प्रेम देवान विराटनगर । कोशी प्रदेशमा लागुऔषध कारोबारीहरूले प्रहरीको आँखा छल्न नयाँ–नयाँ शैली अपनाउन थालेका छन् । पछिल्लो समय झापा र मोरङमा प्रहरीले फेला पारेका दुई फरक घटनाले लागुऔषध ओसारपसारको शैली झनै जोखिमपूर्ण र चकित पार्ने बन्दै गएको देखाएको छ । झापाको भद्रपुरमा दुई महिनाको शिशुको डायपरभित�. . .
विराटनगर । प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित मोरङ प्रहरीले विराटनगरबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–१२ का २१ वर्षीय धनकुमार यादव रहेका छन् । उनलाई विराटनगर महानगरपालिका–४ स्थित लालिगुराँस टोलबाट पक्राउ गरिएको लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विरा�. . .
भद्रपुर । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्यु�. . .
विराटनगर । पूर्वका उद्योगी–व्यवसायीले औद्योगिक प्रयोजनका लागि प्रयोग हुने विद्युत महसुलमा १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयले औद्योगिक क्षेत्रमा प्रतिकुल असर पु¥याउने बताएका छन् । सरकारले साउन १ गतेदेखि लगाएको यो नियमले औद्योगिक वातावरणमा नकारात्मक प्रभाव पर्नसक्ने बता. . .
दमक । झापाको अर्जुनधारा नगरपालिकामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी १८ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । वर्तमान सरकारले बनाएको भूमि समस्या समाधान समिति मार्फत यो दोश्रो पटक लालपुर्जा वितरण भएको हो । यसभन्दा अघि बुद्धशान्ति गाँउपालिकामा ५ जनालाई लालपुर�. . .
विराटनगर । मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयका तीन शिक्षक र एकजना चालक अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । उनीहरुमाथि छात्रामाथि कार्यस्थल र विभिन्न सूचना आदानप्रदान गर्ने माध्यमहरुबाट यौनजन्य दुव्र्यवहार गरेको आरोप छ । इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको छ । �. . .
सोनु साह विराटनगर । विराटनगर–४ स्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा अत्याधुनिक जलन (बर्न) उपचार सेवाको औपचारिक शुभारम्भ गरिएको छ। बिहीबार आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बु र वरिष्ठ प्लास्टिक तथा पुनर्निर्माण शल्यचिकित्सक प्रा. डा. शंकरमान राईले संयुक्त. . .
विराटनगर । भारतबाट हुने अवैध तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म विराटनगर रानीले ठूलो परिमाणमा तस्करीका सामान बरामद गरेको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोकथाम तथा नियन्त्रणका लागि रातको समयमा समेत निगरानी बढाएको सशस्त्र प्रहरीले बुधबार राति १२ : ३० बजेक�. . .
सोनु साह विराटनगर । शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर खारेज गर्ने नेपाल सरकारको निर्णयलाई मोरङका शिक्षा क्षेत्रका सरोकारवालाले स्वागत गरेका छन्।आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता शुल्क घोषणा गरेक�. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरबाट कटुवा पेस्तोल र लागूऔषधसहित एक जना पक्राउ परेका छन्। बुधबार राति करिब १२:१० बजे कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर अन्तर्गतको प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आध�. . .
विराटनगर । विराटनगर–१९ स्थित न्यु कान्तिपुर पेट्रोल पम्पमा पेट्रोलमा पानी मिसाएर बिक्री गरिएको भन्ने गुनासोपछि नेपाल आयल निगमको प्राविधिक टोलीले अनुगमन गरेको छ। अनुगमनका क्रममा पेट्रोलमा कुनै प्रकारको मिसावट नभेटिएको निगमले जनाएको छ। पीडित सेवाग्राहीका अनुसार आइतबार उक्त पेट्रोल पम्पबाट करि. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशीले मेची राजमार्ग अन्तर्गत इलाम खण्डको सडक अवस्था अत्यन्तै जीर्ण भएको भन्दै तत्काल निर्माण तथा पुननिर्माण गर्न सरकारसँग माग गरेको छ । महासंघले प्रेस विज्ञप्ति जारी गर्दै मेची राजमार्गसहित इलाम–पाँचथर–ताप्लेजुङ सडक सञ्जालको निर्माण तथा स्तरोन्नतिको कार्. . .