झापा, साउन २ झापाको शिबशतासी नगरपालिका-१० दोमुखा स्थित माइधारमा आइतबार माईखोलाले बगाएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुँनमा शिबशतासी नगरपालिका-७ लालपानी बस्ने २९ बर्षिय कमल फुयाल रहेका छन्। अपरान्ह ४ बजेतिर साथीहरुसंग खोला तर्ने क्रममा कमललाई उक्त खोलाले बगाएको थियो। उनी इलाका प्रहरी कार्याल�. . .
सुनसरी, साउन २ सुनसरीको धरान-७ बस्ने २२ बर्षिय जितेन गुरुङलाई प्रहरीले आइतबार लागूऔषधसहित पक्राउ गरेको छ। गोप्य सुचनाको आधारमा प्रहरीले गुरूङको घरमा चेकजाँच गर्ने क्रममा उनको साथबाट लुपीजेसिक ८ एम्पुल, डाइजोलोपाम ८ एम्पुल, एभिल ८ एम्पुल बरामद गरेको हो। बरामद लागूऔषधसहित जितेन गुरुङ र उनको श्रीम�. . .
सप्तरी, साउन १ सप्तरीको रुपनी गाउँपालिका १ स्थित राजमार्गमा आईतबार बिहान बोलेरोको ठक्करबाट साईकलमा सवार एक बालिका घाईते भएकी छन्।पश्चिमबाट पूर्बतर्फ जाँदै गरेको स १ ज ४१५ नम्बरको बोलेरोलेको ठक्करबाट साईकलमा सवार शम्भुनाथ नगरपालिका २ बस्ने शम्भु श्रेष्ठको ११ बर्षिया छोरी लक्ष्मी श्रेष्ठ घाईते भए�. . .
मोरङ, साउन १ मोरङको नगरपालिका २ स्थित सिरूझारमा आईतबार राती जंगली हात्तीले घर भत्काउँदा अन्दाजी ७५ हजार बराबरको क्षति भएको छ। जंगली हात्तीले सोही नगरपालिका बस्ने भिम बहादुर उपरकोटीको २ तले घरको भुई तलाको कोठा, गारो भत्काउँदा सो मुल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।. . .
सुनसरी, साउन १, सुनसरीको ईटहरी उप-महानगरपालिका ५ मा शनिबार श्रीमानको छुरा प्रहारबाट श्रीमती घाईते भएकी छन्। सोही उप-महानगरपालिका बस्ने ४५ बर्षिय कमल प्रसाद भट्टराईले सामान्य घरायसी बिवाद हुँदा ३५ बर्षिय आफ्नै श्रीमती मुन्ना भट्टराईलाई छुरा प्रहार गरेका थिए।छुरा प्रहारबाट शरिरका बिभिन्न भागमा चो�. . .
भूमिका पाख्रिन, लेटाङ लेटाङ नगरपालिका (साविक लेटाङ भोगटेनी न.पा) पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ । बच्चा जन्मेदेखि १ वर्षभित्र लगाउनु पर्ने विसीजी, डिपीटी, पोलियो, पिसीभी र दादुरा विरुद्धको खोपहरु सम्पूर्ण बालबालिकालाई लगाएसँगै आज एक कार्यक्रममाबीच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । पहिले नै �. . .
३० असार, इलाम । तीन सातादेखि हराइरहेकी इलाम नगरपालिका–१२ साङरुम्बाकी एक महिलाको कंकाल फेला परेको छ । चुनावी प्रचारका लागि घरबाट गत असार ७ गते हिँडेकी ३९ वर्षीया देवीमाया फागोको कंकाल बिहीबार फेला परेको हो । इलाम नगरपालिका–१२ दोकान टोलका धनबहादुर बोहराको अम्लिसो बारीमा रूखमा झुन्डिएको अवस्थामा उनक�. . .
काठमाडौं । दाङको गढवा गाउँपालिका २ जुरेनीमा जेठानीको हत्या गर्ने एक जना देउरानीलाई प्रहरीले पक्राउ गरेको छ । घरयासी विवादपछि बिहीबार बेलुका जेठानी ४० वर्षीया गीता कुमाललाई कुटपिट गरी हत्या गरेको अभियोगमा २१ वर्षीया मनी कुमाललाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेकी कु�. . .
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । फाल्गुनन्द गाउँपालिका–४ का ४२ वर्षीय नेत्र चेम्जोङले आफ्नी ४० वर्षीया श्रीमती यशोदा राई चेम्जोङको हत्या गरेका हुन् । बिहीबार श्रीमतीसँगै नजिकैको राँकेबजार आएका चेम्जोङले घर फर्कने क्रममा फाल्गुनन्द–४ लिगिम्बा भन्. . .
खोटाङ । अन्तरजातीय विवाह गर्ने खोटाङका सात जोडीलाई सम्मान गरिएको छ । दलित भए पनि गैरदलितसँग विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई खोटाङ दलित विकास मञ्च नेपालले बिहीबार सम्मान गरेको हो । दलित विकास मञ्चले रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गंगाबहादुर विश्वकर्मा र सरिता राई, रुपाकोट मझुवागढी �. . .
इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा गएराति १२ः३० बजेपछि भएको भीषण आगलागीमा करिब साढे ६ करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत्को मेन स्विच सर्ट भएर आगलागी हुँदा युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल र सेनिटरीका सामग्री रहेको दोकानमा रहेका स�. . .
भूमिका पाख्रिन, लेटाङ मोरङको लेटाङ नगरपालिकाका नवनिर्वाचित मेयर उपमेयर लगायतका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । लेटाङ नगर कार्यपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट नवनिर्वाचित मेयर शंकर राई, नेकपा एमालेको तर्फबाट निर्वाचित उपमेयर कृष्णकुमारी निरौला पोखरेल, �. . .