विराटनगर । लेटाङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्रकुमार लावतीले नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकाललाई पराजित गरेका हुन् । लावतीले १० हजार २ सय २७ मत प्राप्त गर्दा ढकालले ८ हजार १ सय ५ मत ल्याए । उक्त नगरपापलिकामा २०७४. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १३ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्यलाल यादव ५९ मतले विजयी भएका छन् । बुधबार बिहान सार्वजनिक मत परिणाम अनुसार यादव ६२८ मत सहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । यादव वडाध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अमो�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवराज चौधरी ८८३ मतले विजयी भएका छन् । मङ्गलबार सार्वजनिक मत परिणाम अनुसार चौधरी ६ हजार ५६५ मत सहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । चौधरी गाउँपालिका अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सुभाष कु. . .
विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका तीलक नाथ मण्डल राजवंशी ५ सय ३३ मतान्तरले विजयी भएका छन् । उनले १ हजार ५ सय ६९ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ । उनका निकटतम प्रतिद्वन्दी नेकप�. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अङ्कले ओरालो लागेर दुई हजार २६५.५२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.२८ ले ओरालो लागेर ४३८.६८ मा सीमित भएको छ । कारोबार भएका . . .
विराटनगर । २०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगरको ८ वडा जितेको नेपाली काँग्रेस यसपटक पछि पर्ने सङ्केत देखा परेको छ । प्राप्त ताजा मत परिणामलाई बिश्लेषण गर्दा यसपटक काँग्रेसलाई विगतको जित फर्काउन हम्मेहम्मे पर्ने देखिएको हो । बहुरङ्गी गठबन्धन र अन्यौलपुर्ण मतपत्रका कारण काँग्रेसले पाउनुपर्न. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १९ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार १ सय ९७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ४९ रहेको छ ।. . .
विराटनगर । विराटनरका सडक, अस्पताल तथा सार्वजानिक स्थानमा पार्किङ गरेर राखिएका मोटरसाइकल चोरी गरेर बिक्री गर्ने एउटा समूहलाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । सर्वसाधारणको धेरै गुनासो आएपछि प्रहरीले विशेष टोलि परिचालन गरेर चोरी गरिएका मोटरसाइकल खरिद गर्दै आएका व्यक्तिलाई समेत नियन्त्रणमा लिन स. . .
विराटनगर । कांग्रेसका नेता एवं महासमिति सदस्य हसन अन्सारीमाथि दुर्व्यवहार गरिएको छ । विराटनगर-१७ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट प्रत्याशी भई भर्खरै पराजित भएका असलम आलम र उनको समूहले अन्सारीलाई दुर्व्यवहार गरेको अन्सारीको आरोप छ। अन्सारी कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत हुन्। उनले दिए�. . .
अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तको एउटा गाउँमा सोमबार पहिरो जाँदा चार जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएको प्रान्तीय प्रशासनका अधिकारी मौलावी मोहम्मद अक्रम अकबरीले मङ्गलबार जानकारी दिएका छन् । सोमबार साँझ यवन जिल्लाको शोलार–ए–पायन गाउँमा भएको प्राकृतिक प्रकोपमा चार जनाको घटनास्थल�. . .
भारत २४ घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म एक हजार ५६९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २५ हजार ३०७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १९ को मृत्यु भएपछि देशभर कोरोन�. . .
श्रीलंकाका लागि अहिले कठिन समय रहेको प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताउनुभएको छ । उहाँले देशको आर्थिक अवस्था केही महिनादेखि नै सङ्कटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्ने बताउनुभएको हो । उहाँले सोमबार साँझ एक सन्देशमा �. . .