slider

दसैंको पहिलो दिन आज घरघरमा जमरा राखेर घटस्थापना मनाइँदै

काठमाडौं असोज २४ । दसैंको पहिलो दिन आज घरघरमा जमरा राखेर घटस्थापना मनाइँदैछ । विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको चाड दसैं घरघरमा जमरा भित्र्याएसँगै सु�. . .


बिराटनगरमा तलब नपाएकोले शिक्षकहरु आक्रोशित ,अनिश्चितकालिन धर्ना दिने चेतावनी

प्रेम देवान विराटनगर २३ असोज । चार महिनादेखिको तलब सुविधा नपाएको भन्दै काज शिक्षकहरुले आज पनि विराटनगर महानगरपालिकाको परिसरमा धर्ना दिएर बसेका छन् । नेपाल शिक्षक महासंघ सहित शिक्षक सम्बद्ध संघसंगठनहरुको अगुवाईमा हिजो पनि दिनभरी नै शिक्षा विकास तथा समन्वय ईकाई मोरङको लेखा, प्रशासन र इकाई प्रमुखको �. . .


विराटनगरमा ‘डाण्डिया एण्ड गर्बा नाइट’ हुने

विराटनगर, असोज २३ विराटनगरमा ‘डाण्डिया एण्ड गर्बा नाइट’ आयोजना भएको छ  । बिराटनगर राउण्ड टेबल नं. ५ ले विभिन्न सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागेको हो ।  उक्त नाच भारतको गुजरात, राजस्थान लगायतका ठाउमा नाचिने उक्त नाच नेपालमा पन�. . .


बिराटनगरको मेरिल्याण्डका बिद्यार्थी नेपाल टप भएको दाबी

बिराटनगर असोज २३ , बिराटनगरको रंगेली रोड स्थित मेरिल्याण्ड कलेजका बिद्यार्थी नेपाल टप भएको दाबी कलेजले गरेको छ । भर्खरै आएको कक्षा ११ को परिक्षाको नतिजामा ९८.०१ % बिद्यार्थी उतिर्ण गराउन सफल उक्त कलेजका निशा पोखरेल र पुजा कुमारी साहले नेपाल भरी कै उच्च ३.९२ स्कोर ल्याएको कलेजका प्रिन्सिपल लक्षमण ढकाल�. . .


बिराटनगर महानगरपालीकामा शिक्षकहरुको धर्ना : चाडपर्वको मुखमा ४ महिनादेखि तलव नदिएकोले आक्रोशित

प्रेम देवान विराटनगर २२ असोज । विराटनगर महानगरपालीका भित्र काजमा खटाईएका शिक्षकशिक्षिकाहरुको तलव नदिएको भन्दै महानगरको परिसरमा शिक्षकहरुले धर्ना दिएका छन् । नेपालीहरुको महान पर्व दशैतिहार तथा छड पर्वको मुखमा तलव नपाएको भन्दै सोमबार अस्थाई तथा काजका शिक्षक – शिक्षिकाहरुले धर्ना दिएका हुन् । गत अस. . .


बिराटनगरका प्याडम्यान : बिद्यार्थीले आफै सेनेटरी प्याड बनाएर गाउमा वितरण गरे

बिराटनगर असोज २२ , बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएम दोस्रो बर्षमा अध्ययनरत बिद्यार्थीको समुहले गाउमा रहेका किशोरीहरु जसले आफ्नो रजश्वला भएको बेला अशुरक्षित कपडा तथा सरसफाईको ज्ञान नभएको लागि अभियान संचालनमा ल्याएका छन् ।  अभियान अन्तर्गत उनीहरुले आफ्नै श्रोतसाधन प्रयोग गरी कलेजमा भेला भएर �. . .


