पुर्व

हराएका बालबालिकालाई अभिभावकको जिम्मा लगायो

विराटनगर मङ्सिर १७ , लेटाङ-९ स्थित पब्लिक सेन्टर बोर्डिङ स्कुल र महाभारत माविमा अध्ययनरत जातेँ घर भएका हराइरहेका  ४ विद्यार्थीलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । हराएका विद्यार्थीहरुमा १० वर्षका गणेश राई , ११ वर्षका विमल राई , ८ वर्षका शिशिर राई र ६ वर्षकी रिना लिम्बू स्कुुलबाट घर फर्किने क्रममा ह�. . .


घुस लिएको अरोपमा पक्राउ परेका इटहरी उपमहानगरपालिकाका इञ्जिनियर नरेश श्रेष्ठबिरुद्ध मुद्धा दायर

इटहरी मंसिर १६ , सेवाग्राहीसँग १० हजार घुस लिएको अरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरी उपमहानगरपालिकाका इञ्जिनियर नरेश श्रेष्ठबिरुद्ध बिशेष अदालतमा मुद्धा दायर गरेको छ । ड्रेन निर्माण कार्यको रकम भुक्तानि दिने बहानामा १० हजार घुस मागेको सूचनाका आधारमा खटिएको अख्तियार टोलीले इञ्जिनिय. . .


ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

तेह्रथुम, मंसिर १६ तेह्रथुमको लालीगुरास-१ मा बुधबार राती ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। मे १ त १८८० नम्बरको ट्याक्टर राती १२ बजेतिर लालीगुरास-१ स्थित घुर्मिते भन्ने स्थानमा सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो। दुर्घटनामा ट्याक्टरमा सवार पाँचथर नाग�. . .


विवेकशील नेपाली दलको उर्लाबारीमा सभा हुने

उर्लाबारी मङ्सिर १६ , अन्य राजनीतिक दलको विकल्पको रुपमा आफुलाई चिनाउने विवेकशील नेपाली दलले पुर्वको उर्लाबारीमा विवेकशील सभा आयोजना गर्ने भएको छ । युवाहरुमाझ निकै चर्चामा रहेको उक्त दलका केन्द्रीय अध्यक्ष तथा युवा अभियन्ता उज्ज्वल थापा तथा केन्द्रीय सदस्य मिलन पाण्डेले उक्त सभामा सम्बोधन गर्ने का. . .


भारु पाँच सय र हजार दरका नोटसहित पक्राउ

इलाम, मंसिर १५ इलामको पशुपतिनगर-४ बाट मंगलबार भारतीय पाँच सय र हजार दरका नोटसहित एक जना पक्राउ परेका छन्। भारत गोपालगञ्ज घर भई हाल सुर्योदय नगरपालिका-६ फिक्कल बस्ने २४ बर्षिय जन्नत हुसैन मियाँको साथबाट प्रहरीले पाँच सय र हजार दरका चार लाख ४४ हजार पाँचसय रुपैया बरामद गरेको हो। मियालाई अनुसन्धानकाला�. . .


इटहरीमा दुर्घटनामा दुई जना घाइते

सुनसरी मङ्सिर १४ , सुनसरीको इटहरी उपमहानगरपालिका १९ पकली चोकमा स. ३ प ३०४५ नम्बरको मोटरसाइकल र साइकल ठोक्किंदा साइकलमा सवार सुनसरी रामधुनी-भासी नगरपालिका ३ का १३ वर्षिय बालक नवराज घिमिरे तथा मोटरसाइकल पछाडी सवार रहेकी सप्तरी हनुमाननगर ५ बस्ने ५० वर्षिया शान्ती देवि दास घाइते भएका छन्। घाइते दुबै जनाल. . .


विद्युत् महसुल नबुझाउने २५२ ग्राहकलाई कारबाही

सुरुङ्गा-समयमा विद्युत् महसुल नबुझाउने २५२ ग्राहकलाई कारबाही गरी नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले रु ६३ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ । गत भदौदेखि मङ्सिर १० गतेसम्ममा उक्त राजस्व सङ्कलन गरेको प्राधिकरणका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिए । तीन सय ५४ ग्राहकलाई कारब. . .


फिल्मी शैलिमा चटपटेवालामाथि लुटपाट

भोजराज श्रेष्ठ धरान/धरानमा केही दिन यतादेखि  चक्कू देखाएर एक युवाले चटपटेवालाहरुसँग फिल्मीशैलीमा लुटपाट गर्ने गरेको पाइएको छ ।पछिल्लो १० दिनयतादेखि धरानका विभिन्न स्थानमा ठेलामा राखेर चटपटे बेच्नेहरुलाई भुडीमा चक्कू तेस्र्याउँदै थैलाको रकम लुट्ने गरेको चटपटे व्यापारीहरुले बताएका छन् । सुरुम�. . .


कोशी-हरैचामा आगालागीबाट दुई लाख बराबरको क्षति

मोरङ, मंसिर १४ गते। मोरङ जिल्लाको कोशी-हरैचा नगरपालिका १ विराटचौक बस्ने गोपाल थापाको खेतमा राखीएको धानको कुन्युमा सोमबार आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ। थापाको काटेर थुपारेको धानको कुन्युमा अपरान्ह ४ बजेतिर अचानक आगलागी भएको हो। आगलागीबाट थापाको अन्दाजी एक सय पचास मन दान जलेर क्षति भएको ब�. . .


कोसी टप्पु वन्यजन्तु आरक्षको संरक्षणमा समस्या

इनरुवा, १३ मङ्सिर । पूर्वी नेपालको पर्यटकीय क्षेत्रको रुपमा रहेको कोसी टप्पु वन्यजन्तु आरक्षमा संरक्षणको समस्या देखिएको छ ।आरक्षसँगै रहेको मध्यवर्ती क्षेत्रका समूह र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको कार्यकाल समापन भएका कारण आरक्षको संरक्षणमा समस्या देखिएको हो । तीन जिल्लामा फैलिएर रहेको आर�. . .


केराबारीमा सवारी दुर्घटनामा दुई घाइते

मोरङ, मंसिर १२  मोरङको कोशिहरैचा-१ स्थित केराबारीमा शनिबार बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक इलाम-४ घर भएका २४ बर्षिय महेश विश्वकर्मा र पछाडी सवार उनकै ठूलो बुबा ६० बर्षिय गोबिन्द विश्वकर्मा रहेका छन्। उनीहरु सवार को २७ प ३७७२ नम्बरको मोटरसाइकललाई क�. . .


६ दिने अपराध अनुसन्धान घुम्ती प्रशिक्षण समापन

जिल्ला प्रहरी कार्यालयमा सञ्चालित ६ दिने अपराध अनुसन्धान घुम्ती प्रशिक्षण समापन भएको छ । गत बिहीबारबाट सञ्चालित तालिम समापन भएको हो । समापनका अवसरमा तालिममा सहभागी प्रहरीहरुलाई मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले प्रमाणपत्र प्रदान गर्नुभयो । प्रहरी जवान र हवल्दारहरुलाई लक्षित गरेर आयोजना. . .