slider

विराटनगरमा किरण क्लासिक बेकरीकाे लाईभ केक शोरुम संचालनमा

विराटनगर । गुणस्तरीय बर्थडे केक,बिस्कुट र बेकरीजन्य स्न्याक्स सहित आईसक्रिम उत्पादन गर्दै आएको किरण क्लासिक बेकरी उद्योगले विराटनगरमा नयाँ शोरुम संचालनमा ल्याएको छ । विराटनगर-१० संसारी माईस्थान नजिकै किरण क्लासिक बेकरीकाे नयाँ शोरुम शुक्रबारदेखि संचालनमा आएको हो । लाईभ केकको ब्यवस्थासहित किरणल�. . .


विराटनगर–१२ एकव्यक्ति दोषी ठहर भएको छ वर्षपछि पक्राउ

विराटनगर । लागुऔषध मुद्दामा २ वर्ष कैद र एकलाख रुपिँया जरिवाना ठहर भएका फरार प्रतिवादीलाई मोरङ प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ । मोरङ जिल्ला अदालतले २०७४ बैशाख २० गते विराटनगर–१२ का प्रकाश मण्डललाई कैद तथा जरिवानाको आदेश दिइएको थियो । २८ वर्षीय मण्डललाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा बुझाएको . . .


धनुषाका सात पालिका बाढीजन्य विपद्को उच्च जोखिममा

जनकपुरधाम । बाढीजन्य विपद्को दृष्टिकोणले धनुषाको १८ स्थानीय तहमध्ये सात वटा पालिका उच्च जोखिम छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न नदीमा आउने बाढीका कारण नदी आसपासमा पर्ने धनुषाको सातवटा पालिका उच्च जोखिममा छन् । धनुषाको कमला नगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, नगराइन न. . .


चालक संघ मोरङको अध्यक्षमा मनोज दुलाल

विराटनगर । हाम्रो संयुक्त निजी चालक संघ मोरङको अध्यक्षमा मनोज दुलाल निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको संघको प्रथम साधरणसभाबाट दुलाल निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि उनी सचिब रहेका थिए । नवनिर्वाचित अध्यक्ष दुलालले चालकहरूको हकहितमा काम गरेर अगाडी बढ्न. . .


जी-बबको नयाँ गीत ‘फाइनल्ली भेटियो’ सार्वजनिक

विराटनगर । र्‍यापर सुदिप भण्डारी (जी-बब) को नयाँ गीत ‘फाइनल्ली भेटियो’ सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको उक्त र्र्याप गीतमा जी-बबकै शब्द र स्वर रहेको छ । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा जी-बबका साथै अभिनेत्री सारा सिर्पाइली र मोडल डेलविसको अभिनय रहेको छ। निर्देशक चन्दले भिडियोलाई ए�. . .


भक्तपुरमा भूकम्पको धक्का

काठमाडौँ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पकाे धक्का महसुस भएको हो । भक्तपुर जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।. . .


ईलामबाट बन्दुक सहित एक जना पक्राउ

विराटनगर । ईलाम माइजोगमाई गाउँपालिका २ पिप्लेडाँडा बस्ने ३० बर्षीय प्रदिप राईलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । राईलाई शुक्रबार दिउँसो करिब २ बजे इलाका प्रहरी कार्यालय नयाँबजारबाट खटिएको प्रहरी टोलीले घरैबाट पक्राउ गरेको थियो । घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।. . .


सवारी दुर्घटनाबाट २ जनाको मृत्यु, ५ जना घाइते

विराटनगर । ईलाम र पाँचथरमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु र ५ जना घाइते भएका छन् । शुक्रबार बेलुका करिब ७:३० बजे ईलाम सुर्योदय नगरपालिका ७ सुकेपोखरी स्थित मेची राजमार्गमा झापाबाट फिक्कल तर्फ जादै गरेको प्रदेश न. १-०१-००१ च ९१९३ नम्बरको स्कारपियो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १०० मिटर त. . .


पाँच वर्षमै फेरियो गाउँको मुहार एउटा गाउँमा आठवटा सडक

गलेश्वर । पाँच वर्षअघिसम्म बिरामी पर्दा अप्ठ्यारो बाटोमा स्ट्रेचरमा बोकेर उपचारका लागि दरबाङ हुँदै सदरमुकाम बेनी, पोखरा तथा काठमाडौँ जानुपर्ने पश्चिम म्याग्दीको मालिका–२ रुम गाउँका बिरामीलाई अहिले गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा बसेर सहरका सुविधायुक्त अ�. . .


विश्व कप क्रिकेट लिग-२ : नेपालले आज अमेरिकासँग खेल्दै

विराटनगर । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दैछ । आज खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे अमेरिकाको ह्युस्टनमा सुरु हुनेछ । नेपाल–अमेरिकाबीच एकदिवसीयमा चार पटक भेट भएकाे छ । त्यस भेटमा नेपालले तीन खेल र अमेरिका एक खेलमा विजयी भएकाे छ । . . .


अवैध हातहतियार सहित दुई जना पक्राउ

ओखलढुङ्गा । सिद्दिचरण नगरपालिका-६ जन्तरखानी माथिल्लो मैदाने बस्ने ३५ वर्षीय कामे शेर्पालाई १ थान भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र अस्थाई प्रहरी पोष्ट ठाडेबाट खटिएको प्रहरीले उनको . . .


इटहरीबाट चोरीमा संलग्न २ जना पक्राउ

विराटनगर । सुनसरीको इटहरी उप-महानगरपालिका-९ स्थित रहेको मोबाईल पसलबाट मोबाईल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिसंखुपाखर गाउँपालिका-९ सिन्धुपाल्चोकका २३ बर्षीय सुरेश तामाङ र शिवपुरी गाउँपालिका-४ नुवाकोट घर भई काठमाण्डौको टोखा वस्ने १९ बर्षीय सन्तोष मगर रहेका छन् । उनीह�. . .