पुर्व

क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएका कारण समस्या

इलाम। जिल्ला कारागार शाखा इलाममा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएका कारण समस्या भएको छ । सुधारगृहका रूपमा स्थापना गरिएको यहाँ १२५ जना कैदीबन्दीको क्षमता भए पनि हाल २६८ जना कैदीबन्दीलाई कोचेर राख्नुपर्दा समस्या भएको हो । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खानेपानी, स्वास्थ्य उपचारलगायतका व्यव�. . .


जंगली च्याउ खाँदा एकै परिवारका तीन बिरामी

बिराटनगर , भाद्र १२ मोरङको कोशी-हरैचामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना विरामी परेका छन्। जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा कोशी-हरैचा नगरपालिका ११ बस्ने ४० वर्षिय दशन खाँ, उनकी पत्नी उषादेवी खाँ र छोरी अन्जली खाँ विरामी परेका हुन। तीनै जनाको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइहेको �. . .


भतिजीको बलात्कार गरी एक फरार

धनकुटा भदौ १२ , धनकुटामा एक व्यक्तिले आफ्नो भतिजीको बलात्कार गरी फरार भएका छन । धनकुटा चानुवाका जितबहादुर बिकले भदौ ४ गते सोहि ठाउँकी १५ वर्षिय भतिजीलाई घरमा कोहि नभएको मौका छोपेर बलात्कार गरेका थिए । मुखमा कपडाको बुजो हालेर बलात्कार गरेको बयान किशोरीले दिएकी छिन् । किशोरीले बलात्कार भएको घटना आफन्तल�. . .


झापामा स्पोर्ट्स अवार्ड हुने

झापा भदौ १२ , झापाका खेलाडी तथा प्रशिक्षकहरुको प्रोत्साहन गर्ने उदेश्यले नेपाल खेलकुद पत्रकार मञ्च झापाको संयोजनमा एनएफजेएफ स्पोर्ट्स अवार्ड हुन लागेको हो । विभिन्न चार विधामा उक्त अवार्ड दिइने आयोजकले बताएको छ । झापाका फुटबलर आशिष विक्रम नेम्वाङको स्मृतिमा अवार्ड वितरण गरिने छ । उनका दाजु तथा एन्फ�. . .


धर्म परिवर्तन गराउन खोज्ने अमेरिकी नागरिक झापामा पक्राउ

सुरुङ्गा (झापा)। धर्म परिवर्तन गराउन खोजेको आरोपमा एक अमेरिकी नागरिकलाई प्रहरीले मंगलबार झापाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमेरिकाको फ्लोरिडा निवासी ७० वर्षीय फोमेस डोलान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रवेषाज्ञा बिना भारतीय बाटो हुँदै नेपाल आइपुगेका उनलाई दक्षिणी झापाको बन. . .


विद्यालयको नजिक रहेको पोखरीमा तीन बालिकाको डुबेर मृत्यु

सुनसरी, भाद्र ८ सुनसरीको अमडुवा गाविस-९ स्थित रहेको पोखरीको पानीमा डुबेर मंगलबार दिउँसो तीन बालिकाको मृत्यु भएको छ। स्थानीय जनता प्राथमिक विद्यालयको नजिक रहेको पोखरीमा नुहाउन गएका बेला तीन बालिकाको डुबेर एकसाथ मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय सुन्दर ऋषिदेवको छोरी ९ वर्षीया करुणा ऋषिदेव, रा. . .


उदयपुरमा राँगाले हानेर एकको मृत्यु

उदयपुर, भाद्र ८ उदयपुरको हडिया-२ ज्यामिरे बस्ने ७५ वर्षीय चित्रु चौधरीको राँगाले हानेर मृत्यु भएको छ। चौधरीले आफैंले पालेको राँगा मंगलबार चराउन लैजाने क्रममा जुधेपछि छुट्याउने क्रममा उनी राँगाले हान्दा घाइते भएका थिए। घाइते चौधरीलाई जिल्ला अस्पताल उदयपुर लैजाने क्रममा मृत्यु भएको हो। घटना स्थ�. . .


सरकारले सडक नबनाएपछि गाउँलेको लगानीमा सडक

पाँचथर भदौ ८ , सरकारले सडक बनाउन वास्ता नगरेपछि इलाम र पाँचथर सीमा विकट गाउँ रानीटार ९ का बासिन्दाले ३० लाख रुपैया संकलन गरी सडक निर्माण गरेका छन् । सरकारी निकायलाई पटकपटक गुहार गर्दा समेत सडक बनाउन कुनै चासो नदेखिएकाले स्थानीयले आफ्नो गाउँको सडक आफ्नै लगानीमा बनाएका हुन । प्रतिघर दुई लाख रुपैयाका दरल�. . .


भोजपुर जिल्ला प्रशासन कार्यालयमा डिजिटल हाजिरी सुरु

भोजपुर भदौ ८, जिल्ला प्रशासन कार्यालय भोजपुरले डिजिटल माध्यमबाट कर्मचारीको हाजिरी लिन थालेको छ । कर्मचारीको हाजिरी प्रभावकारी बनाउन डिजिटल प्रणाली लागु गरिएको हो । प्रशासन कार्यालयले अन्य कार्यालयलाई पनि हाजिरीमा डिजिटल प्रविधि लागु गर्न निर्देशन दिएको छ ।. . .


बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री गर्ने एक पक्राउ

सप्तरी, भदौ । कालोबजारी गरी बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा स्थानीय व्यापारी रञ्जित दासलाई आज प्रहरीले पक्राउ गरेको छ । बोरिया गाविस–७ घर भई हाल राजविराज–६ निवासी ३० वर्षीय दासले आफ्नै धान गोदाममा लुकाइराखेको करिब २३ लि पेट्रोल ग्राहकसँग बढी मूल्य लिएर बिक्री वितरण गरेको . . .


पूर्वका युवाले ल्याए ‘मसरुम’ होटल सञ्चालनमा

काकडभिट्टा भदौ ७ , काकडभिट्टामा एक युवाले २२ लाखको लगानीमा 'मसरुम होटल' सञ्चालनमा ल्याएका छन् । बाहुनडाँगीका ३५ वर्षीय श्यामराज भट्टराईले च्याउ उत्पादन संगै होटल समेत सञ्चालनमा ल्याएका हुन । उनको होटलमा च्याउका विभिन्न परिकारमा ललिपप , म:म , सुप , भुटनहरु रहेको छन । होटल संगै उनले बाहुनडाँगी-६ मा ११ लाखको. . .


तेस्रो ऐतिहासिक महाधिवेशन सम्पन्न

विजय धिमाल राजघाट ५ भदौ मोरङको उर्लाबारी बौद्ध गुम्बाको सभा हलमा शनिवार संघीय धिमाल स्वायत्त परिषदको तेस्रो ऐतिहासिक महाधिवेशनले पुन बाङ्गाई धिमालको अध्यक्षमा ३५ सदस्यीय केन्द्रिय समिति निर्वाचीत गरेको छ । महाधिवेशनले पुन बाङ्गाई धिमाललाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वा्चित गरेको हो । लिम्बु�. . .