पुर्व

भारत लैजादै गरेका चौपाया प्रहरी नियन्त्रणमा

रंगेली , बैशाख १५  – अवैध रुपमा नेपालबाट भारत लैजादै गरिएको गाइलाई सीमा नाकाबाट इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका १३ वटा गाइलाई आजै भन्सार कार्यालय, रानी विराटनगर पठाइएको छ । खुल्ला सीमाना भएका कारण भन्सार छली अवैधरुपमा चोरी पैठारीका घटनाहरु बढेको हो । चोर. . .


दमकमा नेपाली नक्कली नोट भेटियो

दमक, बैशाख १५  । झापाको दमकमा नेपाली नक्कली नोट भेटिएको छ । दमकस्थित ट्याक्सी स्टेन्डका एकजना मजदुरले फेला पारेको नेपाली  पाँच सयको नोट नक्कली भेटिएको हो । मजदुर अगुवा दधिराम खतिवडालाई चार दिनअघि एक यात्रुले दिएको ट्याक्सीको भाडा रुपैयाँको त्यस नेपाली नोट नक्कली भेटिएको बताइएको छ । दधिरामले झट्ट हेर�. . .


किसानलाई एक थान हाते ट्याक्टर उपलब्ध

सुरुङ्गा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाअन्तर्गत कारितास नेपालले साना किसानलाई एक थान हाते ट्याक्टर उपलब्ध गराएको छ । साना किसानका लागि एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिम) कृषक पाठशालाका किसानलाई कारितास नेपालले हाते ट्याक्टर उपलब्ध गराएको हो । झापाको बुद्ध–शान्ति गाउँपालिका–७ सुनमाईका कि�. . .


मोरङको बुढीगंगामा धारीलो हतियार प्रहारबाट दुई घाइते

मोरङ, बैशाख १५ मोरङको बुढीगंगा गाउँपालिका-७ मा विहीबार धारीलो हतियार प्रहारबाट दुईजना घाइते भएका छन्। बुढीगंगा गाउँपालिका-७ बस्ने ४५ बर्षिय झगरो माझी र उनकै छोरा २२ बर्षिय भागरत माझीलाई सोही ठाउँका अन्दाजी २४ बर्षिय मोहन चौधरीको लगायत समुहले धारीलो हतियार खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहार. . .


जनताको आवाज सुन्न नागरिक सुनवाइ कार्यक्रम सम्पन्न

बिराटनगर बैशाख १४, मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ स्थित अमाहीबरियातीमा इलाका प्रहरी कार्यालय रंगेलीको आयोजनामा आज नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय समुदायका हरेक समस्या सम्बन्धित क्षेत्रमै पुगेर समस्या समाधानकालागी सम्भव भएमा तत्काल समाधान गर्ने र सम्भब नभए सरोकारवाल�. . .


भन्सार छलेर ल्याएको सामान रंगेलीमा समातियो

विराटनगर बैशाख १४ , इलाका प्रहरी कार्यालय रंगेलीले विभिन्न सीमा नाकाबाट अबैध रुपमा भन्सार छली गरि सर सामान भित्राउने कार्यलाई नियन्त्रण गर्नका निमित चेकजाँचलाई कडाइ गरेको छ । विभिन्न सीमा नाकाका एरिया ईलाकाबाट अवैध रुपमा हुने भन्सार छली,चोरी निकासी एवम् पैठारी नियन्त्रण गर्ने उद्देश्यअनुरुप गरिएक. . .


लेटाङको राजारानी ताललाई नेपाली सेनाले व्यवस्थीत गर्ने

भूमिका पाख्रिन उचित प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको मोरङको लेटाङमा अवस्थित राजारानी तालको सम्वद्र्धन र संरक्षण हुने भएको छ । धार्मिक तथा पर्यटकीय गन्तब्यका रुपमा अत्यन्तै सम्भावना बोकेतापनि यसले उचित संरक्षणको अभाबमा गति लिन सकेको थिएन । यद्यपी यस ताललाई व्यवस्थीत बनाउन राष्ट्रपति चुरे �. . .


ईलाममा बलेरो गाडीको ठक्करबाट बालक घाईते

ईलाम, बैशाख १३ गते ईलामको देउमाई नगरपालिका १ मा बुधबार बलेरो गाडीको ठक्करबाट एक बालक घाईते भएका छन्। मेची राजमार्गस्थित झापाबाट नेपालटारतर्फ जाँदै गरेको ग १ ज ५५०१ नम्बरको बलेरो गाडीको ठक्करबाट सोही ठाउँ बस्ने राम बहादुर राईको २ बर्षिय छोरा पनिश राई घाईते भएका हुन्। बालकलाई घरबाट सडकमा निस्कने क्रम�. . .


माछा मार्ने क्रममा मोरङमा एकको मृत्यु

मोरङ, बैशाख १३ गते। मोरङको हसनदह ५ स्थित मैनाखाडीमा बुधबार दिउँसो करेण्ट लागेर एक युवको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँ बस्ने २३ बर्षिय दिपक चौधरी रहेका छन्। उनलाई स्थानीय राते खोलामा करेण्ट लगाएर माछा मार्ने क्रममा दिउँसो २ बजे तिर अचानक करेण्ट लागेको थयो। करेण्ट लागेर घाईते चौधरीको उपचारक�. . .


सप्तकोशी नदीमा बेपत्ता भएकी बालिकाको शव फेला पर्याे

सुनसरी, बैशाख १३ गते सुनसरीको बराह नगरपालिका १ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा बुधबार दिउँसो बेपत्ता भएकी बालिकाको शव फेला परेको छ। दिउँसो साढे २ तिर सप्तकोशीको सानो भंगालोमा नुहाउने क्रममा सोही ठाउँ बस्ने पुर्ण तामाङको ९ बर्षिया छोरी प्रकृती तामाङ बेपत्ता भएकी थिईन्। घट्नाको जानकारी पाउनासाथ �. . .


मधवापुरमा आगलागी, १५ लाखको क्षति

सप्तरी, बैशाख १३ गते सप्तरीको हनुमाननगर कंकालिनीमाई नगरपालिका ४ मधवापुर स्थित बुधबार आगलागी भएको छ। आगलागीबाट सोही ठाउँ बस्ने नबिन झा को घरमा गहुँमा थ्रेसर लगाउने क्रममा अचानक आगलागी हुँदा झा सहित छिमेकी भगवती झा समेतको तीन वटा घर जलेर नष्ट हुँदा अन्दाजी १५ लाख बराबरको क्षति भएको हो। आगलागीबाट घर भि�. . .


कटहरीमा नेशनल एकेडमी बोर्डिङ स्कूल नयाँ व्यवस्थापनमा

विराटनगर, १३ बैशाख । मोरङको कटहरी गाउँपालिकामा रहेको नेशनल एकेडमी बोर्डिङ स्कूल नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको छ । विराटनगरका अनुभव, वरिष्ट प्राध्यापक तथा समाजसेवीको सामुहिक लगानीमा नयाँ व्यवस्थापनमा सञ्चालन भएको स्कूलले विराटनगर पाउँने गुण स्तर शिक्षा अव नयाँ बजारमा रहेको स्कूलले दिने स्कूलक. . .