slider

रमपम बिराटनगर लिटल आईकनको उपाधि रोजमेरी र त्रिन्काललाई

बिराटनगर असोज ८  , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको “रमपम बिराटनगर लिटल आईकन २०१८” को फिनाले सम्पन्न भएको भएको छ । बिराटनगरको बिरेन्द्र सभा गृहमा भएको फिनालेमा बालिका तर्फ रोजमेरी बिश्वास प्रथम हुन सफल भइन �. . .


शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण :कुन विषय पढ्नले पाउँछन् ऋण ?

काठमाडौं । पैसाको अभावमा पढ्न नपाएका युवाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिने बाटो खुलेको छ । सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ मन्त्रिपरिषदबाट पारित भएपछि विपन्न विद्यार्थीले ब्याज अनुदानमा ५ लाख रुपैयाँसम्म ऋण लिन पाउने भएका हुन् । सरकारको योजनाअनुसा�. . .


बिराटनगरमा एउटा शव भेटियो ,अनुसन्धान हुदै 

बिराटनगर असोज ७ , बिराटनगरमा एउटा शव भेटिएको छ । बिराटनगर १६ र १७ वाडको बिचमा बुधनगर जाने सडक छेउको छाला उद्योगको नजिक होम पाइपको मुनि एउटा शव फेला परेको छ। शवको पहिचान हुन नसकेको साथै शव गनाइरहेको र डोजर प्रयोग गरेर शव होम पाइपबाट निकाल्ने प्रयास जारीरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अन�. . .


बिराटनगरको मेरिल्याण्ड कलेजका १० बिद्यार्थी थाइल्याण्ड शैक्षिक भ्रमण सकेर फिर्ता 

बिराटनगर,असोज ७, पुर्व मै पहिलोपटक बेलायतको विश्वबिद्यालयसंग सहकार्य गरि संचालनमा आएको बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीले बैदेशिक शैक्षिक भ्रमणको अनुभव लिएर फर्केका छन् । बेलायतको वाल्भरह्याम्टन विश्वबिद्यालयको बिबिएम कोर्ष पढिरहेका १० जना बिद्यार्थी थाइल्याण्ड एक हप्ताका लागि युन�. . .


काठमाडौँ–तराई द्रुतमार्गको डीपीआर तयार गर्न कोरियाको कम्पनी छनोट

भउचप्रसाद यादव काठमाडौँ, असोज ४ । कम समय र खर्चमा राजधानीबाट तराई आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौँ–तराई द्रुतमार्ग (एक्सप्रेस–वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कोरियाको सुसुङ कम्पनी छनोट भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा पहिलो प्राथमिक. . .


बिराटनगरका युवा सौरभको हत्या नभई आत्महत्या गरेको प्रहरीको निष्कर्ष

बिराटनगर असोज ४ । विराटनगरको  नोबेल मेडिकल कलेजमा एमबीबीएस  अध्यनरत बिद्यार्थी सौरभ उप्रेतीको आत्महत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । उनको नियोजित रुपमा हत्या भएको भन्दै आफन्त र अधिकारकर्मीहरुले प्रदर्शन गरिरहेका वेला मोरङ प्रहरीले उनको आत्महत्या भएको दाबी गरेको हो । बाराको कोल्भी नगर�. . .


आज साँझ बिराटनगरमा हुने कन्सर्टको लागि दिपक बज्राचार्य बिराटनगरमा

बिराटनगर असोज २  , बिराटनगरमा रोटारी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा आज लोकप्रिय गायक दिपक बज्राचार्यको कन्सर्ट हुदै छ। बिराटनगरको होटेल नमस्कारमा आयोजना हुने उक्त कन्सर्टका लागि दिपक र उनको समुह बिराटनगर आज बिहानै आईसकेको आयोजक युनेस राज श्रेष्ठले जानकारी दिए  । कार्यक्रमको मिडिया पार्टनर आ�. . .


बिराटनगरमा यसरी लापरवाही पुर्वक भइरहेको छ बिकास निर्माणको काम ! (तस्बिर सहित)

बिराटनगरमा चलिरहेको बिकास निर्माणको काम यसरी लापरवाही पुर्वक भइरहेको छ । तस्बिरमा हेर्नुहोस ! तस्बिर : राजेश मास्के. . .


बिराटनगर मै संस्थानको पानी खाइसक्नु छैन,लेदो पानी पिउन बाध्य

अनिल श्रेष्ठ विराटनगर भदौ ३१ । विराटनगर–११ पिचराकी मधु राईले खानेपानी संस्थानले वितरण गरेको धाराको पानी प्रयोग नगरेको वर्षौ भयो । धारामा लेदो मिश्रित पानी आउने भएकाले प्रयोग नगरेको उनी बताउँछिन् । पानी उपभोग नगरे पनि मासिक रूपमा न्यूनतम शुल्क भने बुझाउँदै आएकी छन् । ‘संस्थानको पानी खाइसक्नु हुदै�. . .


विराटनगरमा आज मौसम सागीतिक बनाउन नितेश जंग कुवरको  कन्सर्ट हुदै

प्रेम देवान विराटनगर ३०  भदौ । विराटनगरमा लामो समयपछि लाईभ म्यूजिकल ककन्सर्ट हुने भएको छ । विराटनगरका जागरुक युवा समुह मन्सुन फिल्मस प्रालीको आयोजनामा आज शनिबार विराटनगरको नमस्कार होटलमा लाईभ म्यूजिक कन्सर्ट  हुने भएको छ । लाईभ म्यूजिक कन्सर्टमा  पछिल्लो समय युवा वर्गले अत्याधिक रुचाईएका गायक नित. . .


बिराटनगरको मेरिल्याण्डका बिद्यार्थी बने “प्याड म्यान”,गाउँमा सेनेटरी प्याड बनाएर बाढ्दै

बिराटनगर भदौ २९, केहि महिना अघि मात्रै भारतीय सुपरहिट फिल्म "प्याड म्यान" आएको थियो । फिल्मको उदेश्य जस्तै बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएम दोस्रो बर्षमा अध्ययनरत बिद्यार्थीको समुहले गाउमा रहेका किशोरीहरु जसले आफ्नो रजश्वला भएको बेला अशुरक्षित कपडा तथा सरसफाईको ज्ञान नभएको लागि अभियान संचाल�. . .


ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै

काठमाडाैँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भ�. . .