पुर्व

मोरङको केराबारीबाट ४ नाल भरुवा बन्दुकसहित एक पक्राउ

मोरङ, साउन ६ मोरङको केराबारी गाँउपालिका-८ हजारबिघाबाट प्रहरीले विहीबार ४ नाल भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका कनकटोल बस्ने छत्रबहादुर घोरसाने रहेका छन्। घोरसानेले ग्वालीमा भरुवा बन्दुक लुकाएर राखेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय केराबा�. . .


संखुवासभामा चट्याङ लागेर बालकको मृत्यु

संखुवासभा, साउन ५ संखुवासभाको खाँदबारी नगरपालिका-५ रमितेमा बुधबार चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुँनेमा स्थानीय जस बहादुर तामाङको ११ बर्षिय छोरा मनिष तामाङ रहेका छन्। बालकको बेलुका ८ बजेतिर अबिरल बर्षासंगै परेको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी चिचिलाले जनाएको छ�. . .


झापाबाट ७६ करोड ३३ लाख बजेट फिर्ता

भद्रपुर, साउन ४ गते । झापामा आर्थिक वर्ष २०७३-७४ मा रु ७६ करोड ३३ लाख बजेट फिर्ता भएको छ । जिल्लाको कुल बजेट रु ११ अर्ब ४१ करोड ४८ लाख चार हजारमध्ये ६.६९ प्रतिशत फिर्ता भएको हो । पुँजीगततर्फ रु ३६ करोड ८६ लाख सात हजार र चालुतर्फ रु ३९ करोड ४६ लाख ९५ हजार रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमु�. . .


लेटाङमा आज बिहान चट्याङ लागेर आमाछोरीको मृत्यु

उर्लाबारी । मोरङ लेटाङ नगरपालिका – २ मा आज बिहान चट्याङ लागेर आमाछोरीको मृत्यु भएको छ । घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा बिहान ८।३० बजे चट्याङ लागेर ४७ वर्षीया चन्द्रा तामाङ र उनकी १९ वर्षीया छोरी सुष्मा तामाङको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका दुबै जनाको धरानस्थित बिपी कोइराला स्. . .


उर्लाबारीको एभरेष्टले ४० जना बिद्यार्थी निःशुल्क पढाउने

 उर्लाबारी, उर्लाबारी स्थित एभरेष्ट मल्टि टेक्निकल कजेल ले ४० जनालाई निःशुल्क कम्प्युटर र ल्याङग्वेज का कक्षा पढाउने भएको छ । सोसस डेभ्लोम्मेन्ट भोलेन्टीयर्स सर्भिस र हाम्रो चेतना विकास मञ्च नेपाल संगको साझेदारीमा एभरेष्टले ती विषयमा निशुल्क पढाउन लागेको हो । बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्द. . .


गाईको बाछाले किचेर बृद्धाको मृत्यु

तेह्रथुम, साउन ४  तेह्रथुमको म्याङलुङ नगरपालिका १० स्थित तम्फुलामा मंगलबार राती गाईको बाछाले किचेर एक बृद्धाको मृत्यु भएको छ। सोही नगरपालिका बस्ने अनक बहादुर लिम्बुको ६२ बर्षिय श्रीमती सन्चमाया लिम्बु आफ्नै घरमा पालेको गाईको बाछाले किचेर घाईते भएकी थिईन्। गम्भिर घाईते लिम्बुलाई उपचारकालागी जि�. . .


स्कुटर र मोटरसाईकल ठोक्किदा चार जना घाईते

झापा, साउन ४  झापाको कमल गाउँपालिका ६ स्थित सोनापुर सडक खण्डमा मंगलबार स्कुटर र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाईते भएका छन्। मे ७ प ८१५३ नम्बरको स्कुटर र बा २१ प ७३६७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो। ठक्करबाट स्कुटर चालक गौरादह ७ बस्ने रमेश अधिकारी पछाडी �. . .


११ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा एक युवा पक्राउ

भोजपुर । अरुण गाउँपालिका–५, याकु, भोजपुरकी ११ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा एक युवा पक्राउ परेका छन् । गर्भवती बालिकाले न्यायका लागि प्रहरीमा उजुरी दिएपछि २० वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई मङ्गलबार पक्राउ गरी प्रहरीको नियन्त्रणमा राखिएको प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानक�. . .


राजविराजमा मतदाता नामावली संकलन बिदाको दिन पनि

राजविराज, साउन ३ गते । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, सप्तरीले फोटोसहितको मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरुको संकलन कार्य सुरु गरेको छ । सो कार्यको पहिलो दिन आइतबार १०० जना र आज दोस्रो दिन १०४ जना महिला, पुरुष गरी २०४ जना छुटेक�. . .


जंगलमा कुहिएको अवस्थामा भारतिय नागरिकको शव फेला

मोरङ, २ साउन । मोरङको कानेपोखरी गाउँपालिकामा ईन्डिया असामको कोकराझार जिल्ला पाट गाउँ निवासी चन्द्र रोयको शव कुहिएको अवस्थामा फेला फेला परेको छ । नेपाल स्थित लाल बा. श्रेष्ठको मा आएको पाहुनाको कानेपोखरी वडा नं. ६ सुन्तलि स्कुल छेउको जंगलमा फेला परेको हो । जंगलमा दाउरा काट्न हिडेका स्थानियहरूले शनिवार ब. . .


धरान इन्जिनियरिङका विद्यार्थी शुल्क वृद्धिको विरोध गर्दे अनशनमा

इटहरी, साउन २ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेको विरोधमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तीनकुनेका दुईवटा विद्यार्थी संगठन आन्दोलित भएका छन् ।नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीका विद्यार्थीले विद्यार्थीसँग कु�. . .


बेलबारीका दृष्टिविहीन महाप्रसाद दाहाल ज्योतिष हेरेर घर खर्च चलाउदै

पथरी (मोरङ),  साउन २ गते  । दृष्टिविहीन व्यक्तिले चिना टिपन (ज्योतिष) हेरेर घर खर्च चलाएका छन्भन्दा सायदै पत्याउन सकिएला तर मोरङको बेलबारी–३ का ५१ वर्षीय महाप्रसाद दाहालको व्यवसाय नै ज्योतिष तथा हात हेर्ने हो । सात वर्षदेखि बेलबारीमा डेरा बस्दै आउनुभएका महाप्रसादको डेरामा शनिबार र मङ्गलबार भविष्य हे�. . .