विराटनगर आउँदै रेलको इन्जिन , परीक्षणका लागि रेलको इन्जिन कुदाइने

बिराटनगर असोज २१ । ६ वर्षअघि निर्माण सुरु भएको विराटनगर बथनाह रेल्वे खण्डमा परीक्षणका लागि रेलको इन्जिन कुदाइने भएको छ । भारत बथनाहदेखि विराटनगर महाननगरपालिका १८ बुधनगरसम्म निर्माण गरिएको ट्रयाकमा परीक्षणका रुपमा रेलको इन्जिन कुदाइने भएको हो । रेलमार्ग निर्माणको ठेक्का लिएको भारतीय इरकोण इन्टरन. . .


विराटनगरमा पहिलो पटक म्युजिक खबर म्युजिक अवार्ड सम्पन्न , कसले जिते कुन अवार्ड !

बिराटनगर असोज २० । सांगितिक क्षेत्रलाई प्रर्बद्धन गर्ने उद्धेश्यले आयोजना हुंदै आएको म्युजिक खबर म्युजिक अवार्ड पहिलो पटक विराटनगरमा सम्पन्न भएको छ । सातौं म्युजिक खबर म्युजिक अवाडको सातौं संस्करण शुक्रबार विराटनगरमा सम्पन्न भएको हो  ।  प्रदेश नं १ बाट सुरु भएको यो यात्राले प्रदेश नं ७ सम्म अवार्ड�. . .


विराटनगर जुट मिल १ महिनादेखि पुनः सञ्चालनमा,थाल्यो ‘सुतली’ उत्पादन

विराटनगर असोज १९ । ऐतिहासिक र मुलुकको जेठो उद्योग विराटनगर जुट मिल १ महिनादेखि पुनः सञ्चालनमा छ ।  यसअघि पटक–पटक सञ्चालन भएर उत्पादनै नगरी बन्द भएको यो मिलमा  यसपटक जुटको सुतली उत्पादन भइरहेको छ । पहिलो चरणमा जुटको सुतली उत्पादन गरेर बजारमा लग्ने मिल सञ्चालकको लक्ष्य छ । दोस्रो चरणमा जुटको बोरा र तेस्�. . .


झापामा सवारी चालकलाई जुत्ता अनिवार्य, चप्पल लगाए लाइसेन्स खारेज !

झापा असोज १८,  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी चालकलाई अनियवार्य जुत्ता लगाएर मात्र सवारीसाधन चलाउन निर्देशन दिएको छ । दुर्घटनालाई कम गर्न सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको प्रहरीले जनाएको छ । चप्पल लगाएर सवारी चलाएको भेटिए लाईसेन्स खारेज सम्मको जरीवाना गरिने ट्राफ�. . .


मोरङ प्रहरीको यस्तो निर्णय : मापसे गरे ट्राफिकले सोध्छ ८० प्रश्न

बिराटनगर  असोज १७। सवारी दुर्घटनालाई नियन्त्रण गर्न मोरङ प्रहरीले नयाँ नियम लागू गर्ने भएको छ । मादक पदार्थ सेवन गरी सवारी कुदाउँदा हुने दुर्घटना नियन्त्रण गर्न असोज २३ गतेदेखि मापसे कारबाहीमा नयाँ नियम लागू गर्न लागिएको हो । अब मापसे गर्ने चालकले परीक्षा दिनुपर्नेछ । परीक्षामा ८० प्रतिशत सही उत्त�. . .


धनकुटामा जिप दुर्घटना हुँदा  दुईजनाको मृत्यु

धनकुटा असोज १५ । धनकुटाको साँगुरीगढी गाउँपालिकामा जिप दुर्घटना हुँदा  दुईजनाको मृत्यु भएको छ। सोमबार बिहान साँगुरीगढी गाँउपालिका–१० तम्राङबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ज १८२१ नम्बरको जिप साँगुरीगढी गाउँपालिका–९ हर्दियामा दुर्घटना भएको हो । मृत्यु हुनेहरुमा साँगुरीगढी गाँउपालिका–१० क. . .