पुर्व

लेटाङमा रक्तदान कार्यक्रम सम्पन्न , ११३ पिन्ट रगत संकलन

भूमिका पाख्रिन, लेटाङ लेटाङ पुस्तकालयको आयोजनामा लेटाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवसको अवसर पारी युथ फर ब्लड लेटाङ, लेटाङ जेसिज र लाइफलाइन अस्पताल सी.एम.एल.टी सातौ ब्याचका विद्यार्थीको सहकार्यमा आयोजित कार्यक्रममा ११३ पिन्ट रगत संकलन गरिएको थियो । रेडक्रस उपशाखा दमकको प्. . .


आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

पाँचथर। पाँचथर च्याङथापुका एक व्यक्तिले १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको छ । पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए । पीडितले गत जेठ २२ गते बाबुविरुद्ध जिल्ला प्रहरी क. . .


भरुवा बन्दुक र हरिणको छालासहित दुई पक्राउ

सुनरीको रामधुनी नगरपलिका-७ बाट प्रहरीले भरुवा बन्दुक र हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामधुनी नगरपलिका-७ बस्ने ५३ बर्षिय हर्कराज राई र उनकै छोरा १९ को सिबन राई रहेका छन्। इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्ररहीको टोलीले हरिणको मासु काट्दैछ भन्ने विशेष सुचनाका आधारमा �. . .


रोकी राखेको ट्रकमा मोटरसाइलकल ठोक्किदा दुईको मृत्यु

सप्तरीको रुपनी-१ स्थित खाडो पुल नजिकै बुधबार रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ। को १ ख ३९७४ नम्बरको बाँस लोड गरेको ट्रकमा पश्चिमतर्फ जादै गरेको स १ प ६२५३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक सप्तरी तेरौता-७ बस्ने ४० बर्षिय तेज नारायण चौधरी र पछाडि �. . .


मलद्धवारमा लुकाएको लागूऔषधसहित युवक पक्राउ

सुनसरीको धरान उप-महानगरपलिका-८ बरगाछी चोकबाट प्रहरीले सोमबार मलद्धवारमा लुकाएको लागूऔषधसहित दुईजनलाई पक्राउ गरेको छ। बेलुका ९ बजेतिर प्रहरीको डेल्टा अप्रेसन अन्तर्गत चेक जाँच गर्ने क्रममा धरान १५ बस्ने २७ बर्षिय सुनिल श्रेष्ठको मलद्धवारबाट लागूऔषध एभिल ४ एम्पुल, डाईजेपाम ४ एम्पुल, लुप्रिजैसिक ४ ए. . .


पुर्वकाे विभिन्न स्थानमा दुर्घटना, बस दुर्घटनामा बालककको मृत्यु

खोटाङको हलेसी तुवाचुङ नगरपलिका-१ मा सोमबार दिक्तेलबाट जयरामतर्फ जादै गरेको बा २ ख ७०७१ नम्बरको बसको ब्रेक फेल भइ दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने अन्य ४ जना घाइते भएका छन् । दुर्घटनामा रुपाकोट मझुवागडि नगरपालिका-१२ बस्ने कला विश्वकर्माको ११ महिनाको छोरा अदित विश्वकर्माको घटनास्थलमै मृत्यु भ. . .


साझा पार्टीले ईटहरीमा मेयर र उपमेयरमा उमेदवारी दिने

साझा पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर एकको प्रमुख उपमहानगरपालिका ईटहरीमा मेयर र उपमेयरमा उमेदवारी दिने निर्णय गरेको छ। पार्टी निर्माण प्रक्रियाको ६ हप्तामैं काठमाडौँ र ललितपुर महानगरपालिकामा उमेदवारी दिएर सम्मानजनक मत ल्याएपछि वैकल्पिक राजनीतिका लागि परिपक्व विकल्पक�. . .


पुर्वकाे विभिन्न स्थानमा आगलागी

संखुवासभाको मकालु-३ नयाँबस्ती बस्ने ६० बर्षिय प्रजलमान राईको घरमा आइतबार आगलागी भएको छ। घरमा कोही नभएको अवस्थामा दिउँसो १ बजेतिर चुलाको छेउमा राखिएको लाईटर पड्केर अचानक आगलागी भएको हो। आगलागीबाट राईको नगद १ लाख ५० हजार तथा लता कपडा काठ समेत जल्दा अन्दाजी २ लाख २० हजार बराबरको क्षति भएको बताइएको छ। आग. . .


लेटाङमा ट्याक्टरबाट लडेर महिलाको मृत्यु

मोरङको लेटाङ नगरपालिका ६ स्थित लामीटारमा आईतबार ट्याक्टरबाट लडेर एक महिलाको मृत्यु भएको छ। वाराङगीबाट लेटाङ तर्फ जाँदै गरेको को २ त ११८८ नम्बरको ट्याक्टरमा सवार रहेकी लेटाङ नगरपालिका ७ वाराङगी बस्ने ५४ बर्षिय हर्कमाया लिम्बु लडेर घाईते भएकी थिईन्। घाईते लिम्बुलाई उपचारकालागी अस्पताल लैजाने क्रमम. . .


उर्लाबारीमा मिनि ट्रकको ठक्करबाट २ घाईते

मोरङको रतुवामाई नगरपालिका १० स्थित उर्लाबारी आमबाडी सडक खण्डमा शनिबार मिनि ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार २ जना घाईते भएका छन्। राती ९ बजे तिर स १ ख ५०९ नम्बरको मिनि ट्रकले को १९ प ८३५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सोही ठाउँका खेम बहादुर काफ्ले र पछाडी सवार निजकै श्रीमति गिता काफ. . .


सुन्दर हरैचाबाट लागूऔषधसहित २ युवक पक्राउ

मोरङको सुन्दर हरैचा नगरपलिका ११ स्थित बेलेपुरबाट प्रहरीले आईतवार साँझ लागूऔषधसहित २ जनालाई पक्राउ गरेकोको छ। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले सोही नगरपालिका बस्ने २० बर्षिय शैलेश सापकोटा र सुरज चौधरीलाई ९७ थान लागूऔषध नाईट्रोसन ट्याब्लेट फेलापारी बरामउ गरेको छ। उनीहरुउपर थप अनुसन�. . .


विराटनगर नजिकै टंकिसिनवारीमा माेटरसाइकलकाे ठक्करबाट एक घाइते

साबिककाे टंकिसिनवारी गाविस हालकाे बुढीगंगा गाउँपालिका २ स्थित कोशी राजमार्गमा शनिबार अज्ञात मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्री घाईते भएका छन्। बिराटनगरबाट दुहबीतर्फ जाँदै गरेको तत्काल नम्बर खुल्न नसकेको मोटरसाईकलको ठक्करबाट सोही गाउँपालिका बस्ने ३५ बर्षिय प्रल्हाद राजवंशी घाईते भएका हुन्�. . .