यसवर्षकाे धवल त्र्याेदशीकाे तिथिमा काठमाडाैंमा विद्यापति स्मृति पर्व समारोह मनाइने निर्णय गरिएकाे छ । मैथिल यूवाहरूकाे जमातले साे समाराेहलाइ भव्यतापूर्वक मनाउने निर्णय गरेकाे कुरा युवा अभियानी प्रशान्त अर्जुन झाले उनकै नेतृत्वमा हुने बताएँ । उनले साे अायाेजन दुइ दिवसीय समाराेह अनुसार गर्ने जना�. . .
प्रेम देवान विराटनगर, १८ भदौ नेपालमा नै पहिलो पटक हुन गईरहेको सुनसरीको सितागंञ्ज शान्तिवनमा अन्तरिक्ष यात्री बज एल्ड्रिनको प्रस्तुति हेर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको छ । शान्तिवनमा शनिबार पत्रकार सम्मेलन गरी आगामी भदौ २१ गते मंगलबार हुने कार्यक्रममको सम्पूर्ण तयारी पूरा भएको एभरेष्ट साइन्स �. . .
मोरंङ क्षेत्र नम्वर–५ का सांसद अमृत अर्यालले आफनो क्षेत्रमा ल्यावटव, कम्पुुटर डेक्स्टप तथा वाढि पिडितलाई राहत वितरण गर्नुभएको छ । अर्यालले सिसवनी जहदा स्थित कृष्णप्रसाद कोइराला सेवागुुठीमा आज एक कार्यक्रमको आयोजना गरी १२ थान कम्पुुटर तथा ल्यापटप वितरण गर्नुभएकाने हो । कार्यक्रममा कृष्णप्रसाद को�. . .
नवलपरासीमा सर्पको टोकाई बाट एक बालिकाको को मृत्यु भएको छ । नवलपरासीको परसौनी गाउँ विकास समितिको वार्ड नम्बर ५ हरपुर गाउँ बस्ने शेषमणी यादवकि १४ बर्षीय छोरी महिमा यादवको सर्पको टोकाइबाट मृत्यु भएको हो । आज दिउँसो आफ्नो घर लिपपोत गर्ने बेलामा दाहिने हातमा तीन पटक सर्पले टोकेको थियो । उनलाई उपचारका लागि. . .
लहान। सरकारले स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेपछि सिरहामा मातृ तथा नवजात शिशु मृत्युदर शून्यमा झरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका अनुसार आर्थिक वर्ष ०७२/७३ मा सिरहामा सुत्केरी गराउने क्रममा कुनै पनि आमा र नवजात शिशुको मृत्यु भएको छैन । स्वास. . .
कोहलपुर। प्रेमिकासँग लामो समयदेखि यौन प्रस्ताव राख्दा अस्वीकार गरेको निहूँमा एक युवाले रिस साट्न आफ्नो साथी लगाएर प्रेमिकाको बलात्कार गराएका छन्। बाँके कम्दीका मनीराम कुमाईले दुई वर्षदेखि प्रेम गर्दै आएका कोहलपुरकी २० वर्षीया प्रेमिकाले यौन सम्बन्ध राख्न प्रस्ताव अस्वीर गरेको भन्दै साथी कुशल र�. . .
बिराटनगर भदौ १७, सिरहाको गोलबजार नगरपालिका ४ बाट एक भारतीय नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । मुजवुल अन्सारीको घरमा भाडामा आफ्नो क्लिनिक सञ्चालन गर्दै आएका भारत मधुवनी सोनामती पञ्चायत वावुलडी थाना बिहार बस्ने रामजी दास पक्राउ परेका हुन । प्रहरीका अनुसार उनले जम्मा ७ कक्षा अध्ययन गरेका छन र उ�. . .
विजय धिमाल राजघाट १६ भाद बालबालीकाको क्षमता विकास अभिबृद्धि गर्ने उद्देश्यका साथ लागिपरेको ग्ल्यमरस नेपालले मोरङको उर्लाबारी स्थित संचार क्लब नेपालको हलमा पत्रकार सम्मेलन गरेको छ । ग्ल्यमरस नेपालले गर्दै अएको प्रतियोगिताहरु नफा मुखि र ठग्ने प्रबृत्ति बढ्दै गएको भन्दै बिभिन्न मिडियाहरु बाट सम. . .
मोरङ, भाद्र १५ मोरङको लेटाङ्ग भोगटेनी नगरपालिका ११ स्थित श्री महाभारत माध्यमिक बिधालय गुवाबारीमा प्रहरी र स्थानीयको सहभागीतामा गठित लागूऔषध नियन्त्रण कार्यदलले चेतनामुलक कार्यक्रम गरेको छ। इलाका प्रहरी कार्यालय लेटाङको पहलमा स्थानीयसमेतको सहभागीतामा गठित लागूऔषध नियन्त्रण कार्यदलले आज बुधब. . .
इटहरी, १५ भदौ । अठ्ठाइस वर्षअघि आएको भूकम्पले सुनसरी र उदयपुरको तपेश्वरी गाविसका मध्यवर्ती क्षेत्रमा मानवीय सङ्कट ल्याएको तथ्य फेला परेको छ । उदयपुर जिल्लाको मुर्कुचीलाई केन्द्रविन्दु बनाएर २०४५ भदौ ५ गते बिहान ५ बजेतिर आएको ७.५ रेक्टर स्केलको भूकम्पले धेरै जनधनको नोक्सानीसँगै तत्कालीन गरैया टप्प. . .
सिरहा, भाद्र १५ सिरहाको लहान-८ मा मंगलबार ग्याँस सिलिन्डर पड्किएर एक घरमा आगलागी हुँदा एक बालिका घाइते भएकी छिन् भने अन्दाजी २४ लाख ९५ हजार बराबरको क्षति भएको छ। मंगलबार दिउँसो १;४५ बजे तिर स्थानीय सुर्य नारायण साहुको घरमा खाजा पकाउने क्रममा अचानक ग्याँस पड्किएर आगलागी भएको हो। आगलागीबाट सोही ठाउँ�. . .
मोरङ, भाद्र १४ मोरङको राजघाट-३ मा सोमबार नालीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको छ। राजघाट ३ बस्ने चन्द्र बहादुर विश्वकर्माकी २४ वर्षिया पत्नी मन्जु विश्वकर्कालाई सोमबार साँझ स्थानीयले उनकै घर नजिक नालीमा डुबेको अवस्थामा भेटेका हुन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहर. . .