अपराध

अर्काको फेसबुक मनलाग्दी कमेन्ट लेख्ने विराटचौकका ६२ वर्षीय कार्की पक्राउ

विराटनगर । सञ्चारमाध्यममा प्रकाशित समाचार सामाजिक सञ्जाल फेसबुक पेजमा शेयर गर्दा अपमानजक टिप्पणी लेख्ने एक व्यक्ति बिद्युतीय कारोबार ऐन अन्तरगतको अपराध आरोपमा पक्राउ परेका छन् । मोरङ सुन्दरहरैंचा नगरपालिका १० घर भएका ६२ वर्षीय देवराज कार्कीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । कार्की विरुद्ध जिल्. . .


मोरङ प्रहरीमा अभिषेकको छाँया, आफैं रग्ताम्य हुने गरी कुटपिट गरेर उनकै उजुरी

विराटनगर । विराटनगरमा पछिल्लो समय बढ्दै गएको गुण्डागर्दी क्यासिनोमा पुगेर भिडन्तमा प्रकट भएको छ । विराटनगर–११ स्थित होटल रत्नाको सम्राट् क्यासिनोमा दुई समूह भिडेका छन् । आइतबार मध्यरातमा अभिषेक गिरी सञ्चालक रहेको क्यासिनोमा किरण लामा र रोनाल कँडेल पुगेका थिए । त्यसपछि लामा–कँडेल समूहसँग गिरी पक्�. . .


मोरङ क्याम्पसको स्ववियु कार्यालयमा नेबिसंघको असन्तुष्टि समूहद्वारा आगजनी प्रयास

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा नेपाल विद्यार्थी संघले आगो लगाएको छ । काँग्रेसमा डाक्टर शेखर कोइराला पक्षका नेविसंघमा आवद्ध विद्यार्थीहरुले आगो लगाएका हुन् । निर्वाचन अधिकृत अधिकारीको कार्यकक्षमा प्रवेश गरेर कागजात खोसेर उनीहरुले आगो लगाए�. . .


२२ वर्षको हुँदा हत्यामा संलग्न, ४६ वर्षको हुँदा पक्राउ

विराटनगर । भोजपुरमा हत्यामा संलग्न रहेर फरार रहँदै आएका एक व्यक्ति २४ वर्षपछि प्रहरीको नियन्त्रणमा परेका छन् । भोजुरको पौवादुम्मा गाउँपालिका–६ का ४६ वर्षीय शान्तकुमार राई घटना गराएको २४ वर्षपछि प्रहरी नियन्त्रणमा परेका हुन् । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी दिनुसार भोजपुरको सविक ठुल. . .


धरानमा हवाई फायर गरेर गाँजासहित एकजना पक्राउ

विराटनगर। सुनसरीको धरान उप–महानगरपालिका–२० स्थितबाट हवाई फायर गरी लागुऔषध गाँजा ओसारपसारमा संलग्न एकजनालाई पक्राउ गरिएको छ । बिहीबार बिहानको राती १ बजे लागुऔषध गाँजा ओसारपसार भईरहेको छ सूचनापछि प्रहरीले सम्बन्धित क्षेत्रमा निगरानी बढाएको थियो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान, �. . .


मोवाइल लुटने पक्राउ नगरी उर्लाबारीमा सुन पसल लुटपाट

विरााटनगर । पछिल्लो समय मोरङमा चोरले नयाँनयाँ दाउ लगाएर चोर्ने शैली अपनाउन थालेको छ । पछिल्लो एक महिनाको अवधीमा उर्लाबारीमा दोस्रो पटक चोरी भएको छ । यस अगाडी मोवाइल पसलबाट चोरी भएको थियो । त्यसमा संलग्न पक्राउ गर्न नपाईकन सुन पसल चोरी भएको हो । उर्लाबारी नगरपालिका वडा नं. ४ आइतबारे चोकस्थित न्यू पाथी�. . .


विराटनगर–५ मा चाँदनी हत्याको घटना अनुसन्धान गर्ने प्रहरी हवल्दार भए माघ महिनाको सर्वोकृष्ट

विराटनगर । विराटनगर महानगरपालिका–५ विशाल चौक कलेरुवा टोलमा एक बालिकाको हत्या गरिएको घटना अनुसन्धानमा सफल भएका हवल्दार माघ महिनाको सर्वोकृष्ट प्रहरी घोषित भएका छन् । गत माघ १८ गते हत्या गरेर गाडीएको अवस्थामा भारत छपरा जिल्ला घर भएकी १४ वर्षीया बालिका चाँदनी यादवको शव उत्खनन् गरिएको थियो । त्यो घटनाक�. . .


ताप्लेजुङ पाथीभराको केबलकार निर्माण समर्थन गरेका आधारमा कालोमोसो

विराटनगर । ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जि माबोलाई धरानमा कालो मोसो दलेृर कुटपिट गरिएको छ। ताप्लेजुङ घर भएका उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान–९ स्थित पुतली लाइनमा अभद्र व्यवहार गरेका हुन् । माबोले क�. . .


विराटनगरबाट सोरुम फोडेर चोरिएको कारसहित संलग्न प्रहरीको नियन्त्रणमा

विराटनगर । विराटनगर–३ भक्स्वागनको सोरुमबाट बिहीबार राती चोरी भएको कार पक्राउ परेको छ । विराटनगरबाट चोरी भएको कार भारत लैजाने क्रममा सुनसरीमा फेला परेको हो । नेपालभारत सीमा नजिक पुगेपछि गाडीमा तेल सकिएर रोकिराखेको अवस्थामा स्थानीयले देखेर प्रहरीमा खबर गरेका थिए । कार चोरी भएपछि व्यापक प्रहरी परिचा. . .


विराटनगरमा सोरुमबाटै चोरियो ८० लाखको कार

देवराज तामाङ विराटनगर । विराटनगरमा सोरुम फोरेर कार चोरी भएको छ । शुक्रबार बिहान सोरुमको मुख्य गेट खोलेर, भित्रको सीसा भएको ढोका फोडेर कार चोरेको थाहा भएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । घटना बिहीबार राती भएको हो । भक्स्वागन कम्पनीको विराटनगर–३ स्थित सोरुमबाट बा ०१३० च ८५८१ नम्बरको रातो रङ्. . .


विराटनगरमा चाँदनी ज्वेलर्सबाट सञ्चालकको ठगी, सर्वसाधारणबाट उठाएर काठमाण्डौंमा घर र लक्ष्मी गोल्ड

विराटनगर । ब्याजको लोभ देखाएर सर्वधारणबाट रकम जम्मा गराउने र कानुनविपरीत वित्तीय कारोबार गरेर सर्वसाधारणलाई ठगी गर्ने विराटनगर–८ का पवन श्रेष्ठ र उनकी श्रीमतीले विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिनेको संख्या दैनिक बढ्दै गएको छ । विराटनगर–७ स्थित मेनरोडमा चाँदनी गहना सो–रुम सञ्चालन गर्. . .


विराटनगरको पुसेट क्याम्पसका विद्यार्थीमाथि आक्रमण, उजुरी दिदाँ पक्राउ परेनन् संलग्न

विराटनगर । सरस्वती पूजाको दिन भएका गतिविधिका बारेमा आफ्नो मत फेसबुक स्टाटसमा लेखेको आधारमा पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ्गका एक विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । गत बिहीबार विराटनगर–३ स्थित क्याम्पस परिसरमै हतियारसहित उनीमाथि आक्रमण भएपनि संलग्नलाई प्रहरीले नियन्त्रणमा न�. . .