slider

शिखा हत्या प्रकरण : काजक्रियामा ७६ बर्षिय हजुरबुबा ,परिवार भन्छ “हत्यारालाई जन्मकैद हुनुपर्छ”

प्रेम देवान विराटनगर ९ भदौ । विराटनगर १३ की २२ बर्षिया शिखा घिमिरेको आफ्नै प्रेमीले धारिलो हतियारले हत्या गरेपछि अहिले उनका परिवार शोक डुबिरहेका छन् । शिखाका ७६ बर्षिया हजुरबुबा यतिबेला काजक्रियामा बसिरहेका छन् । गत भदौ १ गते शुक्रबारका दिन घरबाट आफ्नै प्रेमीसँग घुम्न भनेर निस्कीएकी शिखाको आफ्नै प�. . .


सरकारको आलोचना गर्दै कांग्रेसले बिराटनगरमा निकाल्यो र्याली

बिराटनगर भदौ ७ , बिराटनगर महानगरपालिकामा भएको बम काण्डको दोषीलाई कारवाही र दैनिक भइरहेका हत्या हिंसा आतंक र अपहरण साथै जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन असफल सरकार भन्दै सरकार विरुद्ध नेपाली कांग्रेस मोरङले बिरोध जनाएको छ । सरकारको ध्यानाकर्षण गराउन नेपाली काग्रेस मोरङ आज बिराटनगरमा बिर. . .


कञ्चनपुरमा कर्फ्यु आदेश जारी

कञ्चनपुर भदौ ७ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि कर्फ्यु आदेश जारी गरिएको छ ।   आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरिएको हो । यसअघिस्थितिलाई नियन्�. . .


कञ्चनपुरमा प्रहरीले आन्दोलनकारीमाथि गोली चलायो, ४ जना घाइते

काठमाडौं ।  निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुरु भएको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । गोली प्रहारबाट ४ जना घाइते भएका छन् । प्रत्यक्षदर्शी पत्रकार अम्बादत्त तिवारीका अनुसार प्रहरीले वडा प्रहरी कार्यालय नजिकै गोली चलाएको हो । प्रहरीले निर्मलाको बलात्कारमा संलग. . .


झापामा प्रधानमन्त्री ओलीले गरे आयुर्वेदिक चिकित्सालयको शिलान्यास

दमक  भदौ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज शिलान्यास गर्नुभएको छ । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुनेसो चिकित्सालय ५० श्ययाको हुनेछ । प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा �. . .


बिराटनगरमा अर्को अपराधिक घटना: एक व्यक्तिले आफ्नै छोरी र श्रीमतीमाथि खुकुरी हाने

बिराटनगर भदौ ५ , बिराटनगरमा बिभिन्न अपराधिक घटना बढिरहेको छ । शनिबारको घटना सेलाउन नपाउदै आज बिहान बिराटनगर ११ पिचरामा अर्को अपराधिक घटना घटेको छ । पिचारामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरि आफ्नै श्रीमती , छोरी र सालोलाई घाइते बनाएका छन् । दिलिप साहनी नाम गरेका व्यक्तिले आफ्नै श्रीमती पुनम साहन. . .


बिराटनगरमा हत्या गरिएका सुरक्षा गार्डको शव सहित बिक्की हार्डवेयरमा प्रदर्शन

बिराटनगर भदौ ४ , विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा हिजो हत्या गरिएका टंक भट्टराईको शव सहित अहिले बिराटनगरको न्यू बिक्की हार्डवेयर  अगाडी उनका आफन्त प्रदर्शन गरिरहेका छन् । हत्यारालाई कारवाहीको माग गर्दै उनीहरुले  सडक समेत जाम गरेका छन् ।  भटराईको शव पोस्टमार्टम लगतै . . .


प्रधानमन्त्री ओलीले विराटनगरमा बायोग्यासको उद्घाटन गर्ने

प्रेम देवान विराटनगर ४ भदौ । नेपालका प्रधानमन्त्री केपी शर्माले ओलीले कुनैताका अब ग्यासका सिलिण्डर मान्छेका काध र मोटरसाईकल बोकेर हिड्नुपर्दैन अनि लामो समयसम्म लाईन बस्नु पर्दैन भनेर भाषण दिएका थिए ।, उनका ती भाषण सुनेर धेरैलाई हासो र मजाकका रुपमा लिए । उनले बोलेका कुरालाई सामाजिक सञ्जालमा ट्रोल भन. . .


झापा जिल्ला डेङ्गुको उच्च जोखिममा, डेङ्गुको सङ्क्रमण देखिन सुरु

विष्णुप्रसाद पोखरेल दमक, भदौ ४। झापा डेङ्गुको उच्च जोखिममा रहेको बताइएको छ । अधिक गर्मी सुरु भएसँगै जिल्लामा डेङ्गुको सङ्क्रमणसमेत देखिन सुरु गरेको छ । भद्रपुर नगरपालिकामा डेङ्गुका बिरामी फेलापरेपछि झापाका स्थानीय तहले यसको रोकथामका लागि उच्च सतर्कतासमेत अपनाउन थालेका छन् । यो वर्ष पहिलो पटक झाप�. . .


अत्यधिक गर्मीका कारण भोलि र पर्सि बिराटनगरका बिद्यालय बन्द रहने

बिराटनगर भदौ ३ , विराटनगर महानगरपालिकाको निर्देशनानुसार प्रतिकुल मौषमका कारणले मानवीय संकट सिर्जना भएको हुंदा भदौ ४ र ५ गते दुई दिन महानगरभरिका संस्थागत र सामुदायिक विद्यालयहरु बन्द गर्ने भएको छ । अत्याधिक गर्मी भएको कारण  बिद्यालय दुइ दिनका लागि बन्द गर्ने र त्यसपछिको मौसम हेरेर अर्को निर्णय गर्ने . . .


बिराटनगर लिटल आईकन २०१८ को दोस्रो अडिसन सम्पन्न

बिराटनगर भदौ ३ , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको बिराटनगर लिटल आईकन २०१८ को दोस्रो अडिसन शनिबार सम्पन्न भएको छ । शनिबार बिराटनगरको जिसिस भवनमा आयोजित पहिलो अडिसनमा ३७ जना प्रतिस्पर्दीको सहभागिता रहेको थियो. . .


पढाइमा अब्बल शिखाको अस्ट्रेलिया जाने सपना अधुरै रह्यो , हत्यारालाई कडा कारवाही गर्न माग

बिराटनगर भदौ २,  ग्रामथान गाउँपालिका–३ सिद्राहामा  बिहान एक युवकले धारिलो हतियार प्रहार गरी प्रेमिकाको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–१३ का ३० वर्षीय दिनेश भट्टराईले बिहान १० बजे सोही ठाउँकी २३ वर्षीया शिखा घिमिरेको हत्या गरेका हुन् । आफ्नी प्रेमिकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा भट्�. . .