पुर्व

सुनसरीमा पनि बम जस्तो देखिने शंकास्पद वस्तु निस्क्रिय

बिराटनगर असोज ६ , सुनसरीको बक्लौरीमा बुधबार सर्वसाधारणलाई तर्साउने उद्देश्यले राखेको शंकास्पद वस्तुलाई निस्क्रिय गरिएको छ। बक्लौरी– ४ मा अस्थायी प्रहरी विट राख्ने तयारी गरिएको स्थानभन्दा केही नजिक शंकास्पद वस्तु फेला परेको थियो। उक्त वस्तुलाई सशस्त्र प्रहरीको पूर्व क्षेत्रीय बराहबाहिनी पकलीबा�. . .


बेलबारीमा बोराबाँध कप फुटबल प्रतियोगिता हुने

बेलबारी । बेलबारी नगरपालिका स्थित कसेनीमा पहिलो पटक ठुलो धनराशिको फुटबल प्रतियोगिता हुने भएको छ । यही असोज १० गते देखी १८ गते सम्म पुर्वाञ्चल स्तरीय बोराबाँध कप नकआउट फुटबल प्रतियोगिता हुने भएको आयोजकले बेलबारीमा पत्रकार सम्मेलन गरी जनाएको छ । सो फुटबल प्रतियोगितामा ८ वटा फुटबल क्लबले सहभागिता जनाउ. . .


म्याजिक चप्पलको शोरुम आजबाट झापाको गौरादहमा

बिराटनगर असोज ६ , नेपालको अग्रणी फुटवेर म्याजिकले आफ्नो शाखा आजबाट झापा जिल्लाको गौरादहमा सञ्चालन गर्ने भएको छ । यसअघि काठमाडौ , म्याजिक चप्पलको शोरुम आजबाट झापाको गौरादहमा बिराटनगर असोज ६ , नेपालको अग्रणी फुटवेर म्याजिकले आफ्नो शाखा आजबाट झापा जिल्लाको गौरादहमा सञ्चालन गर्ने भएको छ । यसअघि काठमाडौ , �. . .


सप्तकोशीमा डुङ्गा सञ्चालनमा रोक

इनरुवा , सप्तकोसी नदिमा तत्कालका लागि डुङ्गा सञ्चालनमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । बारम्बार दुर्घटनाका घटना हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले अर्को निर्णय नहुन्जेलसम्म डुङ्गा सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।. . .


सडक भास्सिएपछी झापामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बिर्तामोड । झापामा मङ्गलबारदेखि परिरहेको निरन्तरको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ । वर्षात्का कारण बिहान ८ बजे बिर्तामोडस्थित नयाँ बसपार्क प्रवेशद्वार नजिकै पूर्वपश्चिम राजमार्ग भत्किएको हो । सडक भत्किँदा सयौँ सवारीसाधन बीच बाटैमा अलपत्र परेका छन् । जिल्ला ट्राफ�. . .


उदयपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

उदयपुर , गए राति मुसलधारे बर्षा संगै परेको चट्याङका कारण उदयपुरको सिद्धिपुरमा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिद्धिपुर २ का ५० बर्षीय जगतबहादुर मगर र ५५ बर्षीय चक्रबहादुर मगर रहेका छन् ।राति सुतिरहेको बेला घरमै परेको चट्याङले दुईको मुत्यु भएको हो । यता बुधबार राति देखि परेको अविरल बर्षाका का�. . .


झापा जिल्लाको शरणामती गाविसका लेखापाल यामनाथ रिजालको हत्या

बिराटनगर असोज ५ , झापा जिल्लाको शरणामती गाविसका लेखापाल यामनाथ रिजालको हत्या गरिएको छ । शरणामती स्थानीयबासीका अनुसार उनको शव बुधबार विहान कनकाई नगरपालिका ५ चप्रामारीमा फेला परेको थियो । रिजालको टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ  । शरणामति–५ घर भएका ४२ वर्षीय रिजालको शव सडक �. . .


सुनसरीमा करेन्ट लागेर एकको मृत्यु

सुनसरी, असोज ५ सुनसरीको भरौल-३ मा मंगलबार माछा मार्न लगाएको करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३३ बर्षिया केशब विश्वकर्मा रहेका छन्। विश्वकर्मालाई सोही स्थानमा रहेको कुपी खोलामा विधुतको तार जोडी माछा मार्ने क्रममा अचानक करेन्ट लागेको थियो। अपरान्ह ४ बजेतिर लागेको करेन्ट�. . .


मोरङमा चट्याङ लागेर तीन बालकको मृत्यु

मोरङ, असोज ३ मोरङको कोशी-हरैचा-१ मा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्। मृत्यु हुनेमा कोशी-हरैचा-१ का १३ बर्षिय चिराक खुलाल, सोही ठाउँका १२ बर्षिया राहुल सुब्बा र १३ बर्षिय सन्देश उराउको रहेका छन्। चट्याङ लागेर सोही ठाउँका १० बर्षिया रोशन भट्टराई र सोही उमेरका आन्नद भट्ट�. . .


बेलबारीमा दुर्घटना हुदा २ जना गम्भीर घाइते

बिराटनगर असोज ३ , मोरङको बेलबारी-३ मा को १ ख ४१८८ नम्बरको मिनि ट्रकमा मे ७ प ७३९१ नम्बरको मोटरसाइकल पछाडीबाट ठोक्किदा मोटरसाइकलमा सवार झापा बिर्तामोड-६ बस्ने बिबेक पौडेल र काठ्मान्डौ कपन बस्ने बिन्दु जिसि घाइते भएका छन्। घाइते दुवैको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ट्रकका चालकलाई इलाका प. . .


सिरहाको गोलबजारमा विधुत सर्ट भइ आगलागी, ४४ लाख बराबरको क्षति

सिरहा, असोज ३ सिरहा गोलबजार नगरपालिका-४ स्थीत एक घरमा आइतबार विधुत सर्ट भइ आगलागी हुँदा अन्दाजी ४४ लाख बराबरको क्षति भएको छ। गोलबजार-४ बस्ने ओसी खानको घरमा राती ११ बजे तिर अचानक विधुत लाईन सर्ट भएर आगलागी भएको थियो। आगलागीबाट सोही घरमा रहेको विरेन्द्र सिँहको रुपेश डिजिटल फोटो स्टुडियो, श्रवन साहको र�. . .


झोराहाटमा नाटक कार्यशाला सुरु

बिराटनगर असोज ३ , मोरङको झोराहाटमा पुर्वाञ्चलस्तरिय नाट्य कार्यशाला सुरु भएको छ । साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरको आयोजना तथा झोराहाट नाट्य समुहको सहयोगमा १५ दिने उक्त कार्यशाला सुरु भएको हो । उक्त कार्यशालाको उद्घाटन राष्ट्रिय नाचघरका अध्यक्ष उद्योग राईले गर्नुभएको थियो । कार्यशालामा सहभागी. . .