १० लाख आम्दानी गरिरहनुभएको छ । कृषि र पशुपालन व्यवसायबाट पलायन हुँदै सयौँ युवा जनशक्ति भविष्य निर्माणको सपना बोकेर खाडीतर्फ विदेशिइरहेका बेला उहाँले स्वदेशमै मेहनत गरेर वार्षिक रु १० लाखभन्दा बढी कमाइ गर्नुभए. . .
सुनसरी, असोज २७, सुनसरीको ईनरुवा-९ बस्ने हकिम मियाको १० बर्षिया छोरी मुना खातुन शुक्रबार मृत अवस्थामा भेटिएकी छिन्। विहीबार दिउँसो ३ बजे घरबाट अचानक बेपत्ता भएकी खातुनको खोजी गर्ने क्रममा शुक्रबार विहान इनरुवा-९ स्थित साम्वाला चौक नजिकै सुनसरी खोलाको किनारमा उनी मृत अवस्थाम भेटिएकी हुन्। उक्त स्थ. . .
मोरङ, असोज २८ , पथरी-शनिश्चरे नगरपालिका-१० स्थित शिविरडाँडा नजिकै शनिबार बसको ठक्करबाट एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा पथरी-शनिश्चरे नगरपालिका-१ बस्ने १५ बर्षिय सुमन सहनी रहेका छन्। उनलाई विहान ५;३० बजे काठमाडौबाट काकडभिट्टा जादै गरेको ना ५ ख ४९६ नम्बरको परेली यातायातको डिलक्स बस पैदल हिड्द�. . .
बनियानी, (झापा) असोज २७ गते । झापाको कनकाई नगरपालिकामा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नपा–३ दुर्गापुरकी ५६ वर्षीया कौशिला कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कोइरालालाई घरमा खाना पकाउनेक्रममा विहिबार हिटरबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको र घटना�. . .
राजविराज, असोज २७ गते । करिब १७ दिन अगाडि सप्तरीको विष्णुपुर गाउँपालिकाबाट बेपत्ता भएका एक बालक अझै फेला परेका छैनन् । जिल्लाको विष्णुपुर गाउँपालिका–५ बस्ने रामेश्वर यादवका ११ वर्षीय कान्छो छोरा महेशकुमार यादव यही असोज १० गते बिहान राजविराजस्थित अदालत रोडबाट बेपत्ता भएको र उनी हालसम्म फेला नपरेको. . .
मोरङको पथरी जेसीजले जेसीज सप्ताहअन्तर्गत आज स्लो मोटरसाइकल रेस सम्पन्न गरेको छ । टफिक सचेतनाको सन्देशसमेत प्रदान गर्न आयोजित प्रतियोगितामा ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै पथरीशनिश्चरे १ का युवा मनोज श्रेष्ठ प्रथम हुनुभएको छ । श्रेष्ठ यसअघि पथरी जेसीजले सञ्चालन गरेको स्लो मोटरसाइलक रेसमा सन् २०�. . .
सुनसरीका ५५ परिवार अग्निपीडितलाई ग्रामीण स्वावलम्वन विकास केन्द्र नामक गैरसरकारी संस्थाले घर बनाएर हस्तान्तरण गरेको छ । गत चैत अन्तिम साता आगलागी हुँदा बराह नगरपालिका वडा ९ को कैवा टोलका ११ परिवारको घर टहरा तथा कोशी गाउँपालिका ५ को कुम्वयाई टोलका ४४ घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए । आगलागीका कारण प. . .
राजविराज, असोज २५ गते । अमेरिकाबाट पठाइएको राहत समाग्री सप्तरीको तिलाठी कोइलाडीका बाढीपीडित एकल महिलालाई मंगलबार वितरण गरिएको छ । अमेरिकामा रहेका भारतीय तथा नेपाली नागरिकबाट संकलन गरिएको राहत जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा रहेका करिब २५५ जना एकल महिलालाई राहत वितरण गरिएको सक्षम फाउण्डेश�. . .