पुर्व

झापा कारागारमा कैदीको मृत्यु

झापा, असोज १७ जिल्ला कारागार झापामा एक कैदीबन्दीको शनिबार मृत्यु भएको छ। झापा जिल्ला चकचकी गाविस वडा नं. ४ निवासी ६६ वर्षीय हर्कबहादुर विश्वकर्माको हृदयघातका कारण शनिबार सांझ मुत्यु भएको हो। उनलाई जिल्ला अदालत झापाले कर्तव्य ज्यान मुद्धामा १० बर्षका लागि सजाय तोकेको कारण २०७० साल फागुन १९ गतेदेख�. . .


पेट्रोलको कालोबजारी हुन थाल्यो

झापा, १६ असोज । भारतको नाकाबन्दीका कारण पेट्रोलियम पर्दाथको अभाव भएपछि पेट्रोलको कालोबजारी हुन थालेको छ । झापाका केही पेट्रोलपम्पको आसपास तथा चोक–चोकमा बोतलमा हालेर निकै महँगोमा पेट्रोल बिक्री गर्ने गरेको पाइएको छ । चोक–चोकमा बोतलमा राखिएका पेट्रोलको मूल्य प्रतिलिटर ३ सय रुपैयाँसम्म लिने गरेको प. . .


लालीगुराँस साकोसको २१ औं साधारणसभा सम्पन्न

  बेलबारी, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २१ औं साधारणसभा सम्पन्न गरेको छ । १६ गते शनिबार नेपाल तमु बुद्धिष्ट गुम्बाको सभाहलमा भएको कार्यक्रममा आफ्ना शेयरसदस्यहरुबीच ०७१÷७२ को आय–व्यय सार्वजनिक गरेको छ । कूल १५२१ जना शेयरसदस्य रहेको संस्थामा शेयर पूँजी १ करोड १७ लाख ५१ हजार रहेको �. . .


भारतसँगको पूर्वी नाका काकडभिट्टा आज राती देखी सिल हुने

विराटनगर १६ असोज । भारतसँगको पूर्वी नाका काकडभिट्टा हिजो बेलुकी ८ बजेदेखि सिल भएको छ । पश्चिम बंगालमा ग्राम पञ्चायत र नगरपालिका निर्वाचनका कारण आज पनि नेपाल–भारत नाका ‘सिल’ हुने भएको छ । यो अवधिमा झापाको काकडभिट्टातर्फबाट मेची पुल भएर त्यसतर्फ जान सकिने छैन । भारतीय सुरक्षा अधिकारीका अनुसार आज राति �. . .


श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमती घाइते

विराटनगर १६ असोज । उदयपुर जिल्लाको सिरिसे गाविसमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमती घाइते भएकी छिन् । सिरिसे ८ बर्मि गाउँ बस्ने २६ वर्षिया लिला माया मगरलाई उनकै श्रीमान बर्ष २७ को बिष्णु कुमार मगरले हिजो सांझ धारिलो हतियारले प्रहार गरी घाइते बनाएका छन्। दुबै विच घरायसी वादविवाद हुँदा मगरले श. . .


खोलामा डुबेर एक बालिकाको मृत्यु

विराटनगर १६ असोज । सुनसरी जिल्लाको औरावनी गाविसमा घर नजिकैको खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । औराबनी ६ बस्ने सुशिल माझीको २ वर्षिया छोरी स्मारिका माझीको सोही गाविसमा पर्ने थलाहा खोलामा डुबेर शुक्रबार मृत्यु भएको हो । शुक्रबार अपरान्ह ४ बजेतिर खेल्ने क्रममा उनी घर नजिकै रहेको थलाहा खोलामा पु�. . .


पुर्वको ३ जिल्लालाई प्रदेश नं १ बाट अलग्याए राज्य बिरुद्ध बिद्रोह गर्ने

विराटनगर १६ असोज । सिमाङकनको बिषयलाई लिएर सुनसरी , मोरङ्ग र झापालाई प्रदेश नं १ बाट अलग्याए राज्य बिरुद्ध बिद्रोह गर्ने चेतावनी दिदै आएको संघीय लिम्बुवान नेपालले आज सुनसरीको इटहरीमा आफनो पार्टीको झण्डा गाडेको छ । पूर्वको केन्द्र इटहरी स्थित मुख्य चौकको पुर्वसाइडमा लिम्बुवानले आफनो पार्टीको झण्डा ग�. . .


सप्तरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सप्तरी, असोज १५ पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरी जिल्लाको नगरपालिकामा रोकि राखेको ठेलासंग मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जादै गरेको स.५ प ३८५७ नम्बरको मोटरसाइकल बिहिबार सांझ करिब ७ बजे कंचनरुप नगरपालिका १ स्थित राजमार्गको किनार�. . .


नमस्ते झरनाको वेली ब्रिज उद्घाटन

धनकुटा १५ असोज / धनकुटाको भेडेटार स्थित सिमसुवा (नमस्ते) झरना जाने बाटोमा निर्माण गरिएको बेली ब्रिज बिहिवार उद्घाटन गरिएको छ । व्यवस्थापिका संसदका सदस्य मनोहर नारायण श्रेष्ठले वेली ब्रिजको उद्घाटन गरेका हुन । वेली ब्रिज उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै श्रेष्ठले संविधान जारी भईसकेकाले अव मुलुकमा. . .


उदयपुरमा औषधी अभाव, औषधी नहुँदा शल्यक्रिया पनि प्रभावित

तुलसी प्रसाद कोईराला उदयपुर १५ असोज । गएको डेढ महिनाभन्दा लामो तराई बन्द र त्यसपछि भारतले गरेको अघोषित नाकाबन्दिका कारण उदयपुर अस्पतालमा आकस्मिक उपचारका लागि चाहिने अत्यावश्यक औषधीको अभाव भएको छ । लामो समयदेखि हुदै आएको यातायात बन्दका कारण बिगत करीव ५० दिनदेखि औषधी आयात गर्न नसकिदा अस्पतालमा अत्या�. . .


झापाका ९ जना जुवाडे पक्राउ

विराटनगर १५ असोज । झापाको वुधवारेबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इन्द्र मादेन, सन्तलाल मेचे, दावा तामाङ,पूर्णवहादुर दाहाल, कृष्ण घिमिरे, लक्ष्मी चौधरी, नवीन राई, राजु शर्मा र नवीन चम्लागाई रहेका छन् । उनीहरुलाई आज चम्लागाईको घरमा जुवा खेलिरहेका बेल�. . .


दमकस्थित सरस्वती उच्चमाविका प्राचार्य श्रेष्ठमाथि आक्रमण

  दमक, १४ असोज, झापाको दमक–१४ स्थित सरस्वती उच्चमाविका प्राचार्य दिलीप श्रेष्ठ  बिहान एक हूल युवाको आक्रमणबाट सख्त घाइते भएका छन् । विद्यालयमा पढाइ भइरहेका बेला उक्त समूह एक्कासी विद्यालय प्रवेश गरी प्राचार्यमाथि आक्रमण भएको हो । लाठी, मुङग्राको आक्रमणबाट सख्त घाइते भएका श्रेष्ठको धरानस्थित बिपी. . .