धरान १८ असोज । लगातारको बन्द र भारतले गरेको अघोषित नाकाबन्दीका कारण धरानमा पेट्रोलियम पदार्थको हाहाकार बढेसंगै कालोबजारी समेत मौलाएको छ। अघोषित नाकाबन्दी र मधेशवादीहरुले सीमा क्षेत्रमा गरेको अवरोधका कारण भारतबाट पेट्रोलियम पदार्थ ढुवानी हुन नसक्दा कालो बजारी मौलाएको हो । भारतले नाकाबन्दी खोलेको . . .
भेडेटार १८ असोज । पर्यटकीय स्थल भेडेटार पुग्नेहरुले बाँसको भाटाबाट निर्मित कलात्मक थाली र नरिवलको बोक्राबाट बनाइएको कचौरामा स्थानीय स्तरमा उत्पादित अर्गा्निक स्वाद लिने गरेका छन् । होटल तथा रेस्टुरेन्टमा काँच, धातु र प्लास्टिकका भाँडाकुँडाको प्रयोग बढिरहेका बेला स्थानीय मनशान्त ग्यालरी एण्ड रिस�. . .
तेज बन / इटहरी, १७ असोज – च्याउसरी बग्रेलती सञ्चालनमा आएका इटहरी क्षेत्रका केहि मेनपावरहरुमा ठगि धन्दा मौलाएको छ । पासफोर्ट र रकम अघाडी लिने तर मान्छेलाई भनेको ठाउमा पुर्याउन महीनौ दिनसम्म झुलाउने प्रबिर्ती इटहरीको मेनपावर कम्पनीहरुमा चलेको चलन जस्तै बनीन थालेको छ । पछिल्लो समय यस्ता घटनाहरु बहि�. . .
विराटनगर १७ असोज । झापाको बाहुनडाँगीका एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । मदक पदार्थ सेवन गरेर बाहुनडाँगी–३ निवासी सनिल उरावले ३५ वर्षीया श्रीमती चिन्द्र उरावको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उरावले शुक्रबार मादक पदार्थ सेवन गरेर श्रीमती चिन्द्रलाई कुटपिट गरी गम्�. . .
भद्रपुर, असोज १७ भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीलाई छिचोल्दै पूर्वी प्रवेशद्वार काँकडभिट्टाबाट मालवाहक गाडी भित्रिने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। विविध सामान बोकेको ती गाडी हिजो साँझ १२७ वटा र आज बिहानदेखि अहिले सम्ममा १२ वटा गाडी भित्रिइसकेको इलाका प्रहरी. . .
झापा, असोज १७ जिल्ला कारागार झापामा एक कैदीबन्दीको शनिबार मृत्यु भएको छ। झापा जिल्ला चकचकी गाविस वडा नं. ४ निवासी ६६ वर्षीय हर्कबहादुर विश्वकर्माको हृदयघातका कारण शनिबार सांझ मुत्यु भएको हो। उनलाई जिल्ला अदालत झापाले कर्तव्य ज्यान मुद्धामा १० बर्षका लागि सजाय तोकेको कारण २०७० साल फागुन १९ गतेदेख�. . .
झापा, १६ असोज । भारतको नाकाबन्दीका कारण पेट्रोलियम पर्दाथको अभाव भएपछि पेट्रोलको कालोबजारी हुन थालेको छ । झापाका केही पेट्रोलपम्पको आसपास तथा चोक–चोकमा बोतलमा हालेर निकै महँगोमा पेट्रोल बिक्री गर्ने गरेको पाइएको छ । चोक–चोकमा बोतलमा राखिएका पेट्रोलको मूल्य प्रतिलिटर ३ सय रुपैयाँसम्म लिने गरेको प. . .
बेलबारी, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २१ औं साधारणसभा सम्पन्न गरेको छ । १६ गते शनिबार नेपाल तमु बुद्धिष्ट गुम्बाको सभाहलमा भएको कार्यक्रममा आफ्ना शेयरसदस्यहरुबीच ०७१÷७२ को आय–व्यय सार्वजनिक गरेको छ । कूल १५२१ जना शेयरसदस्य रहेको संस्थामा शेयर पूँजी १ करोड १७ लाख ५१ हजार रहेको �. . .
विराटनगर १६ असोज । भारतसँगको पूर्वी नाका काकडभिट्टा हिजो बेलुकी ८ बजेदेखि सिल भएको छ । पश्चिम बंगालमा ग्राम पञ्चायत र नगरपालिका निर्वाचनका कारण आज पनि नेपाल–भारत नाका ‘सिल’ हुने भएको छ । यो अवधिमा झापाको काकडभिट्टातर्फबाट मेची पुल भएर त्यसतर्फ जान सकिने छैन । भारतीय सुरक्षा अधिकारीका अनुसार आज राति �. . .
विराटनगर १६ असोज । उदयपुर जिल्लाको सिरिसे गाविसमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमती घाइते भएकी छिन् । सिरिसे ८ बर्मि गाउँ बस्ने २६ वर्षिया लिला माया मगरलाई उनकै श्रीमान बर्ष २७ को बिष्णु कुमार मगरले हिजो सांझ धारिलो हतियारले प्रहार गरी घाइते बनाएका छन्। दुबै विच घरायसी वादविवाद हुँदा मगरले श. . .
विराटनगर १६ असोज । सुनसरी जिल्लाको औरावनी गाविसमा घर नजिकैको खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । औराबनी ६ बस्ने सुशिल माझीको २ वर्षिया छोरी स्मारिका माझीको सोही गाविसमा पर्ने थलाहा खोलामा डुबेर शुक्रबार मृत्यु भएको हो । शुक्रबार अपरान्ह ४ बजेतिर खेल्ने क्रममा उनी घर नजिकै रहेको थलाहा खोलामा पु�. . .
विराटनगर १६ असोज । सिमाङकनको बिषयलाई लिएर सुनसरी , मोरङ्ग र झापालाई प्रदेश नं १ बाट अलग्याए राज्य बिरुद्ध बिद्रोह गर्ने चेतावनी दिदै आएको संघीय लिम्बुवान नेपालले आज सुनसरीको इटहरीमा आफनो पार्टीको झण्डा गाडेको छ । पूर्वको केन्द्र इटहरी स्थित मुख्य चौकको पुर्वसाइडमा लिम्बुवानले आफनो पार्टीको झण्डा ग�. . .