सप्तरी, जेठ १४ गते सप्तरीको बिसनपुर ७ स्थित बिसनपुरकट्टी चौकबाट प्रहरीले एक थान पेस्तोलसहित शनिबार एक युवकलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा वडा प्रहरी कार्यालय राजबिराजबाट खटिएको टोलीले सोही ठाउँ बस्ने १९ बर्षिय आदित्य शर्मालाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले इन्डियन पेस्तोल १ थान, �. . .
विराटनगर, जेठ १४ गते पूर्वको मोरङ र सिरहामा शनिबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्। मोरङको सुन्दरहरैचा नगरपालिका-९ स्थित राजमार्गमा पश्चिम जादै गरेको मे ६ प ४३३६ नम्बरको मोटरसाइकललाई को ११ प ६८४३ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिँदा झापा सुरुङ्गा बस्ने ३७ बर्षिय हरी भण्डारी, बेलबारी . . .
सप्तरी, जेठ १४ गत सप्तरीको राजबिराज नगरपालिका-९ बस्ने संजय मण्डलको २ बर्षिय छोरा सक्षम मण्डल शनिबार छतबाट लडेर घाइते भएका छन्। घाइते बालककको सगरमाथा अंचल अस्पताल राजविराजमा उपचार भइरहेको छ।. . .
मोरङको ग्रामथान गाउँपालिकामा नेकपा माओवादी केन्द्रले गाउँप्रमुखसहित सात वटै वाडमा अध्यक्षको उम्मेदवारी घोषणा गरेको छ । ग्रामथान गाउँपालिकाको एक नम्बर वाडमा शुक्रबार वृहत भेला गरि माओवादी केन्द्रका उम्मेदवारी घोषणा गरेका हुन । ग्रामथान गाउँपालिको प्रमुखमा केन्द्रको तर्फबाट रमेश भगत र उपप्रमुख�. . .
संखुवासभा, जेठ १२ गते संखुवासभाको मकालु गाउँपालिका-४ कारमाराङमा विहीबार खुकुरी प्रहारबाट एक महिला घाइते भएकी छिन्। घाइते हुनेमा मकालु गाउँपालिका-४ कारमाराङ बस्ने ५० बर्षिया गंगामाया राई रहेकी छिन्। उनालई सोही ठाउँका २६ बर्षिय लक्ष्मण राईले मादक पदार्थ सेवन गरी खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रह. . .
झापा, जेठ १२ गते झापाको कमल गाउँपालिका -४ तपोगाछीमा विहीबार बिषालु च्याउ खाएर ९ जना बिरामी परेका छन्। बिरामी हुनेमा सोही ठाउँकी ३३ बर्षिया बिष्णु घिमिरे, उनकै छोरी १४ बर्षिय सलिना घिमिरे, १० बर्षिय सन्ध्या घिमिरे, ७ बर्षिया सोनी घिमिरे, २ बर्षिया सोनिका घिमिरे छिमेकी २८ बर्षिया उमा घतानी, छोरा ११ बर्षिय �. . .
सप्तरी, जेठ १२ गते सप्तरीको सम्भुनाथ-१ खोक्सरमा विहीबार आप्नै शरिरमा आगो लगाएर एक महिला घाइते भएकी छिन्। दिउँसो १२ बजेतिर सम्भुनाथ-१ खोक्सरमा बस्ने ईन्द्र देव यादवको श्रीमती ३५ बर्षिया रमा देवी यादवले श्रीमानसंग सामान्य विवाद पश्चात आफ्नो शरिरमा मट्टीतेल छर्कीएर आगो लगाएकी हुन्। उनलाई उपचारकोलागी. . .
सप्तरी, जेठ ११ गते सप्तरीको कृष्णशवरण गाउँपालिका-४ मा विहीबार गोमन सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णशवरण गाउँपालिका-४ बस्ने बेचन यादवकी ११ बर्षिया छोरी ज्ञानी कुमारी यादव रहेकी छिन् । विहान ७ बजेतिर आफ्नै घर अगाडी आगन बढार्ने क्रममा बालिकालाई सर्पले टोकेको थियो। उनको ग्रिन. . .
सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका-१ स्थित राजमार्गमा ना ४५ प ६३०७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँका ६५ बर्षिय कुसुम नारायण राउत घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक सप्तकोशी नगरपलिका-१० बस्ने २५ बर्षिय हुमेश्वर कुमार खड्का समेत घाइते भएकाले दुवैको स्थानिय मेडिकलमा उपच�. . .
सिरहा, जेठ ११ गते सिरहाको गोलबजार नगरपालिका-४ स्थित राजमार्गमा विहीबार ट्याक्टरको ट्रलीले किचेर एक बालिकाकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका-७ बस्ने उदयचन्द्र ठाकुरको छोरी १४ बर्षिया रागनी कुमारी ठाकुर रहेकी छिन्। विहान ११ बजेतिर स१ त ४९३४ नम्बरको ईटा बोकेको टयाक्टर अन्यन्त्रित भई प�. . .
सप्तरी, जेठ १२ गते सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका- ४ मा विहीबार अबिरल वर्षा सँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ४० बर्षिय सुरेन मुखिया रहेका छन्। बेलुका ७ बजेतिर आफ्नै बारीमा रहेको झुपडीमा मकै रुङ्न बसेका मुखियालाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु बएको हो। . . .
मोरङ, जेठ १२ गते। मोरङको टाँडी ८ हाल मिकलाजुङ गाउँपालिका-३ धोबीनी बस्ने ६० बर्षिया चन्द्रमाया राईको विहीबार लडेर मृत्यु भएको छ। साँझ ६ बजेतिर सोही ठाउँको धोबीनी बजारबाट घरतर्फ जाने क्रममा खेतको आलीबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरीको टोली. . .