पुर्व

चन्दा नदिए ज्यान मार्ने धम्की

मोरङको जाँते –५ की दिना राईलदाई अज्ञात समूहले ज्यान मार्ने धम्की दिएको छ । अमेरिकामा अध्ययन गरिरहेकी दिना राईे विदाको समयमा नेपाल आउनु भएको हो । डेढ बर्ष अघि अध्ययनका लागि २२ बर्षे राई अमेरिका जानु भएको थियो । विदाको समयमा घर परिवारलाई भेट्न उनि नेपाल आएकी थिईन् । तर घर आउदाँ घर परिवार र साथी भाई संग भेट�. . .


वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आन्दोलनका कारण समस्याग्रस्त बन्दै

धरान, २८ साउन । एसियाकै प्रतिष्ठित अस्पतालको रुपमा रहेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय विभिन्न आन्दोलनका कारण समस्याग्रस्त बन्दै गएको छ । प्रतिष्ठानमा कार्यरत कर्मचारी र चिकित्सकहरुको राजनीति तथा विभिन्न बहानामा पटक–पटक हुने आन्दोलनका कारण प्रतिष्ठान समस्याग्�. . .


बरफ बेचेर छोराछोरी पढाउने सपना

अनोज रोक्का १२ बजे टन्टलापूर घाममा सवै मानिसहरु ओतिलो ठाउँमा बसिरहेको अवस्थामाबुत्ते शनिआफ्नो रोजिरोटिको लागिसाईकलमा बरफ बरफ भनि कराउँदै हिडिरहेको छन् ।जीवनलाई हेर्ने दृष्टिकोण मानिस पिच्छे नै फरक फरक हुन्छ तर बर्षै देखि बरफ ब्यवसायअपनाउँदै आएकाबुत्ते शनिको दृष्टिमा जीवन, ‘कमाई र गुमाईको नाफा घ. . .


झुक्किएर झिंगा मार्ने विषादी खाँदा नातीको मृत्यु, हजुरआमा गम्भिर

उदयपुर, साउन २७ गते। उदयपुरको कटारी नगरपालिकामा आज झुक्किएर झिंगा मार्ने विषादी सेवन गर्दा एक बालकको मृत्यु भएको छ भने उनकी हजुरआमा बिरामी परेकी छिन। झिंगा मार्ने विषादीलाई चियापत्ती भन्ठानेर दुधसंग पकाई खाँदा कटारी नगरपालिका २ का ८ वर्षिय सुदिप कटवालको मृत्यु भएको हो। विषादी सेवनबाट उनकी ६० वर्�. . .


सवारीको ठक्करबाट एक पुरुषको मृत्यु

सप्तरी, साउन २८ पूर्व पश्चिम रजामार्ग अन्तरगत सप्तरीको भारदहमा बिहिबार बिहान अज्ञात सवारीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। नम्बर खुल्न नसकेको सवारीको ठक्करबाट अन्दाजी ५५ देखि ६० वर्षको उमेर देखिने मुस्लिम समुदायको जस्तो देखिने पुरुष मानिसको उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले बिहान कर. . .


पिकअपको ठक्करबाट एक बालक घाइते

धनकुटा, साउन २७ गते । कोशी राजमार्ग अन्तरगत धनकुटाको परेवादिनमा मंगलबार दिउँसो पिकअपले ठक्कर दिएर एक बालक घाइते भएका छन्। गम्भिर घाइते बालकको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। को१च ८७५७ नं. को हाइलेक्स पिकअपले ठक्कर दिएर परेवादिन गाविस ७ का १४ वर्षिय सागर तामाङ गम�. . .


हावाहुरीले रुख ढल्दा ताप्लेजुङ कारागारमा क्षती

ताप्लेजुङ, साउन २६ ताप्लेजुङमा सोमबार राति आएको हावाहुरीले जिल्ला कारागारसहित तीन घरमा क्षति पुर्‍याएको छ । हावाहुरीले रुख ढलेर जिल्ला कारागार भित्रका तीनवटा टहरा किचिनुका साथै पुर्वपटिको पर्खालसमेत भत्काएको छ। रुख ढलेर जिल्ला कारागारभित्र कैदी बस्ने घर र किचन किचिएका छन् । ६० कैदी र ४२ थुनुवा . . .


आफ्नै मासुको डल्लोले थिचियो रामको जिन्दगी

  एकातिर निको नहुने रोग, अर्कातिर परिवारमा चरम गरिबी । बर्षाैदेखि यस्तै समस्यासँग जुधिरहेका छन् मोरङ सुन्दरदुलारी-१ गोठगाउँका २३ बर्षीय राम कार्की । उनी जन्मिँदा गर्धनमा सानो मासुको डल्लो थियो । तर, अहिले बढ्दो उमेरसँगै मासुको डल्लो शरीरले थाम्नै नसक्ने गरी बढ्दै गएको छ । ‘पहिले त सानो थियो । अहिल. . .


आगालागीबाट दश लाखको क्षती

झापा, साउन २५ गते। झापाको शनि-अर्जुन नगरपालिकास्थित एक घरमा सोमबार बिहान आगलागी भएको छ। आगलागीबाट शनि-अर्जुन नगरपालिका ४ का भोजराज चौहानको काठले बनेको घर तथा घरभित्र रहेको सम्पुर्ण सामान जलेर अन्दाजी दश लाख बराबरको क्षती भएको छ। बिहान करिब ०२३० बजे उनको भान्सा घरको बिधुत सर्ट भई आगलागी भएको थियो। �. . .


मोटरसाइकलको ठक्करबाट नाबालिकाको मृत्यु

पाँचथर, साउन २४ गते। पाँचथरको भारपामा हिजो दिउँसो मोटरसाइकलको ठक्करबाट एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शणबहादुर पन्धाकको तीन वर्षीया छोरी दिनीशा पन्धाक रहेकी छिन्। बाटोमा खेल्ने क्रममा बा. ४७ प ३३५५ नं. को मोटरसाइकले ठक्कर दिएर गम्भीर घाइते भएकी दिनीशाको उपचारकालागी जिल्ला अस�. . .


इटहरीमा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी

इटहरी चन्दन रोनियार वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संयुक्त संघर्ष समीती पूर्वाञ्चलले आह्वान गरेको अनिश्चितकालिन पूर्वाञ्चल बन्दको दोश्रो दिन आज इटहरीमा सवारी तोडफोडका क्रममा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको छ । हिन्दुवादी प्रदर्शनकारीले इटहरीको पश्चिम लाइनमा बा ३ ख ११०९ नम्बरको मा�. . .


बिना इन्धन चल्ने पूवाञ्चलमै पहिलो पटक वर्षा पम्प प्रयोगमा

सरोज भट्टराई दूधे । बढ्दो लोडसेडिङ्गको कारण कृषि क्षेत्र धरासायी बन्दै गएको अवस्थामा बिना इन्धन चल्ने पूवाञ्चलमै पहिलो पटक वर्षा पम्प प्रयोगमा ल्याइएको छ । शिवसताक्षी–८ स्थित जनजागरण कृषक समूहका सदस्य जंगलु चौधरी र भीमप्रसाद कोइरालले बर्षा पम्प प्रविधिबाट कनकाई नहरको पानी तानेर तरकारी खेती गर्न �. . .