विजय धिमाल फागुन १३ राजघाट मोरङको उर्लाबारी नगरपालिका ४ बैशावारी स्थित शुक्रबार १२ गते बरगाछी चौकमा १०८ दिप प्रज्वलन र कलाश यात्रागर्दै श्रीमद् भागवद सप्ताह पुराण ज्ञान महायज्ञ सुरुभएको छ । निर्माणधिन पाथिभरा पञ्चकन्या देवि मन्दिर पुर्णरुप दिन र वार्षिक रुपमा मावा खोलाले दुःख दिएको हुदा संकलित रक. . .
सुनसरी। एपेन्डिसको अप्रेशन गरेको विरामीको मृत्यु भएपछि सुनसरीको विजयपुर अस्पताल तनावग्रस्त बनेको छ । मृतकका परिवार र आफन्तले विरोध गर्दै तोडफोड गरेपछि विजयपुर अस्पताल तनावग्रस्त बनेको हो । सोमबार साँझ धरान –१७ का ३० वर्षीय अमीत जोशीको एपेन्डिसको अप्रेशन गरिएको थियो । अप्रेशनपछि चिकित्सकहरुले पर. . .
सप्तरी, फाल्गुन ९ पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको जण्डोलमा सोमबार बिहान यात्रुवाहक माईक्रो दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्। पश्चिमबाट पूर्वको काकडभिट्टातर्फ आउदै गरेको बा ३ ख ८२८७ नम्बरको हाईस माइक्रो बिहान ३ बजे जण्डोल-९ मा आफै अनियन्त्रित भई पल्टिएको हो। घाइते हुनेमा सुनसर�. . .
मेची अञ्चलको इतिहासमा झापा जिल्लाको बिर्तामोडमा पहिलो पटक आइ ई एल टि एस को परिक्षा सम्पन्न भएको छ। क्याम्ब्रिज बिश्वबिद्धालयको आइ ई एल टि एसको परिक्षा सनिबार सम्पन्न भएको हो । बिर्तामोड स्थित रोयल प्यालेसमा आइडीपी मार्फत परिक्षा सम्पन्न भएको हो। लामो समयको प्रतिक्षा पश्चात पूर्वका बिद्धार्थीहरुले . . .
झापा, फाल्गुन ७ झापाको मेचीनगर नगरपालिका ५ खुट्टेडाँगीमा शनिबार बालबालिकाले सलाईको काँटी खेलाउनेक्रममा आगलागी हुँदा एक पुस्तकालय जलेको छ। स्थानीय दुई बालबालिकाहरुले कोरेर फ्याँकेको काँटीबाट रामप्रसाद बास्तोलाको परालको कुन्युमा आगो सल्कन गई नजिकै रहेको अदैत संस्था सतसङ मन्दिरको पुस्तकालय जल�. . .
बेलवारी : बेलबारीकी एक १४ वर्षीया बालिका अपहरणपछि सामुहिक बलात्कारमा परेकी छिन् । बेलबारीमा चलिरहेको पर्यटन तथा धार्मिक महोत्सवबाट गत शुक्रबार राती अपहरण पछि बलात्कृत भएकी हुन् । उनी महोत्सवबाट फर्कदै गर्दा दुई युवाबाट बलात्कारमा परेकी हुन। मोटरसाइकलमा आएका दुई युवाले राति १० बजेतिर जबरजस्ती मोटर�. . .
झापा, फाल्गुन ५ झापाको धरमपुर-२ भर्निचनमा खूकुरी प्रहारबाट एक युवक घाइते भएका छन। घाइते हुनेमा झापा तोपगाछी-८ बस्ने १८ वर्षिय सनु खतिवडा रहेको प्रहरी चौकी धरमपुरले जनाएको छ। खतिवडालाई बुधबार साँझ पुरानो रिसिईवीको निहुँमा धरमपुर-२ बस्ने २१ वर्षिय लक्मण लिम्बुले खुकुरीले हानेका हुन्। घाइते खतिवडा. . .
मोरङ, फाल्गुन ५ मोरङको राजघाट १ अछियाबारीमा चितुवाको आक्रमणबाट चार घाइते भएका छन्। घाइते हुनेमा स्थानीय टंकबहादुर धिमाल, खुशीलाल धिमाल तथा वन रक्षक विरबहादुर कट्वाल र कर्मचारी हेमसागर न्यौपाने छन्। बुधबार बिहान टंकबहादुर र खुशीलाल धिमाललाई घरनजिकै खेतमा काम गर्न जानेक्रममा जंगलबाट निस्केको चित. . .
काठमाण्डौ, फागुन ५ उदयपुरमा जारी चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगितामा आज उपाधि भिडन्त हुदै छ । उपाधिका लागि आज रुपन्देही ११ ले मोरङ ११ को सामना गर्दै छ । उपाधि आफ्नो कब्जामा पार्र्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली विचको खेल थारुहट रगंशालामा अपरान्ह हुने छ । प्रतियोगिताको सेमिफाइनलमा मोरङ ११ �. . .
सुनसरीको धरानमा आजबाट अन्र्तारिष्ट्रय रेडबुल बुढासुब्बा गोल्डकपको १९ औ संस्करण सुरु हुदैछ । दुई विदेशी सहित १० टिमको सहभागितमा धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आज दिउसो २ बजे बाट प्रतियोग्रीता हुन लागेको हो । प्रतियोगिताका लागी प्याराफिट,स्टेज निमार्ण तथा खेलमैदानको मर्मत सम्भार. . .
मोरङ, फाल्गुन ४ , मोरङको केराबारी-५ बस्ने जित बहादुर राईको घरमा मंगलबार आगालगी भएको छ। काठ र टिनले बनेको २ तले घरमा बेलुका ७ बजेतिर अचानक लागेको आगोले राईको घर तथा घर भित्र भएको सम्पूर्ण मालसमान समेत जल्दा १५ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी इलाका प्रहरी कर्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टो�. . .
प्रेम देवान विराटनगर, २ फागुन ÷ प्रेम सुब्बाले निर्देशन गर्नुभएको नेपाली चलचित्र ‘तारेभीर’ विशेष शो धरानमा देखाइएको छ । धरानमा रहेको गणेश टाकिज हलमा सोमबार एक कार्यक्रम आयोजना गरि व्यापारी, पत्रकार, समाजसेवी तथा कलाकारहरु बिचमा ‘तारेभीर’ को विशेष शो देखाइएको हो । आउँदो जेठ २९ गतेदेखी देशभरीको हलबाट . . .