विजय धिमाल राजघाट १९ फागुन । मोरङको उर्लावारी नगरपालिका ८ सुनझोडा श्री बुढाठाकुर धिमाल ग्रामथान स्थित आदिवासी जनजाति विकास कार्यक्रम अन्र्तगत दुई दिने धिमाल भाषा लिपी प्रशिक्षण सुरुभएको छ । श्री बुढाठाकुर धिमाल समुह आयोजना र उर्लाबारी नगरपालिका÷आदिबासी जनजाति महासंघको सहयोगमा कार्यक्रम भएको हो �. . .
विराटनगर फाल्गुन १९ विराटनगरमा राष्ट्रियस्तरको स्नुकर प्रतियोगिता हुने भएको छ । डिग्निटी स्नुकर क्लब बिराटनगरको आयोजनामा फाल्गुन २० गतेदेखि उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा भारतको सिक्किम , बिराटनगर , इटहरी , धरान , बिर्तामोड र काठमाडौबाट खेलाडीहरु सहभागी हुने आयोजकले बताएको छ । प्रति. . .
राजविराज, सप्तरीको गम्हरिया प्रवाहा गाविसका चारजना दृष्टिविहीन बालबालिकाले निःशुल्क शिक्षा प्राप्त गर्ने अवसर पाएका छन् । सप्तरी युथ नेपालले दृष्टिबिहीन चारजना बालबालिकालाई काभ्रेको धुलिखेलस्थित हेल्प नेपाल नेटवर्कको बाल आश्रयस्थलमा राख्ने व्यवस्था मिलाइएको सप्तरी युथ नेपालका उपाध्यक्ष मो�. . .
बेलबारी फाल्गुन १८ , मोरङको बेलबारीमा बुधबार बिहान टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । महिलाको बिहान ५ बजे सडक पार गर्ने क्रममा बेलबारी ३ की ३४ बर्षीया लक्षीमा खरेललाई ना ५ ख ५५१० नम्बरको टिपरले ठक्कर दिँदा घनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको सो टिपरले बे. . .
सप्तरी, फागुन १८ सप्तरीको राजविराज-५ स्थित रुपनी रोडको छेउमा एउटा विद्यालयको परिसरभित्र सकेट बम फेला परेको छ । राजविराज-५ रुपनी रोडमा नै पर्ने लक्ष्मी इङ्गलिस बोर्डिङ स्कूल परिसरभित्र बुधबार बिहान सो बम फेला परेको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । त्यहाँ फेला परेको बमलाई निष्क्रिय पार्�. . .
सप्तरी, फाल्गुन १७ सप्तरीमा प्रहरीले पेट्रोलियम पदार्थ कालोबजारी गर्ने एक किराना व्यवसायीलाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी देउरीभरुवा गाविस ४ बस्ने लक्ष्मी यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यादवलाई आफ्नो किराना पसलमा बजार भन्दा बढी मूल्यमा पेट्रोल बिक्रि बि�. . .
बिरामी बाेक्ने एम्बुलेन्समा गाँजा तस्करी गर्ने एक सहित ठुलाे परिमाणमा गाँजा सुनसरी प्रहरीले बरामद गरेकाे छ । महेन्द्र राजमार्ग अन्तर्गत दरिपुर ९ कोशिब्यारेज क्षेत्रमा प्रहरीको संयुक्त चेकिङका क्रममा गाँजा तस्करीका लागि प्रयोग गरिएको को १ च ५५०५ नम्बरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको हो। �. . .
उर्लावारीमा अायाेजित एक विवाहका लागि बेहुला र बेहुली दुबै पक्षबाट सरकारी गाडीकाे दुरूपयाेग गरेकाे खबर सार्वजनिक भएकाे छ । उर्लावारी स्थित सगरमाथा सहकारीको पार्टि प्यालेसमा आयोजित विवाहमा सेमन्तराज न्यौपानेको जन्ति बोक्न राजश्व अनुसन्धान पुर्वाञ्चल क्षेत्रिय इकाई कार्यालय इटहरीको को १ झ ४९६ सेत�. . .
धर्मपुत्रीकाे रूपमा पालिएकाे एक बालिकाकाे हत्या भएकाे भन्दै स्थानीयले विराेध प्रदर्शन गर्दा धरानमा मंगलबार मध्यरात सम्म तनाव भएकाे छ । धरान १६ स्थित जाेरसखुवा नजिकै बलिमान राइ र पदमकुमारी राइले धर्मपुत्री बनाएर राखेकाे १३ वर्षिय बालिका अनुषा राइले विषादी सेवन गरेर अात्महत्या गरेकाे खबर बाहिरिएपछ. . .
विजय धिमाल राजघाट १७ फागुन झापाको बिर्तामोड स्थित श्री धिमाल जातीय विकास केन्द्रको ५ औँ राष्ट्रिय महादिधिवेशनबाट तेजबहादुर धिमालको अध्यक्षतामा ५५ सदस्य केन्द्रिय समिति कष्ठकर ढङगबाट फागुन १६ गते सर्वसम्मत चुनिएको छ । पद बाँडफाडमा निकै लामो समयसम्म छलफल पश्चात केन्द्रिय समिति चयन भएको हो । समिति�. . .
बेलबारी फाल्गुन १७ , बेलवारी क्रिकेट क्लब मुख्य-आयोजक एवम् बेलवारी नगर खेलकुद बिकास समिती सह-आयोजक र जिल्ला खेलकुदको प्राबिधिक सहयोग रहने गरि आगामी चैत्र २३ गतेबाट बेलबारीमा पुर्वान्चल स्तरीय टि-२0 क्रिकेट प्रतियोगिता हुने भएको छ ।उक्त प्रतियोगितामा पुर्वका १६ टिमको सहभागी रहने छ । प्रतियोगितामा प�. . .
झापा, फाल्गुन १६ गते। झापाको दमकमा सोमबार मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा झापा दमक-८ बस्ने अन्दाजी ४० वर्षिय राम विश्वकर्मा रहेका छन। त्यस्तै घाइते हुनेमा मोटरसाइकलका चालक ईलाम चुलाचुली-८ बस्ने वर्ष ४५ को राम राई रहेको इलाका प्रहरी कार्यालय दम�. . .