विराटनगर । जिल्ला सरकारी वकिलको कार्यालय मोरङ परिसरमा एकजना थुनुवाले गलत प्रयास गरेर मृत्युवरण गर्न खोजेका छन् । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका उर्लाबारीका ३० वर्षीय केशव नेपालीले कार्यालयको शौचालयमा हत्कडीले घाँटी रेटेका हुन् । त्यस क्रममा गम्भीर घाइते नेपालीलाई कोशी अस्पताल भर्ना गरिएक�. . .
सुजता लिम्बु विराटनगर । गत बैशाख २९ गते मोरङकी एक बालिका आफ्नै बुबाबाट बलात्कृत भइन् । घरमा कोही नभएको अवस्थामा बुबाले जर्बजस्ती करणाी गरे । ११ वर्षिया बालिकामाथि बलात्कार गरेर फरार रहेको उनलाई प्रहरीले जेठ ४ गते नियन्त्रणमा लिइयो । अहिले उनलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गरि अनसन्धानको क्रममा छन�. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय काठमाडौँले नक्कली शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा राय बुझाएको छ । प्रहरीले ३२ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको भएपनि हालसम्म १६ जनामात्रै पक्राउ परेका छन् । प्रहरीले प्रतिवेदन बुझाएपछि अध्ययन गरेर सरकारी वकिलको कार्यालयले �. . .
विराटनगर । मोरङ सुन्दरहरैंचा निवासी निशा खड्काको केहि समय अगाडी मोवाइलको सीम हरायो । उनको सीम हराएपछि त्यहि नम्बरबाट खल्ती एप्स खोलेर दुरुपयोग भएको पाइयो । जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको यो घटनामा खड्काको सीम प्रयोग गरेर खल्ती एप्सबाट अर्कै व्यक्तिको बैंक एकान्टमा भएको रकममध्ये २१ हज�. . .
विराटनगर । धान खेती सुरु गर्ने समय भित्रिएसँगैे किसानलाई झुक्याएर बीउ बिक्री गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुनवर्षी नगरपालिका–९ मा धान बिक्री गर्ने निशा कुमारी सिंह रहेकी छिन् । उनले सुनवर्षी ९ साहु टोलस्थित रबिनकुमार साहको घरबाट स्थानीय जातको धानलाई भारतको पान स्पि. . .
विराटनगर । विराटनगरमा गाँजा तस्करलाई पक्राउ गर्ने क्रममा एकजना प्रहरी लडेर घाईते भएका छन् । विराटनगर–१८ मुसहरी बस्तीमा भारततर्फ लैजादै गरेको २२ केजी गाँजा नियन्त्रणका क्रममा तस्कर भागेपछि लखेट्ने क्रममा प्रहरी घाईते भएका हुन् । भारततर्फ लैजाने क्रममा गाँजा नियन्त्रणमा लिन खटिएका प्रहरी सहायक हव. . .
विराटनगर । विराटनगरको ट्राफिकचौकमा चक्कु प्रहार हुँदा एकजना घाईते भएका छन् । मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालका अनुसार विराटनगर–१५ का ३२ वर्षीय राहुल रायलाई उनकै साथीले हतियार प्रहार गर्दा हातमा चोट लागेको हो। प्रहरीले हतियार प्रहार गर्ने विराटनगर–१२ का २८ वर्षीय जितेन्द्र कामतलाई पक्र. . .
विराटनगर । नाबालिका छोरीलाई घरमै जर्बरजस्ती करणी गरेको आरोपमा प्रहरीले संलग्नलाई पक्राउ गरेको छ । गत बैशाख २९ गते भएको घटनामा नाबालिका छोरीमाथि जर्बरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालका अनुसार बिहान ८ बजेको समयमा ५५ वर्षीया पुरुषले छोरी�. . .
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४ नम्बर वडाका दुई अलग–अलग स्थानमा ब्राउनसुगर बिक्री गरिरहेको अवस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीले विशेष सुचनाका आधारमा उर्लाबारी–४ का सन्जय प्रधान र अर्जुन श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ पर्ने दुवैजना एउटै वड�. . .
विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका बिराटचौकमा रहेका २ वटा बैङ्कहरुबाट पासवर्ड ह्याक गरेर बैङ्कबाट पैसा निकाल्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटचौक ५ बस्ने बर्ष ३६ को देबराज सिक्देल रहेका छन् । सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित रमेश आचार्यले आफ्नै नाममा दर्ता गर�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ नेमुवामा रहेको नविन डिस्ट्रिव्युटर्स प्रा.लि.को गोदामबाट २१ थान लेड टिभी चोरीमा संलग्न आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । गत महिना चैत २८ गते राती गोदामको झ्यालको रड काटेर हिसेन कम्पनीको ३९ इन्च लेड टिभी चोरी भएको थियो । प्रहरीले संलग्नलाई एक महिनासम्�. . .
विराटनगर । मोरङ जिल्ला अदालतको फैसला अनुसार लुटपाट र कुटपिटमा दोषी ठहर भई फरार रहेका १५ जनालाई प्रहरीले पक्राउ गरेर बुझाएको छ । २०७१ चैत १७ गते र २०७५ कातिक १८ गतेको फैसला अनुसार दोषी भई फरार रहेका १५ जनालाई प्रहरीले एकै पटक पक्राउ गरेर अदालतमा बुझाएको प्रहरी प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिएका . . .