पुर्व

जेष्ठ नागरिक समुहको सम्मान तथा हिसाब सार्वजनिक कार्यक्रम

विजय धिमाल राजघाट २३ मंसिर मोरङको टाँडी १ तिल्केनी स्थित जेष्ठ नागरीक एकता समुहले २०७३ सालको देउसेभैलो स्वरुप नाचको हिसाब सार्वजनिक तथा सम्मान कार्यक्रम गर्दै औपचारीक रुपमा बिहिवार सम्पन्न गरेको छ । समुह बाट देउसेभैलो स्वरुप नाच हिडेका २१ जना युवायुवतीहरुलाई प्रशंसा पत्र द्वारा सम्मान गर्दै अतिथ�. . .


इटहरीमा ठक्करबाट प्रहरी जवान घाइते

इटहरी मङ्सिर २३. सुनसरीको इटहरी उपमहानगरपालिका १० स्थित ट्रान्सपोट लाईनमा राती ९ बजे सिआरभि पोष्ट खनारबाट गस्तीमा रहेका दुई प्रहरीलाई बा ८ च २८६८ नम्बरको स्कारपियो जीपले ठक्कर दिएको छ। ठक्करबाट प्रहरी जवान बिक्रम कार्की र हेमराज पाण्डे सामान्य घाइते भएका छन। साँझ १९:३० बजे सडक किनारमा सिटी चालक लडिर�. . .


सिरहाकाे मिर्चैयामा बम विस्फाेट

सिरहा जिल्लाको मिर्चैयास्थित शीला पेट्रोल पम्प अगाडि अाज बिहीबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको छ। बिहान गराइएको उक्त कुकर बम बिस्फोटबाट कुनै क्षति नभएको सिरहा प्रहरी प्रमुख (एसपी) शेखर कोइरालाले जानकारी दिएकाे समाचार नागरिक दैनिकले अाफ्नाे वेबसाइटमा प्रकाशित गरेकाे छ । बिहान १ बजेर ४० मिनेट जा�. . .


केराबारीमा आगलागीबाट तीन लाख बराबरको क्षति

बिराटनगर मङ्सिर २३ , मोरङ केराबारी ६ स्थित दुर्गाराज खडकाको भान्सा कोठामा चुल्हाबाट अचानक हुँदा उनको फुसले बनेको घर, घरका समानहरु जलेका छन। आगोले खड्काको तीन लाख बराबरको धनमाल क्षति भएको बताइएको छ। आगलागी इलाका प्रहरी कार्यालय केराबारीबाट गएको प्रहरीले गाउँलेको सहयोगमा नियन्त्रण गरेका छन्।. . .


अस्पताल सुधारको माग गर्दै १५ दिनदेखि अनशन

सप्तरी, २२ मङ्सिर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै विगत १५ दिनदेखि नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले आमरण अनशनमा बस्नुभएको छ । उहाँको समर्थनमा मङ्गलबार राजविराजमा विद्यार्थीले ऐक्यबद्धता जनाउँदै प्रदर्शन ¥यालीसमेत गरेका �. . .


सोनापुर स्थित पोली फर्म उद्योगमा आगलागी, तीन कामदार घाइते

सुनसरी, मंसिर २२ सुनसरीको सोनापुर-१ स्थित हनुमन्त पोली फर्ममा मंगलबार साँझ आगलागी हुँदा तीन जना कामदार घाइते भएका छन्। घाइतेहरुमा दुहवी-४ बस्ने ४० बर्षिय दिलिप चौधरी, भारत बिहार हाजीपुर बस्ने २५ बर्षिय राजु यादव र काठमाण्डौ सतुङ्गल बस्ने ३५ बर्षिय अमृत श्रेष्ठ रहेका छन्। उनीहरु उधोगमा लागेको आगो �. . .


धनकुटाको मुलघाटमा र्याफि्टङ सुरु

बिराटनगर मङ्सिर २२ , धनकुटाको तमोर खोलाबाट र्याफि्टङ सुरु भएको छ । र्याफि्टङमा धनकुटाको मुलघाटदेखि सुनसरीको चतरा घाट सम्मको यात्रा गराइनेछ । सेतु एड्भेन्चर प्रालिले हरेक वर्ष हिउँदमा र्याफि्टङ गराउने गरेको छ । यात्रा ३४ किलोमिटर हुनेछ भने ६ घण्टामा उक्त यात्रा पूरा गर्न सकिनेछ । यात्रामा प्रति व्यक�. . .


पचपन्न वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २२ वर्षीय युवा पक्राउ

धनकुटा मङ्सिर २२ , धनकुटा जिल्लाको ताङ्खुवामा एक ५५ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा २२ वर्षका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताङ्खुवा -२ का रविन लिम्बू रहेका छन् । पीडितको किटानी जाहेरीको आधार युवालाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिनु�. . .


दोस्रो बिहे गर्ने युवालाई १ वर्ष कैद !!

उदयपुर–दोस्रो बिहे गरेको आरोपमा अदालती कारबाहीमा परेका यहाँका एक युवकलाई १ वर्ष कैद र ५ हजार जरिवानाको फैसला भएको छ । बहुविबाह गरेको आरोपमा पुर्पक्षका लागि थुनमा रहेका त्रियुगा नगरपालिका १३ सुक्लाहीका मेघबहादुर मगरलाई उदयपुर जिल्ला अदालतले कैद र जरिवानाको फैसला सुनाएको हो । न्यायाधीश राजकुमार कोइ. . .


सुनसरीको एक कस्मेटीक पसलमा आगलागी, पाँच लाख बराबरको क्षति

सुनसरी, मंसिर २१ सुनसरीको हरीनगरा-२ स्थित एक कस्मेटीक पसलमा गएराती आगलागी भएको छ। स्थानीय शिवन चौरसियाको कस्मेटीक पसलमा राती २ बजेतिर विधुत सर्ट आगालागी भएको हो। आगोले पसलमा भएको नगद ७० लाख सहित अन्य माल-सामान समेत जल्दा ५ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी स्थानीय प्रहरी, स्थानीयबासी र दमकल�. . .


जातअनुसार राज्य दिए १ सय २३ राज्य बनाउनु पर्ने: खाती

प्रेम देवान विराटनगर २० मंसिर राष्ट्रिय जनता पार्टी राजावादीका सहमहामन्त्री रामकुमार खातीले हिन्दुधर्म र राजसंस्थाको अन्त्य गर्न पश्चिमा देशहरु लागी परेको आरोप लगाउनु भएको छ । ग्रामिण समाजसेवा केन्द्र सुनसरीले आइतवार बेलुका दुहवी भलुवा नगरपालिका स्थित प्राष्टोकी २ मा गरेको रामजानकी विवाह उत्स�. . .


सप्तरीमा बम राख्ने दुई पक्राउ

सप्तरी, मंसिर २० गते। सप्तरी प्रहरीले जिल्ला प्रशासन कार्यालय सप्तरीमा बम राख्ने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा गौरीपुर–५ का नथुनी यादव र सप्तरी प्रसवनी-७ घर भई राजविराज–५ बस्ने भवानीप्रसाद यादव छन्। उनीहरुलाइ प्रहरीले शनिबार मलेठ गाविस–५ बाट पक्राउ गरेको हो। गत १२ गते जिल्ला प्रश�. . .