पुर्व

इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुनकुमार दाहालको कार्यकक्षमा तोडफोड

इटहरी असार २ ,  इटहरी–८ मा ट्याङ्ग्राहा खोला सफा गर्ने क्रममा आफन्तको जग्गामा लगाइएको पर्खाल भत्काएको भन्दै धरानका चार युवाले बुधबार इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुनकुमार दाहालको कार्यकक्षमा तोडफोड गरेका छन् । बुधबार अपराह्न पौने ५ बजे वरिष्ठ इन्जिनियरको कार्यकक्षमा प्रवेश गरी ती �. . .


त्रियानब्बे वर्षमा नागरिकता पाउँदा हर्षित

इलाम, १ असार । इलाम शान्तिपुरकी सीतामाया दर्जी बुढेसकालमा नागरिकता पाउँदा हर्षित हुनुभएको छ ।  अर्थाभावका कारण सदरमुकामसम्म पुगेर नागरिकता लिनबाट वञ्चित दर्जीलाई जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ती शिविर वरदान साबित भयो । “शिविर नपुगेको भए नागरिकता नपाई मरिन्थ्यो होला”, त्रियानब्बे व�. . .


गंगा दशहराको अवसरमा जनकपुरमा श्रद्धालुहरुको घुइचो

 जनकपुर १ असार / हिन्दुहरुको प्रमुख चाडको रुपमा रहेको गंगा दशहरा आज हर्षोल्लासका साथ जनकपुरमा मनाइदै छ। जेष्ठ शुक्ल दशमीकोको दिनलाई गंगा दशहरा मनाइदै छ। आजैका दिनमा हिन्दुहरुको पवित्र नदि गंगा पृथ्वीमा अवतरित भएको दिनलाई हिन्दुुहरु श्रद्धा र उल्लासका साथ मनाइने गरेका छन। यस अवसरमा जनकपुरको महारा. . .


इन्द्र बराहले जित्यो टंकीसिनवारी गोल्डकप

विराटनगर जेठ ३० ,  दोस्रो टंकीसिनवारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि इन्द्र बराह फुटबल क्बल धरानले जितेको छ । शनिबार सम्पन्न अन्तिम प्रतिष्प्रधामा डिफेन्डीङ च्याम्पियन एलेभन एरोज क्लब दुहवीलाई १–० गोल अन्तरले हराउँदै धरान विजेता बनेको हो । धरानको जितका लागि कर्ण लिम्बुले गरेको गोल निर्णायक रह्�. . .


हत्यापछि ताप्लेजुङ बजार बन्द

ताप्लेजुुङ–ताप्लेजुङका व्यवसायी लालबहादुर खड्काको हत्यापछि स्तब्ध व्यवसायीले शोक मनाउन भन्दै बुधवार यहाँका बजार पसल बन्द गरेका छन् । बिहान बसेको ताप्लेजुुङ उद्योग बाणिज्य संघको बैठकले व्यवसायी खड्काको हत्यापछि उनको मृत्युुमा शोक मनाउन बुुधकारका दिन बजार पसल बन्द गर्ने निर्णय गरेको हो । संघल�. . .


जियोनी मोबाइलको इटहरीमा सोरुम

इटहरी जेठ २७ , जियोनी मोबाइल ब्रान्डले सुनसरीको इटहरीमा आफ्नो सोरुम सुरु गरेको छ । मिस नेपाल अस्मी श्रेष्ठले उक्त सोरुमको उद्घाटन गर्नुभएको थियो । उक्त सोरुम पुर्वका ग्राहकलाई मध्यनजर गरि सञ्चालनमा ल्याइएको र सोरुममा जियोनीका सबै मोडलका मोबाइल पाइने कम्पनीले बताएको छ ।. . .


नमस्ते झर्नामा क्यानोनिङको मज्जा लिदै युवाहरू

बिराटनगर जेठ २६ , धनकुटाको पर्यटकीय गन्तव्य भएर उदाइरहेको नमस्ते झर्नामा साहसिक खेल क्यानोनीङ सुरु भए यता युवाहरूको भिड निकै बढेको छ । ६० मिटर लामो झर्नामा डोरीमा झुन्डिएर तल झर्ने खेल हो क्यानोनिङ । युवायुवती माज यो खेल निकै लोकप्रिय भइरहेको ब्यवस्थापन समितिले बताएको छ। तामोर रिभर एडभेन्चर धरान र नम. . .


फेसबुकले जुटायो बिद्यालयलाइ सहयोग

  देवराज सुबेदी, भोजपुर, मन मिलेपछी धेरै काम हुन सक्छ भन्ने उदाहरण पेश गरेका छन् बैदेशिक रोजगारीमा गएका युवाहरुले । विदेशिनु पर्दाको पिडा वेदना पोख्ननेऽ राजनीतिको आलोचना गर्ने माध्यम बन्दै गइरहेको फेशबुकलाइ सकfरात्मक सोच चिन्तन तथा काम र गाँउको विकासको लागि छलफल गर्ने माध्यमको रुपमा उपयोग गर्दै �. . .


जननेता मदन भण्डारीको स्मृतिमा मेची अञ्चलको छनौट खेल सुरु

विराटनगर, २४ जेठ : जननेता मदन भण्डारीको स्मृति तथा पर्वतारोही पाशाङ ल्हामु शेर्पाको स्मृतिमा एक नम्बर प्रदेश स्तरीय मेची अञ्चलको पुरुष तथा महिला लिग नकआउट भलिबल प्रतियोगिताको छनौट चरणको खल सोमबारबाट सुरु भएको छ । मदन भण्डारी स्पोर्टस एकेड्ेमीको आयोजना भएको प्रतियोगिताको मेची अञ्चलको छनौट खेल झापा�. . .


खुल्ला दिसामुक्त गाविस घोषणा गर्न तछाड मछाड

विराटनगर, जेष्ठ २४ मोरङका धेरै गाविस खुल्ला दिसामुक्त गाविस घोषणा गर्न तछाड मछाड गर्दै अघि बढेका छन् । त्यसको प्रभावकारीता भन्दापनि खुल्ला दिसामुक्त गाविस घोषणा गर्ने लहरमा गाविसहरु तिब्र देखिएका छन् । मोरङको पहाडी गाविस रमितेखोला खुल्लादिसा मुक्त घोषणा भएको एक हप्ता हुँदै मोरङको डंग्रहा गाविसला�. . .


बेलबारीलाई हरितनगरी बनाउन सामुहिक प्रतिबद्धता

उत्तम पोख्रेल बेलबारी । मोरङको बेलबारीमा रहेका ७ बटा सामुदायिक बन समुहहरुले ७ हजार बिरुवा रोप्ने उदघोष गरेका छन । बिश्व बताबरण दिवसको अवसर पारेर आईतबार बेतना सिमसार सामुदायिक बनमा बेलबारी नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा सामुदायिक बनका अध्यक्षहरुले सामुहिक प्रतिबद्धता समेत जनाएका छन । यस नग. . .


टंकीसिनवारीमा एक महिलाद्वारा आत्महत्या

बिराटनगर जेठ २३ , मोरंगको  टंकीसिनवारीमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन । ऋषिदेव टोलकी ५० वर्षीय लादिया ऋषिदेवले आत्महत्या गरेकी हुन् । घरको वरंडामा साडीको पासो लगाई उनले आत्महत्या गरेको प्रहरीले बताएको छ ।. . .