slider

बिराटनगर बजार शनिबार बन्द नगर्न प्रदेश सभामा आवाज उठ्यो

विराटनगर, भदौ २५, शनिबार बिराटनगर बजार बन्द हुने गर्दछ  । बिराटनगर बजारमा चहलपहल शनिबार हुने भएपनि बजार बन्द भएर सर्वसाधारण मारमा परेको र शनिबार बजार बन्द नगर्न बीचबीचमा कुरा पनि उठ्दै आएका छन् । यस्तै , प्रदेश नम्बर १ को प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रदेशसभाकी सांसद बसन्तीदेवी यादवले शनिब. . .


यसरी भयो विराटनगरका दुई ठूला कलेजको एकता ! (भिडियो सहित)

प्रेम देवान विराटनगर, २५ भदौ । प्रदेश नं १ का विद्यार्थीहरुलाई अन्तराष्ट्रियस्तरको गुणस्तर तथा व्यवहारिक शिक्षा प्रदान गर्न विराटनगरका दुई ठूला नाम चलेका कलेज एकीकृत भएका छन् । विराटनगरमा रहेका मेरिल्याण्ड कलेज र शिक्षादिप कलेजवीच एकीकृत भई संयुक्त रुपमा स्नातक तह र सो माथिको उच्च तहको विभिन्न विष. . .


मोरङ बुढीगंगाको घटना:आमा छोरा झुन्डिएको अवस्थामा फेला,अर्का छोरा डोरी चुडिएर बाँचे

विराटनगर,भदौ २५। मोरङको बुढीगंगा गाउँपालिका–२ अमाहीमा सोमबार विहान एकै परिवारका आमा र उनका पाँच वर्षीय छोरा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । यता , अर्का १० वर्षीय छोरा पनि झुण्डिएको तर डोरी चुडिएर बाँचेका छन् । बुढीगंगा गाउँपालिका–२ अमाहीमा बस्ने आमा कविता यादव र उनका पाँच वर्षीय छोरा अमन मृत . . .


यसरी भयो कानेपोखरीका बेवारिसे बिरामी बृद्धको उद्धार, नोबेलमा उपचार हुँदै

विराटनगर, २५ भदौ । बेवारिसे अवस्थामा भेटिएका बिरामी बृद्धलाई उद्धार गर्न नोबेल अस्पतालका संचालक डा.सुनिल शर्मा मोरङको कानेपोखरी पुग्दा ७२ बर्षीय बृद्ध पीडाले छटपटाई रहेका थिए । एक साता अघिदेखि बाँसको टहरो भित्र ओढ्ने ओछ्याउँने बिना नै लेउ लागेको भुईमा वाँसको चित्राको सिरानी लगाएर सुतेका उनको उठ्न स�. . .


त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय तोडफोड

काठमाडौं भाद्र २१: त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षा शास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले विहिबार उपकुलपतिको कार्यालय तोडफोड गरेका छन्। स्नातकोत्तर तह र शिक्षक सेवा आयोगको परीक्षाको मिति जुधेकोले त्रिविको परीक्षा सार्न अनुरोध गर्दै आन्दोलनमा उत्रेका विद्यार्थीले तोडफोड गरेका. . .


झापामा वर्षेधान भदौमै धान काट्न सुरु

विष्णुप्रसाद पोखरेल दमक, भदौ २१ गते । झापामा वर्षेधान भदौमा नै काट्न सुरु गरिएको छ । सामान्यतया वर्षे धान कातिक, मङ्सिरमा मात्र काटिँदै आएकोमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत धान सुपरजोनमा भने अहिले किसानलाई धान काट्न चटारो पर्न थालेको छ । धान सुपरजोन क्षेत्र घोषणा भएका किसानहरूले . . .


अब काठमाडौ–विराटनगर राती पनि उडान हुने

विराटनगर भदौ २० । काठमाडौ–विराटनगर राती पनि प्लेन उड्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ५ः३० देखि राति ९ः०० बजेसम्म आन्तरिक उडान गर्न लागिएको हो । हालै आन्तरिकतर्फ बिहान ५ बजेदेखि सेवा दिन सुरु गरिएको जानकारी दिँदै मन्त्री रविन्द्र अधिकारीले ५ः३० देखि ९ः०० बजेसम्म आन्तरिक उड�. . .


गरिखानेको कथा : उर्लाबारीका दुई युवा च्याउ खेती गरेर मासिक लाखौ कमाउछन

सरोज बस्नेत उर्लाबारी, भदौ २०, च्याउ खेती गरेर मोरङ, उर्लाबारीका देबेन्द्र बस्नेत र गोपाल बस्नेतले अहिले मासिक एक लाखभन्दा बढी आम्दानी गरिहेका छन् । कृषकहरुले मेहनत गरे नाम र दाम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, बस्नेत दाजुभाई । उर्लाबारी–७ का ३५ बर्षीय देबेन्द्र बस्नेत र ३२ बर्षीय गोप�. . .


अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको लागी विराटनगरको सहिद रंगशालामा २० खेलाडी छनौट (नाम सहित)

प्रेम देवान विराटनगर १९ भदौ । अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा खेल्न जान लागेका २० जना खेलाडीलाई विराटनगरमा छनौट गरिएको छ । भारतको आगरामा हुन लागेको एसियन स्कुल अफ च्याम्पियनसिप २०१८ मा सहभागी खेलाडीलाई मंगलबार उनीहरुको उत्कृष्ट खेलको आधारमा छनौट गरिएको हो ।काठमान्डौमा भएको ललित स्मृती यु १८ च्�. . .


बिराटनगरबाट १३ किमी पश्चिमको यस्तो छ बर्जु ताल ! तस्बिरमा हेर्नुहोस !

विराटनगर भदौ १९ । बिराटनगर बरगाछीबाट १३ किमी पश्चिम रहेको सुनसरीको बर्जु गाउँपालिका-६ मा रहेको बर्जु तालको बारेमा धेरैलाई थाहा नै होला ।बर्जुताल अहिले पूर्वकै पर्यटकीय गन्तव्य बन्न थालेको छ । बर्जु ताल प्रदेश नम्वर एकको सबैभन्दा ठूलो जलाशय भएको क्षेत्रमा समेत पर्दछ । पछिल्लो समय बर्जु तालमा पिकनिक . . .


बिराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा (तस्बिरमा हेर्नुहोस)

बिराटनगर भदौ १९ , बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथयात्रा बिराटनगरमा सम्पन्न भएको छ । ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । हेर्नुहोस तस्बिरमा :  तस्बिर : मौसम दाहाल. . .


बिराटनगरकाे ऐतिहासिक राधाकृष्ण रथ यात्रामा अाज निस्कन लागेकाे रथ यस्तो छ

बिराटनगर, १८ भदौ । बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पूरा भएको छ । विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ  । आज ४ बजे राधाकृष्ण मन्दिरबाट रथ यात्रा सुरु हुनेछ । यस्तो छ रथ : रथयात्राका लागि सुनौलो रंगक�. . .