बिबेक दाहाल बिराटनगर भदौ १६ , बिराटनगरबासीको लागि खुसीको खबर छ , बिराटनगरमा घुम्नका लागि खासै राम्रो पार्क वा स्थानको अभाव भइरहेको अवस्थामा बिराटनगरमा "इको फाउन्टेन पार्क" को निर्माण अन्तिम चरणमा पुगेको छ । बिराटनगर उपमहानगरपालिका र मोरंग व्यापार संघको संयुक्त लगानीमा उक्त पार्क निर्माण हुन लागेको. . .
https://www.youtube.com/watch?v=LPE7CyklmCY Video : CAN Morang. . .
बिराटनगर भदौ १० , श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा आज निकालिदै छ । आज अपरान्ह पानीटंकीस्थित राधाकृष्ण मन्दिरबाट रथ निस्किने छ । रथले बिराटनगरको करिब ८ किमीको परिक्रमा गर्ने छ । उक्त रथ यात्राको लाइभ भिडियो आवर बिराटनगरको फेसबुक पेजमा पनि हेर्न सकिने छ । क्यान मोरंगको सह�. . .
पथरी मोरङ, जिल्ला वन कार्यालय मोरङले सामुदायिक वन क्षेत्रभित्र रहेका सिमसारलाई संरक्षण गरेर पर्यटकीयस्थलका रुपमा विकास यहाँका बहुसङ्ख्यक सिमसारमा लगानी गरेको छ । सेक्टर वन कार्यालय मङ्गलबारेका प्रमुख सहायक वन अधिकृत एकराज दाहालका अनुसार संरक्षणको अभावमा वन क्षेत्रभित्र रहेका सिमसार सुक्न थाले�. . .
प्रेम देवान विराटनगर , साउन ९ एक साताभन्दा लामो समय देखिको निरन्तर परेको वर्षाका कारण मोरङको मानव बस्तीमा खोलाको पानी पस्दा ५ सय भन्दा बढी घर परिवार विस्थापित भएका छन् । एक साताको वर्षाको क्रममा गएरातिदेखि झन थपिएको पानीले विराटनगर लगायत मोरङको आसपासको छिमेकी गाविस तथा नगरपालीकाका गांउ वस्तीमा व्या. . .
पूर्वको पर्यटकिय स्थल भेडेटारमा पहिलो पटक चङ्गा चेट उत्सब हुने भएको छ । "भेडेटार चङ्गा चेट उत्सब २०१४" नाम दिइएको उत्सब पर्यटन प्रबर्धन गर्न आयोजना गरिने भएको आयोजक भेडेटार होटेल एशोसिएसन ले जानकारी गराएको छ । कार्यक्रममा संगीत महोत्सब पनि हुने छ । कार्यक्रम आगामी असोज १० र ११ गते हुने छ ।. . .
बिराटनगर ६ स्थित एभरेस्ट स्कुलले यस बर्षको क्षेतृय शिल्ड हात पारेको छ ।काठमन्डौमा हिजो शिक्षा दिवसको दिन आयोजना गरिएको कार्यक्रममा बिद्यालयले सो शिल्ड हात पारेको हो । सो स्कुल ले २०६८ सालको एस.एल.सि परिक्षामा सर्वकृस्ट अंक ल्याए वापत शिल्ड हात पारेको हो । समारोहमा शिक्षा मन्त्री चित्रलेखा यादवले स्क. . .
समाजमा एच. आई .भि. एडस लागेको व्यातिहरुलाई हेर्ने नकारत्मक दृष्ट्रिलाई परिर्वन गरी पुनस्थपना गर्ने खालको वातावरण सृजना गनुपर्ने एक कार्यक्रममा सहभागि बतmाहरुले जोड दिएका छन् । दलित अधिकारको लागि महिला अभियान ओक्डर नेपाल विराटनगरले बिहीबार आयोजना गरेको एच. आई ंभि. एडस अभिमुखिकरण कार्यक्रममा सहभाग�. . .
एक वर्ष अघि आजकै दिन अर्थात १४ जेठमा दुई जना साथीहरु (दशरथ साह र मुस्कान कटुवाल)लाई पहिलो पटक ब्लड डोनेसन गराई सुरु गरिएको अभियानलाई आजकै दिन ‘युथ फर ब्लड’ नाम पनि दिइएको थियो । त्यस दिन दशरथ साहको डोनेसन गराइसके पछि अफिस पुगेर फेसबुकमा ग्रुप निर्माण गरेर अभियानलाई स्थापित गरिएको हो । फेसबुकबाट ग्रु�. . .
नाम कमाउन र आफ्नो पहिचान बनाउन काठमाडौं नै जानुपर्छ भन्ने छैन भन्ने उदाहरण बनेका छन् विराटनगरका अग्रज कलाकार लक्ष्मणपुण्य लामिछाने । वि.सं. २०२९ सालदेखि निरन्तर रंगमञ्चको क्षेत्रमा लागेर राष्ट्रकै गहना बनेका छन् उनी । तीन दशकदेखि रंगमञ्चको दुनियामै रमाइरहेका लामिछानेले एउटा छुट्टै पहिचान बनाए�. . .
मोरङ, १ जेठ । व्यापार क्षेत्रमा केरीयर राम्रो बन्ने सपना बोकेर किशोरावस्थामा संघर्ष गरीरहेका उनी अहिले सोच्दै नसोचेको कलाकारीता क्षेत्रमा नामी कहलीएका छन् । कहाको व्यापारीक क्षेत्र कहाको कलाकारीता क्षेत्र यी दुवै फरक विषय भएपनि मेहनत र धैर्यता राखेर काम गरे नसोचेको क्षेत्रमा पनि सफलता हासिल गर्न स�. . .
बिराटनगर, ५ बैशाख । उच्च शिक्षा माध्यमिक शिक्षा परिषद क्षेत्रिय कार्यालय बिराटनगरमा सामुदायिक उच्च माबिका शिक्षकहरुले हिजोदेखी गरेको तालाबन्दी आज पनि जारी छ । तालाबन्दी संगै शिक्षकहरुले कार्यालय परिसरमा धर्ना समेत दिइरहेका छन् । तालाबन्दी कारण सो कार्यालयबाट सम्पादन हुने सम्पुर्ण काम कार्बाही ठप. . .