सप्तरी, २९ चैत । नेपालमै पहिलोपटक सप्तरीको छिन्नमस्ता (सखडा) लक्षचण्डी रुद्र महायज्ञ सोमबारदेखि सुरु भएको छ । नेपालका विभिन्न शक्तिपीठका साथै भारतको विभिन्न ठाउँबाट पण्डितहरु यज्ञमा सहभागिता जनाउन आएका छन् । करिब २७ सय पण्डितद्वारा सामूहिक रुपमा मन्त्रोच्चारणसहित यज्ञ गरिने छिन्नमस्ता शक्तिपीठक�. . .
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको विकासका लागि झापाका एक नागरिकले नगद सहयोग प्रदान गरेका छन् । पाथीभरा क्षेत्रमा पदमार्ग, खानेपानी, शौचालयजस्ता भौतिक संरचना निर्माण होस् भन्ने उद्देश्यले झापाको बरदशी गाउँपालिका–५ चकचकीका नरेन्द्र योङ्हाङले ५० हजार पाँ. . .
मोरङ, चैत्र २९ मोरङको कानेपोखरी गाँउपालिका-१ स्थित होक्लाबारी बस्ने ६० बर्षिय पोर्ण बहादुर दर्जी सोमबार मृत अवस्थामा भेटिएका छन्। आइतबार बेलुका घरबाट हिडेका उनलाई आफन्तले खोजी गर्ने क्रममा उनकै घरबाट अन्दाजी ३ किलोमिटर पूर्व सडकको नालामा लडी मृत अवस्थामा भटेपछी प्रहरीलाई खबर घरेका थिए। घटनास्�. . .
विराटनगर, २८ चैत । तेह्रथुम सदरमुकाम म्याङ्लुङमा रहेको कारागारका कैदी भीम नेपाली पहिलो पटक हर्षित थिए । दम, प्रेसर, पायल्स, ग्याष्ट्रिकका विरामी नेपाली हर्षित हुनुको कारण एउटै थियो पहिलो पटक सबै रोगको उपचारका लागि आवश्यक परामर्श र औषधि पाउनु । यो अवसर जुराएको थियो मोरङ लाइन्स क्लव अफ विराटनगर र विराटन�. . .
अर्जुन आचार्य विराटनगर, २८ चैत । ‘सिप सिकेको छु, अब गाउँ फर्केर पनि परिवार राम्ररी पाल्न सक्नु, यही सिकेको सिपलाई प्रयोग गर्छु’ तेह्रथुमको कारागारमा कैद भुक्तान गरिरहेका ४९ वर्षीय भीम नेपालीले भने । जेल पर्नुअघि उनमा खेति किसानी बाहेक अन्य सिप विकास थिएन । तर, जब जेलमा परे तब उनले ढाका टोपि बन्न, कपडा सि�. . .
विजय धिमाल राजघाट २८ चैत्र । मान्छेले गर्दा नहुने यस संन्सारमा केचै छ र ? चाहाना र लगनशील्ता भए आफुले चाहेको हरेक कुराहरु गर्न सकिन्छ । अवसरले आफै खोज्दैन अवसर खोज्न र चिन्न सक्नु पर्दछ । हरेक कुराको सुरुवात हजारौँबाट होइन एकबाट हुन्छ र पछि हजारले साथ सहयोग संगै समर्थन गर्नेहरुको कमि हुन्न । हाल जुन समय�. . .
विजय धिमाल राजघाट २८ चैत्र । मोरङको साविक राजघाट हाल उर्लाबारी नगरपालिका ८ मा पुनः बलबहादुर धिमालको अध्यक्षतामा एमाले निकट भातृसंगठन नेपाल धिमाल लोकतान्त्रिक संघको १३ सदस्य वडा समिति चयन भएको छ । आउदै गरेको स्थानिय चुनावमा सहजता होस भनि वडा समिति चयन गरिएको हो । समितिमा बरिष्ठ उपाध्यक्ष बौद्धमान धि�. . .
धनकुटा चैत २७ । धनकुटाको भेडेटार बजार नजिकै आईतवार बिहान गुड्दै गरेको मोटरसाईकलमा सल बेरिदा लडेर एक महिलाको मृत्यु भएको छ । धनकुटाबाट धरान तर्फ जाँदै गरेको को.६ प.८६७५ नम्बरको मोटरसाईकलमा सवार उदयपुर बेलटार–१ की ३१ बर्षिय सुकुना श्रेष्ठको लडेर मृत्यु भएको हो । मोटरसाइकलको पछाडीको चक्कामा सल बेरिएपछ. . .
झापा । भद्रपुर– ८ मङ्गलचोकका देवेन्द्र बस्नेतको चन्द्राफर्निचर उद्योगमा आज बिहान आगलागी भएको छ । बिहान २ः४८ बजे करेन्ट चुहिँदा खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । आगलागीबाट उद्योगमा रहेका यान्त्रिक औजार, तयारी फर्निचर, घरायसी सामान, लत्तापकडा�. . .
पाँचथर– सुरक्षित प्रसूति सेवाको अभावमा फाल्गुनन्द गाउँपालिका–१ मा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा ४० वर्षीया पूर्णमाया लिम्बू रहेकी छिन् । घरमै बच्चा जन्माए पनि सालनाल नझरेपछि उनलाई स्थानीय स्वास्थ्य चौकी नवमीडाँडामा भर्ना गरिएको थियो । त्यहाँ सालनाल नझरेपछि थप उपचारका लागि जिल्ला अस्प�. . .
बिराटनगर चैत २७, बैशाख ३१ गते हुन लागेको स्थानीय निकायको चुनावको लागि लेटाङ नगरपालिकाको लागि नेपाली कांग्रेसबाट ज्ञानेन्द्र ढकालले आफ्नो उमेदवारी दाबी गरेका छन् । स्थानीय र लोकप्रिय साथै बिद्यार्थी जीवनबाट राजनीतिमा सक्रिय भएका कारण उनले आफ्नो उम्मेदवारी बलियो हुने बताए ।" स्थानीय निकायमा समेत अ�. . .
सुनसरी चैत्र २७ सुनसरीको धरानबाट प्रहरीले लागूऔषधसहित शनिबार दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान उप महानगरपालिका १७ बस्ने ३० बर्षिय टिकाराम राई र धरान उप महानगरपालिका ८ बस्ने २० बर्षिय बिशन राई रहेका छन्। अस्थायी प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले बिराटनगरबाट धरान �. . .