धर्मपुत्रीकाे रूपमा पालिएकाे एक बालिकाकाे हत्या भएकाे भन्दै स्थानीयले विराेध प्रदर्शन गर्दा धरानमा मंगलबार मध्यरात सम्म तनाव भएकाे छ । धरान १६ स्थित जाेरसखुवा नजिकै बलिमान राइ र पदमकुमारी राइले धर्मपुत्री बनाएर राखेकाे १३ वर्षिय बालिका अनुषा राइले विषादी सेवन गरेर अात्महत्या गरेकाे खबर बाहिरिएपछ. . .
विजय धिमाल राजघाट १७ फागुन झापाको बिर्तामोड स्थित श्री धिमाल जातीय विकास केन्द्रको ५ औँ राष्ट्रिय महादिधिवेशनबाट तेजबहादुर धिमालको अध्यक्षतामा ५५ सदस्य केन्द्रिय समिति कष्ठकर ढङगबाट फागुन १६ गते सर्वसम्मत चुनिएको छ । पद बाँडफाडमा निकै लामो समयसम्म छलफल पश्चात केन्द्रिय समिति चयन भएको हो । समिति�. . .
बेलबारी फाल्गुन १७ , बेलवारी क्रिकेट क्लब मुख्य-आयोजक एवम् बेलवारी नगर खेलकुद बिकास समिती सह-आयोजक र जिल्ला खेलकुदको प्राबिधिक सहयोग रहने गरि आगामी चैत्र २३ गतेबाट बेलबारीमा पुर्वान्चल स्तरीय टि-२0 क्रिकेट प्रतियोगिता हुने भएको छ ।उक्त प्रतियोगितामा पुर्वका १६ टिमको सहभागी रहने छ । प्रतियोगितामा प�. . .
झापा, फाल्गुन १६ गते। झापाको दमकमा सोमबार मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा झापा दमक-८ बस्ने अन्दाजी ४० वर्षिय राम विश्वकर्मा रहेका छन। त्यस्तै घाइते हुनेमा मोटरसाइकलका चालक ईलाम चुलाचुली-८ बस्ने वर्ष ४५ को राम राई रहेको इलाका प्रहरी कार्यालय दम�. . .
सिरहा, फाल्गुन १७ सिरहाको गोलबजार नगरपालिका ५ मा सोमबार करेन्ट लागेर एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा स्थानीय बुलन महतोको १७ वर्षका छोरा कमलेशकुमार रहेका छन। कमलेशलाई सोमबार राती आफ्नै घरमा बिजुलीको होल्डरबाट मोवाईल चार्ज गर्न खोज्दा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। घाइतेलाई उपचारकाल. . .
मोरङ, फाल्गुन १५ मोरङ सुन्दर-दुलारी नगरपालिकामा शनिबार राती धारिलो हतियार प्रहारबाट एक युवक घाईते भएका छन्। घाईते हुनेमा सुन्दरदुलारी नगरपालिका ५ हसीना सिमसार बस्ने २२ बर्षिय दिपेन्द्र राई रहेका छन्। राईलाई पुरानो रिसिईबिका कारण सोहि स्थान बस्ने १९ बर्षिय काले सिंह साक्यसहित तीन-चार जनाको समुह�. . .
झापा, फाल्गुन १५ झापा शिवसतासी नगरपालिका-८ पूर्व पश्चिम राजमार्ग अन्तर्गत भालुखोलास्थित यात्रु बाहक बस पल्टिदा बसमा सवार तेह्र यात्रु घाईते भएका छन्। घाईते हुनेहरुमा बिर्तामोड नगरपालिका १ बस्ने गंगादेवी बाराकोटी, जिल्ला बैतडी बस्ने असोक चन्द, काठमाण्डौ माछा पोखरी बस्ने कल्पना सम्साल, जिल्ला राम�. . .
विजय धिमाल फागुन १३ राजघाट मोरङको उर्लाबारी नगरपालिका ४ बैशावारी स्थित शुक्रबार १२ गते बरगाछी चौकमा १०८ दिप प्रज्वलन र कलाश यात्रागर्दै श्रीमद् भागवद सप्ताह पुराण ज्ञान महायज्ञ सुरुभएको छ । निर्माणधिन पाथिभरा पञ्चकन्या देवि मन्दिर पुर्णरुप दिन र वार्षिक रुपमा मावा खोलाले दुःख दिएको हुदा संकलित रक. . .
सुनसरी। एपेन्डिसको अप्रेशन गरेको विरामीको मृत्यु भएपछि सुनसरीको विजयपुर अस्पताल तनावग्रस्त बनेको छ । मृतकका परिवार र आफन्तले विरोध गर्दै तोडफोड गरेपछि विजयपुर अस्पताल तनावग्रस्त बनेको हो । सोमबार साँझ धरान –१७ का ३० वर्षीय अमीत जोशीको एपेन्डिसको अप्रेशन गरिएको थियो । अप्रेशनपछि चिकित्सकहरुले पर. . .
सप्तरी, फाल्गुन ९ पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको जण्डोलमा सोमबार बिहान यात्रुवाहक माईक्रो दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्। पश्चिमबाट पूर्वको काकडभिट्टातर्फ आउदै गरेको बा ३ ख ८२८७ नम्बरको हाईस माइक्रो बिहान ३ बजे जण्डोल-९ मा आफै अनियन्त्रित भई पल्टिएको हो। घाइते हुनेमा सुनसर�. . .
मेची अञ्चलको इतिहासमा झापा जिल्लाको बिर्तामोडमा पहिलो पटक आइ ई एल टि एस को परिक्षा सम्पन्न भएको छ। क्याम्ब्रिज बिश्वबिद्धालयको आइ ई एल टि एसको परिक्षा सनिबार सम्पन्न भएको हो । बिर्तामोड स्थित रोयल प्यालेसमा आइडीपी मार्फत परिक्षा सम्पन्न भएको हो। लामो समयको प्रतिक्षा पश्चात पूर्वका बिद्धार्थीहरुले . . .
झापा, फाल्गुन ७ झापाको मेचीनगर नगरपालिका ५ खुट्टेडाँगीमा शनिबार बालबालिकाले सलाईको काँटी खेलाउनेक्रममा आगलागी हुँदा एक पुस्तकालय जलेको छ। स्थानीय दुई बालबालिकाहरुले कोरेर फ्याँकेको काँटीबाट रामप्रसाद बास्तोलाको परालको कुन्युमा आगो सल्कन गई नजिकै रहेको अदैत संस्था सतसङ मन्दिरको पुस्तकालय जल�. . .