पुर्व

माेटरसाइकलकाे ठक्करबाट बृद्ध घाइते, विराटनगरमा उपचार हुँदै

सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका-१ स्थित राजमार्गमा ना ४५ प ६३०७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँका ६५ बर्षिय कुसुम नारायण राउत घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक सप्तकोशी नगरपलिका-१० बस्ने २५ बर्षिय हुमेश्वर कुमार खड्का समेत घाइते भएकाले दुवैको स्थानिय मेडिकलमा उपच�. . .


ट्याक्टरको ट्रलीले किचेर बालिकाको मृत्यु

सिरहा, जेठ ११ गते सिरहाको गोलबजार नगरपालिका-४ स्थित राजमार्गमा विहीबार ट्याक्टरको ट्रलीले किचेर एक बालिकाकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका-७ बस्ने उदयचन्द्र ठाकुरको छोरी १४ बर्षिया रागनी कुमारी ठाकुर रहेकी छिन्। विहान ११ बजेतिर स१ त ४९३४ नम्बरको ईटा बोकेको टयाक्टर अन्यन्त्रित भई प�. . .


सप्तरीमा चट्याङ लागेर एककको मृत्यु

सप्तरी, जेठ १२ गते सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका- ४ मा विहीबार अबिरल वर्षा सँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ४० बर्षिय सुरेन मुखिया रहेका छन्। बेलुका ७ बजेतिर आफ्नै बारीमा रहेको झुपडीमा मकै रुङ्न बसेका मुखियालाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु बएको हो। . . .


मोरङको टाँडीमा महिलाको लडेर मृत्यु

मोरङ, जेठ १२ गते। मोरङको टाँडी ८ हाल मिकलाजुङ गाउँपालिका-३ धोबीनी बस्ने ६० बर्षिया चन्द्रमाया राईको विहीबार लडेर मृत्यु भएको छ। साँझ ६ बजेतिर सोही ठाउँको धोबीनी बजारबाट घरतर्फ जाने क्रममा खेतको आलीबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरीको टोली. . .


मेचि अञ्चल अस्पतालमा अाइसियु सञ्चालन , रिफर भएर जाने समस्या हट्याे

सरकारी अस्पतालबाट रेर्फर हुने समस्या मेची अञ्चलबासीका लागि अन्त्य भएको छ । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा आजदेखि करिब एक करोड लागतमा आईसीयू (सघन उपचार कक्ष) सञ्चालन ल्याएपछि अञ्चलबासीको दिर्घकालीन समस्याको अन्त्य भएको हो । स्वास्थ्य मन्त्रलायले सन २०११ मा मेची अञ्चल अस्पताल भद्रपुरको स�. . .


झापाको भद्रपुरमा दुर्लभ जातको अजिङ्गर फेला

बनियानी । झापाको भद्रपुरमा दुर्लभ जातका अजिङ्गर फेला परेको छ । भद्रपुर नगरपालिका–३ आपगाछीस्थित झिलमिले खोला किनारमा बुधबार सानो आकारको पाइथन मोलुरस अजिङ्गर फेला परेको हो । करिब तीन इन्च गोलाइ र ६ फिट लम्बाइ भएको उक्त अजिङ्गरलाई स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय . . .


झापाका ९ स्थानीय तहमा एमालेका उम्मेदवार टुंगो लाग्यो

झापा । नेकपा एमालेले झापाको ९ स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।एक नम्बर प्रदेश कमिटीको मंगलबार राति बसेको बैठकले उम्मेदवार टुंगो लगाएको हो । बैठकले भऽपुर नगरपालिकाको मेयरमा जीवनकुमार श्रेष्ठ र उपमेयरमा चन्दा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।त्यसैगरी, दमकको मे. . .


अझै सम्म न्याय पाएका छैन हेमबहादुृरले

विजय धिमाल उर्लाबारी १० जेष्ठ साविक मोरङ राजघाट –७ हाल उर्लाबारी ९ का हेमबहादुृर चोङवाङ विगत अढाइ बर्षदेखि जग्गा किनबेचमा आफु ठगिएको भन्दै अन्यायमा परी न्याय खोज्दै हिडिरहेको छ । न्याय खोज्ने क्रममा आफुले प्रमाण सहित एलडिओ, सिडियो, डिएसपी कार्यालय लगायत अदालत सम्म पुगिसक्दा पनि कसैले वास्ता नगरेको. . .


माटो रकम खर्चिनुपर्ने भएपछि पात्रेले माओवादी छाडे, उपमेयरमा उम्मेदवारी घोषणा

उर्लाबारी माओवादी जनयुद्धमा आरम्भदेखि नै होमिनुभएका उर्लाबारी ५ का पदम धिमाल (पात्रे)ले पार्टीभित्र मौलादै गरेका विकृति विसंगतिलाई सहन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै स्वतन्त्र रहने घोषणा गर्नुभएको छ । बुधबार उर्लाबारीमा पत्रकार सम्मेलन आयोजना गरी उहाँले माओवादी केन्द्र छाडेको घोषणा गर्नुभए�. . .


लायन्स क्लब अफ गौरादहद्वारा वालवालिकाहरुको निःशुल्क स्वास्थ्य परीक्षण

झापा जेठ १० , लायन्स क्लब अफ गौरादहको आयोजनामा गौरादह नगरपालिका वार्ड नं २ स्थित अमर आधारभूत विधालयमा कक्षा १ देहखि ५ सम्मका १४३ जना वालवालिकाहरुको निःशुल्क मुखको स्वास्थ्य परीक्षण गरिएको छ । सो अवसरमा प्रत्येक वालवालिकाहरुलाई दन्त मंजन र ब्रस वितरण गरिएको थियो । क्लव प्रेसिडेन्ट डा. तिलक खनाल तथा डा. �. . .


लिचीको दाना अड्किएर झापामा एक बालकको मृत्यु

झापा-  लिचीको दाना अड्किएर झापामा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका–१ प्रजापति निवासी टेकनारायण बुढाथोकीका तीन वर्षीय छोरा रोशन छन्। उनी पशुपति प्राथमिक विद्यालयमा नर्सरीमा अध्ययनरत रहेको शिक्षक खेम कार्कीले जानकारी दिए। रासस. . .


ढलान मेसिनबाट करेन्ट लागेर एकको मृत्यु

झापाको गौरीगंञ्ज गाउँपालिका-६ मा मंगलबार ढालान मेसिनबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको आषाम घर भई हाल गौरीगंञ्ज गाउँपालिका-६ आँमडागी बस्ने २० बर्षिय अर्पण मेचे रहेका छन् । उनलाई सोही ठाउँको रामचन्द्र खोलाको पुल बनाउने क्रममा साँझ ६ बजेतिर ढलान मेसिन बन्द गर्दा उक्त मेसिनब�. . .