झापा, भाद्र २४ , जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडबाट संयुक्त रुपमा खटिएको प्रहरीको टोलीले चोरीका १५ वटा मोटरसाइलसहित चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। परेका छ जनालाई बुधबार अनारमनीमा पत्रकार सम्मेलन गरी सार्वबजनिक गरीएको हो। पक्राउ पर्नेमा झापाको हल्दीबारीका र�. . .
बिपिन आचार्य बेलबारी भदौ २४ , पुष्पाञज्लि फुटबल क्लब बेलवारी ७ धरहरा द्रारा आयोजना गरिएको नक आउट फुटबल प्रतियोगिता अन्तर्गत बिहीवारबाट दोस्रो चरणका खेलहर(क्वाटरफाईनल) सुरु भएका छन्, बिहीवार भएको पहिलो क्वाटरफाईनल खेल अन्तर्गत बेतना युनाइटेड क्लब बेलवारी र एकता युवा क्लब कोशीहरैचा बिच भएको खेलमा ब�. . .
बिराटनगर भदौ २५ , सुनसरीको इनरुवा-दुहबी सडक खण्डमा पर्ने गडन खोलाको पुलमुनी बिहीबार एक पुरुषको शव फेला परेको छ । एक साताअघि गाई चराउन घरबाट निस्केका सुनसरी चाँदबेला २ बस्ने ३५ वर्षका दिपक खवासको शव भेटिएको हो ।. . .
सुर्खेत भदौ २५ , बालिकालाई बलात्कार गरेर गर्भ बसेपछि गर्भपतन गराउने बाबु-छोरा पक्राउ परेका छन् । प्रहरीका अनुसार १४ वर्षिय बालिकालाई बलात्कार गर्ने छोरा र गर्भपतन गराउने बाबुलाई सुर्खेतबाट पक्राउ गरेको हो । गत वैशाख १६ गते सुर्खेतका १८ वर्षका सुनिल मल्लले बालिकालाई बलात्कार गरेका थिए । बालिकाको गर्भ. . .
प्रबिन दाहाल काठमाण्डौ प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । आज व्यवस्थापिका–संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी २०७४ साल माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । साथै उहाँले स्था�. . .
झापा, भाद्र २३ मेची राजमार्ग अन्तर्गत झापाको बुधबारे-९ स्थित चारआलीमा बुधबार मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। चारआलीबाट बुधबारेतर्फ जादै गरेको मे.४ प.७३९४ नम्बरको मोटरसाइकलले सोही ठाउँकी पैदलयात्री सपना राईलाई ठक्कर दिएको थियो ठक्करबाट गम्भिर घाईते भएक�. . .
सप्तरी, भाद्र २२ सप्तरीको अर्नाह गाविसमा मंगलबार सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्नाह गा.बि.स.-२ बस्ने रामअवतार चौधरीको १५ वर्षिया छोरी रामकुमारी चौधरी रहेका छन्। चौधरीलाई आफ्नै घरमा मंगलबार साँझ बसि रहेको अवस्थामा विषालु सर्षले टोकेको थियो। सर्पले टोकेपछि उनलाई उपचारकाल. . .
झापा, भाद्र २२ झापा मेचीनगर नगरपालिका १ स्थित निन्दा पुलमा मंगलबार राती एक पुरुषको हत्या भएको छ। नामथर, वतन खुल्न नसकेको अन्दाजी ४५-५० वर्षिय पुरुषको झापा चन्द्रगढी-१ का ३६ वर्षिय नेत्र गिरीले फलामको पाताले प्रहार गरी राती ११ बजे हत्या गरेका छन्। हत्यामा संलग्न गिरीलाई इलाक प्रहरी कार्यालय धुलाबा�. . .
संखुवासभा, भाद्र २१ संखुवासभा प्रहरीले पेट्रोलियम पदार्थको कृतिम अभाव श्रृजना गरी कालो बजारी गर्ने एक पेट्रोल पम्प संचालकलाई पक्राउ गरी कारवाही शुरु गरेको छ। संखुवासभाको खाँदबारी नगरपालिका १२ ढुङ्गे बिसौनीस्थित यसोदा पेट्रोल पम्पका संचालक सोही नगरपालिका १२ बस्ने उत्तम कुमार कटुवाललाई प्रहरील. . .
सिरहा, भाद्र २२ सिरहाको धनगढीमाई-२ स्थित भवानीपुरमा मंगलबार चट्याङलागेर आमा छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढीमाई-२ स्थित भवानीपुर बस्ने ४० बर्षिया जुर्मी सदा उनको १२ बर्सषिया छोरा सुरज सदा रहेका छन्। अपरान्ह ४ बजेतिर अचानक परेको चट्याङले आफ्नै बारीमा सब्जी टिप्न जाँदा उनीहरुलाई चट्याङ लग. . .
उदयपुर, यस वर्ष उदयपुर जिल्लाका पूर्वी क्षेत्रमा व्यावसायिक रुपमा केराखेती गर्ने कृषकले राम्रो उत्पादन लिन थालेका छन् । जिल्लाको पूर्वी क्षेत्रको तपेस्वरी, भागलपुर, सुन्दपुर, हँडिया र जोगीदह क्षेत्रमा विगत वर्षहरुमा भन्दा यो वर्ष राम्रो उत्पादन भएको छ । यस वर्ष विगतमा जस्तो केरामा गभारो किरा पन�. . .
झापा, भाद्र २१ अज्ञात समुहले झापाको गरामनि गाविसस्थित एक घरमा सोमबार राती आगजनी गरेका छन्। गरामनि- ३ हर्चनास्थित जल सुन्दर राजवंशीको घरमा सोमबार राती पेट्रोल छर्केर आगजनी गरिएको छ। आगजनी गर्ने समुह राजवंशीको घर पछाडीको झ्यालका शिशा फुटाई भित्र प्रवेश गरेको अनुसन्धानबाट देखिएको छ। आगलागीबाट टि�. . .