काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २९औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उहाँहरूप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्त�. . .
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन मङ्गलबारदेखि प्रारम्भ हुँदैछ । चुनावका कारण यस पटक बजेट अधिवेशन केही ढिलाे गरी प्रारम्भ हुन लागेको हो । अघिल्ला वर्षमा अधिवेशन वैशाख तेस्रो सातासम्म प्रारम्भ भइसक्थ्यो । मङ्गलबार अपरान्ह ४ बजेबाट संसद्का दुवै सदनको बैठक प्रारम्भ हुनेछ । ढिलाे गरी अधिवेशन आह�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ११ पिचरामा रहेको साकेला थानमा आजबाट सुरुभएको उभौली पर्वको अवसरमा विराटनगरका किराँती समुदायले विविध कार्यक्रम गरि मनाएका छन् ।. . .
स्याङ्जा । स्याङ्जाको दुई पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (एमाले) विजयी भएको छ । एघार पालिका रहेको स्याङ्जाका भिरकोट र गल्याङ नगरपालिकामा कांग्रेस र कालीगण्डकी र हरिनास गाउँपालिकामा एमाले विजयी भएको हो । स्याङ्जाको भिरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ �. . .
काठमाडौं । सङ्खुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्तरुपमा निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत् निगमबीच समझदा�. . .
विराटनगर । बालेन शाहको जित र हारलाई लिएर बाजी राख्ने खोटाङका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्का सोमबार पक्राउ परेका हुन् । यस्तो किसिमको बाजी गैरकानुनी भएकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । �. . .
विराटनगर । विराटनगर १८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार जितेन्द्र कुमार साह विजयी भएका छन् । जनता समाजवादी पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवार उठेका साह ७१६ मत सहित वडाध्यक्षमा विजयी भएका हुन् । पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । साहले ७१६ मत ल्याएर विजयी हाँसिल ग. . .
विराटनगर । विराटनगर-५ बरगाछीस्थित धरान रोडमा मल्टिकेयर डेन्टल क्लिनिक सञ्चालनमा आएको छ । दन्त उपचार सम्बन्धी सबै प्रकारका बिशेषज्ञ सेवा सहित सोमबारदेखि उक्त डेन्टर क्लिनिक सञ्चालनमा आएको हो । सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त क्लिनिकको उद्घाटन गरिएको हो । सञ्चालक स्वेच्छा शाहकी सासुआमा टिका�. . .
काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । सोमबार दिउँसो १ः३० बजेसम्म सार्वजनिक ११८ स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र)तेस्रो स्थानमा छन् । कांग्रेसले हालसम्म सात प्रमुख र �. . .
विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा (एमाले) ले आ–आफ्नो अग्रता कायम राखेका छन् । हालसम्म १७ हजार ३९४ मतगणना भईसक्दा काँग्रेसबाट मेयर पदका उम्मेदवार नागेश कोईरालाले १५५८ र एमालेबाट उपमेयर पदकी उम्मेदवार शिल्पा निराला कार्कीले १३८६ मत सहित अग्रता कायम राखेका हु�. . .
ललितपुर । कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायम रहेको छ । एमालेका अध्यक्षका उम्मेदवार कृष्णमान तामाङले दुई हजार ७५९ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादीका गोपीलाल सिङतानले एक हजार ९७७ मत ल्यानुभएको छ । पालिका उपाध्यक्षमा कांग्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले एमालेका सागर थापासँग मतान्तरलाई बढाउँदै लगेका छन् । मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले कांग्रेसका महानगर मेयर पदका उम्मेदवार नागेश कोइरालाले ५ हजार ५ सय ३२ , नेकपा एमालेका सागर थापाल�. . .