पुर्व

गौरादह नगरपालिकामा कांग्रेसको अग्रता

झापाको गौरादह नगरपालिकामा कांग्रेसको अग्रता छ । कांग्रेसका तर्फबाट मेयरका उमेदवारले ३४७७ मत पाएका छन् भने नेकपा एमालेले २६१० मत पाएको छ । माओवादी केन्द्रले १३४९ मत पाएको छ ।. . .


बेलबारीको ३ वडामा एक सदस्य वाहेक एमाले बिजयी ,

बेलबारी असार १८ । मोरङको बेलबारी ३ मा एक सदस्य वाहेक अध्यक्ष सहित सबै सदस्यहरुमा नेकपा एमालेका सदस्यहरु बिजयी भएका छन । वडाअध्यक्षमा योगेन्द्र सुवेदी निर्बाचित भएका छन । उनी उद्योग वाणिज्य संघ बेलबारीका अध्यक्ष समेत हुन । वडा सदस्यमा सबै एमालेका बिजयी भएपनि एक सदस्यमा भने नेपाली काँग्रेसका ऐश्वर्यप. . .


खोटाङको बराहपोखरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी

खोटाङको बराहपोखरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका शालिकराम बन्जारा १ हजार ९७१ मत ल्याई विजयी भएका छन् । उपाध्यक्षमा नेकपा एमालेकी गोमा मगर १ हजार ८४४ मत प्राप्त गरी विजयी भएकी छिन् ।. . .


आज बिहानको भुकम्पको केन्द्रबिन्दु ओखलढुंगा, महाभुकम्पकै पराकम्पन

विराटनगरसहित पुर्वाँचलको विभिन्न क्षेत्रमा आज विहान ७:३ बजे  भुकम्पको धक्का महसुस भएको छ । करिब २ सेकेन्ड सम्म महसुस भएको उक्त भुकम्पको  केन्द्र बिन्दु ओखलढुंगा भएको राष्ट्रिय भुकम्प मापन केन्द्रको वेबसाईटमा उल्लेख छ । उक्त भुकम्पको तिब्रता ५.१ म्याग्निच्यड रहेको बताईएको छ  ।केन्द्रले यो झट्का�. . .


सिरहामा पाँच प्रतिशतमात्र रोपाइँ

लहान । लामो समयदेखि वर्षा नभएपछि असार १५ वितिसक्दा पनि सिरहामा ९५ प्रतिशत जग्गामा अझै धान रोपाइँ हुनसकेको छैन । लामो समयदेखि वर्षा रोकिएको तथा सिँचाइको सुविधासमेत नभएका कारण असार १५ सम्ममा करिब पाँच प्रतिशत मात्र रोपाइँ हुनसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यसवर्ष ढिलोगरी धानको बेर्ना त�. . .


सुनसरीमा माओवादीले खाता खोल्यो

सुनसरी, असार १५  – सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रमा पर्ने बर्जु गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रका श्याम गुरुङ्ग ५६३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय गुरुङले ५४९ मत प्राप्त गर्नुभयो ।. . .


उर्लाबारी नगरपालिकामा एमालेका भूपाल सिं राईको अग्रता

मोरङको उर्लाबारी नगरपालिकामा एमालेका भूपाल सिं राईले २०२ मतसहित अग्रता लिएका छन् । कांग्रेसका उमेदावर खड्कबहादुर फागुले १६७ मतसहित राईलाई पछ्याइरहेका छन् । उपमेयरमा भने कांग्रेसका उमेदवार सीता कार्की २१७ मतसहित अगाडि छन् भने एमालेका लक्ष्मीदेवी भण्डारीले २११ मत प्राप्त गरेका छन् । तेस्रो स्थानम�. . .


लेटाङमा मतगणना सुरु

लेटाङमा मतगणना सुरु भएको छ । वडा नम्बर १ र ९ को मतगणना सुरु भएको हो  । लेटाङमा २१ हजार ४ सय १९ मतदातामा १५ हजार ५ सय ७१ मत खसेको थियो ।  मतगणना स्थलमा  सुरक्षा व्यबस्था अत्यन्तै कडा पारिएको छ ।. . .


धनकुटाको खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकामा मतगणाना सुरु

धनकुटा, असार १५ – धनकुटाको खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकामा मतगणाना सुरु भएको छ । धनकटा नगरपालिकामा बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी छ भने अरु तहमा बिहान १० बजे पछि नै मतगणना गर्ने तयारी छ । धनकुटामा ४ गाउँपालिका र ३ नगरपालिका छन् । कुल ९५ हजार ३ सय ६७ मतदातामध्ये ६८ हजार ७ सय १६ जनाले मात्र म�. . .


पूर्वमा ४ जना मतदाताको मृत्यु

विराटनगर, असार १५ गते दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार पूर्वको विभिन्न जिल्लाहरुमा ४ जना मतदाताको मृत्यु भएको छ। ओखलढुङ्गाः ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका-४ स्थित जाल्पा उमावी कालिमाटी मतदान केन्द्रमा मतदान गरी फर्किने क्रममा सोही ठाउँकी अन्दाजी ६० बर्षिय की भक्त कुमारी राईको म. . .


झापामा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

झापा, असार १५ गते झापाको कचनकवल गाउँपलिका-१ मा बुधबार जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुँनेमा कचनकवल गाउँपलिका-१ बस्ने ४० बर्षिय मनराज केरुङ रहेका छन्। राती ११ बजे तिर चारकोसे जंगलबाट आएका २ वटा हात्तीले घर भत्काउन थालेपछी हात्ती लखेट्ने क्रममा उनलाई आक्रमण गरेको थियो। हात्त�. . .


झापामा मतगणना सुरु

झापा, असार १५ – प्रदेश नम्बर एक अन्तर्गतको झापाको एक नगरपालिकामा बुधबार रातिदेखि नै मतगणना सुरु भएको छ । झापाको दमक नगरपालिका राति १२ बजेदेखि मतगणा सुरु भएको हो । १० वटा वडा रहेको दमकमा राति सर्वदलीय बैठक बसेपछि मतगणना सुरु भएको हो । झापाका अरु स्थानीय तहमा बिहीबार बिहानदेखि मतगणना सुरु गर्ने तयारी भइर�. . .